web analytics
Browsing Category

विचित्र संसार

यो हो सुनले बनेको संसारकै पहिलो होटल

दुनियाँमा कैयौ यस्ता होटलहरू छन्, जो आफ्नो अनौंठो खाले बनावटका कारण चर्चित छन् । भियतनामको राजधानी हनोइमा हालै एउटा यस्तो होटल खुलेको छ, जुन सुनबाट बनेको विश्वकै पहिलो होटल हो । उक्त होटलका हरेक चिजमा सुनको लेपन लगाइएको छ । होटलका झ्याल…