मुख्यमन्त्रीसहित मन्त्रीहरूको पुनर्वास भम्रण, प्यारातालदेखि रानाथारु संग्राहलयसम्म अवलोकन
कञ्चनपुर, २५ असार ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह सहित मन्त्रीहरूको टोली पुनर्वास नगरपालिकाको भम्रणमा पुगेका छन्। पुनर्वास नगरपालिकाको सभाहलमा आयोजित एक अनौपचारिक कार्यक्रममा नगर प्रमुख तोय प्रसाद शर्माले मायाको चिनो प्रदान गर्दै अतिथिहरूलाई स्वागत गरेका थिए।
मुख्यमन्त्री शाहसहित मन्त्रीहरू, प्रदेशका विभिन्न अधिकारीहरू तथा…
Read More...