web analytics

कञ्चनपुरमा बाख्रा करणी गरि मारेको अभियोगमा युवक पक्राउ

कञ्चनपुर/१० माघ ।
बाख्रा करणी गरि मारेको अभियोगमा एक  युवक पक्राउ परेका छन् ।
शुक्लाफाँटा नगरपालिका–१० टोटीका अन्दाजी २२ वर्षीय मनोज खुना पक्राउ परेका हुन् । बाख्रा धनीको निवेदनको आधारमा खुनालाई आइतवार  पक्राउ गरी अनुसन्धानको कार्य भइरहेको  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।  करणीपछि बाख्रा मरेको प्रहरीले बताएको छ । पशु करणी गरेको ठहर भएमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.