web analytics
Browsing Category

अपराध

अमेरिकाको मेरिल्यान्डमा गोली चल्दा एक नेपालीको मृत्यु

अमेरिकाको मेरिल्यान्डस्थित उडल्यान्डमा एक व्यक्तिले अन्धाधुन्दा गोली चलाउँदा एक जना नेपालीको मृत्यु भएको छ। गोलीकाण्डमा संखुवासभा स्थायी घर भएका वर्ष २९ का सागर घिमिरेको मृत्यु भएको मेरिल्याण्ड राज्य संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी…

दलित समुदायहरुको पबित्र मन्दिर भत्काउने गैर दलित ‘मान बहादुर खत्री’ लाई कार्बाहीको माग…

उसो त मन्दिर चर्च, गुम्बा ,यी सबै सार्बजनिक स्थल हुन तर हाम्रो यश सीता बस्तिको शिब मन्दिरलाई सुरुवात देखि हामिलेनै बनाएता पनि सबै जाती समुदायको उत्तिनै पहुच पुगेस भन्ने हेतुले यश मन्दिरको संरक्षण गर्दै आएका हौ । तर अन्य समुदायले यश…

काठमाडौको कोटेश्वर गेस्ट हाउसमा यौनधन्दा

सुरक्षा/अपराध काठमाडौं । सिन्धुली घर भएकी १६ वर्षीया किशोरीलाई बिमला बिक ‘प्रिया’ले सामाजिक संजाल फेसबुकमा 'फ्रेन्ड रिक्वेस्ट' पठाइन् ।                                      कास्की जिल्लाको पुम्दिभुम्दी–४ घर भई पोखरा…

यौन दुर्व्यवहारको आरोपमा डाक्टर पक्राउ  

सप्तरी, चैत १४ । शिशुलाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुर्व्यहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत एक चिकित्सक पक्राउ परेका छन्। अस्पतालका डा राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक…

पुनर्वासमा ज्वाईंको हत्या गर्ने ४१ वर्षपछि पक्राउ परे

कञ्चनपुर, ६ चैत । पुनर्वासमा ज्वाईंको हत्या गर्ने ४१ वर्षपछि पक्राउ परेका छन । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मलाङ्ग तामाङ(लामा)पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कर्तव्य ज्यान मुद्दा खेपि ४१ वर्षदखि फरार रहेका…

श्रीमतीमाथि कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

कञ्चनपुर, चैत ६ । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा कञ्चनपुरमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका–७ विजयटोलका ४५ वर्षीय मान सिंह दमाई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। दमाईले चैत २ गते…

कञ्चनपुरको दक्षिणी क्षेत्रमा तस्करी बढदै, प्रहरीको भूमिका प्रति सर्वसाधारण असन्तुष्ट

कञ्चनपुर, ५ चैत्र । गत चैत १ गते कुखुरा व्यवसायी समिति पुनर्वासको पहलमा मोटरसाइकल सहित करीब १८० केजी कुखुरा समाती इलाका प्रहरी कार्यालय,त्रिभुवन बस्तीको जिम्मा लगाइयो । मोटरसाइकल चालक भागेको हुनाले मोटरसाइकल र कुखुरा मात्र प्रहरीलाई जिम्मा…

वेदकोट ५ का वडाध्यक्ष गणेश विकमाथि कुटपिट

कञ्चनपुर, १ चैत । कञ्चनपुरको वेदकोट नगरपालिका ५ वडाध्यक्ष गणेक विक (कुसल)माथि कुटपिट भएको छ । गएराती स्थानीय व्यवसायी राजेन्द्र बोहरा(राजी) र धनराज बोहरा समुहले वडाध्यक्षमाथि कुटपिट गरेका हुन । छलफलका क्रममा विवाद भै राजेन्द्र र धनराजले…

पुनर्वासमा प्रहरीद्वारा अवैध कुखुरा बरामद

कञ्चनपुर, १ चैत । पुनर्वासको आईबिआरडीबाट प्रहरीले आईतवार बिहान अवैध ब्रोईलर कुखुरा बरामद गरेको छ । भारतीय नम्बर प्लेटको गाडीमा भारतबाट नेपाल भित्र्याउँदै गरेको करिब ९० किलो ब्रोईलर कुखुरा बरामद गरेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी…

कञ्चनपुरमा चरेस सहित एक जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाकी पार्वती बोहरा चरेस सहित पक्राउ परेकी छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार बेलुका उनको पसलमा २९३ ग्राम चसेर लुकाएर राखेको अवस्थामा फेला पारी कानुन बमोजिम नियन्त्रणमा लिई थप अनुसन्धान…

टिकटकबाट चिनजान : होटलमा २ दिन सँगै बसेपछि लुटपाट

विराटनगर । बलात्कारपछि लुटपाट गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले एक युवकलाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल टिकटक मार्फत चिनजान भएकी युवतीलाई दुई दिनसम्म होटलमा करणी गरी युवतीको गरगहना र पैसा लिएर फरार भएको आरोपमा कास्की कास्कीकोट…

कञ्चनपुरको बेलौरीमा एक महिलाले गरीन आफ्नै श्रीमानको हत्या

कञ्चनपुर, ११ फाल्गुन । कञ्चनपुरको बेलौरीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । बेलौरी नगरपालिका वडा नम्बर ६ भुराकोटकी २७ वर्षीया बसन्ती चौधरीले मंगलबार ३० वर्षीय श्रीमान ओम कुमार चौधरीको धारिलो हतियार फरुवा प्रहार गरी हत्या गरेको…

कञ्चनपुर बेलौरीका शिक्षक मधुविलास ढुङ्गाना बालिका यौन दुर्व्यवहारको आरोपमा पक्राउ

कञ्चनपुर,७ फागुन २०७७। कञ्चनपुर बेलौरीका शिक्षक मधुविलास ढुङ्गाना बालिका यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छ्न । बेलौरी नगरपालिका ६ विद्यानगरस्थित महाकाली माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गानालाई बालिका माथि यौन…

भागरथीको हत्या आरोपमा भाइ नाता पर्ने पक्राउ

बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दिनेश भट्ट घटनाको दिन डेढघण्टा पहिल्यै बाटोमा कुरेर बसेको खुलेको छ । प्रहरी अनुसन्धानका क्रममा उनी विद्यालयबाट डेढघण्टा पहिल्यै…

जबर्जस्ति बलात्कार प्रयास पछि किशोरीको हत्या प्रयास!

कृष्ण बहादुर बुढा नेपालगन्ज,माघ २८ बाँकेमा एक १५ वर्षीया छात्रामाथि विद्यालयबाट फर्कँदै गर्दा होटलमा लगेर बलात्कारको प्रयास भएको छ। नेपालगन्ज उपमहानगरपालिकाको एक सामुदायिक विद्यालयको ९ कक्षामा पढ्ने छात्रा घर फर्कंदै गर्दा स्थानीय…

कञ्चनपुर पुनर्वासका रमेश खाती नक्कली नोट सहित समातिए

कञ्चनपुर, २५ माघ । कञ्चनपुरका पुुुनर्वासका रमेश खाती नक्कली नोट कारोबारमा समातिएका छ्न । पुनर्वास ६ टाउन बजार निवासी रमेश खाती र काठमाडौ १४ बौद्ध बस्ने  बिष्णु भट्ट बेलौरी नगरपालिका १० भुडाबाट पक्राउ परेको प्रहरीले जनाएकाे छ । उनीहरूको…

किशोरी जंगलमा मृत फेला, हत्या गरेर फालेको आशंका

बैतडी, २३ माघ । बिहीबार साँझ एक किशोरी शङ्कास्पदरूपमा मृत भेटिएकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृतावस्थामा भेटिएकी हुन् । ती किशोरीको शव स्थानीय लवलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेको मृतकका…

प्रचण्ड-नेपाल समुहले फुटायो ओली समुहका नेताको टाउको 

हुम्ला, ५ माघ । हुम्लाको अदानचुची गाउँपालिकामा नेकपाको ओली र प्रचण्ड-नेपाल समूहबीच झडप हुँदा वडा नम्बर १ का वडाध्यक्ष रंग थापा घाइते भएका छन् । घाइते थापालाई थप उपचारका लागि हेलिकप्टर जिल्ला अस्पताल सिमकोट ल्याईएको छ । आईतबार दिउँसो…

पुनर्वासमा लागुपदार्थ सहित एक युवा पक्राउ, एक फरार

कञ्चनपुर, ३ माघ । पुनर्वास नगरपालिका ६ सिमा बस्तीबाट आज प्रहरीले लागुपदार्थ सहित एक युवालाई पक्राउ गरेको छ भने एक फरार भएका छ्न । पक्राउ पर्नेमा कृष्णपुर ७ कलुवापुरका १९ वर्षिय समीर राना रहेका छ्न भने फरार हुनेमा पुनर्वास ७ पराशन निवासी…