web analytics
Browsing Category

स्वास्थ्य

मृर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक पाँच हजार

काठमाण्डाै/सरकारले मृर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि उपचारका लागि मासिक पाँच हजार रुपैयाँ दिने भएको छ । औषधि उपचार बापत खर्च उपलव्ध गराउने कार्यविधि २०७८ स्वीकृत भएसँगै मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका,…

हर्टअट्याक हुने ८ कारण र जोगिने १५ तरिका यस्तो छ

हर्टअट्याक (हृदयाघात) अकस्मात हुने मुटुको रोग हो। त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ। छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का दुखी राख्ने। यी लक्ष्यणसहित…

पुनर्वासमा नगरपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न,नवयुग विद्या निकेतन प्रथम

कञ्चनपुर/पुनर्वासमा नगरपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । पुनर्वास ३ स्थीत जनकल्याण मा.वि.को प्राङ्गणमा आयोजना गरिएको सो प्रतियोगिताको आयोजना पुनर्वास नगरपालिकाको शिक्षा शाखाले गरेको थियोे । त्यसैगरी प्रतियोगिता…

सरकारले माघ १५ देखि २० गतेसम्म विद्यालय खोल्ने

काठमाडौ/ विद्यार्थीहरूलाई  काेभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाउन सरकारले माघ १५ गतेदेखि पाँच दिन विद्यालय खोल्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज मङ्गलवार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीहरूलाई…

१२ हजारमा कोरोना पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं/११ माघ ।                             नेपालमा  थप १२ हजार बढीमा कोरोना संक्रमण देखिएको छ। देशभरि २५ हजार ९०९ जनाको नमुना परीक्षण गर्दा १२ हजार ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै…

सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य गर्ने निर्णय आजबाट लागु

काठमाडाै/सार्वजनिक ठाउँमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारी निर्णय आजदेखि लागू भएको छ । सरकारी नियमअनुसार अब कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक ठाउँमा जाँदा खोप लगाएको कार्ड वा…

विद्यार्थी, कर्मचारी र प्राध्यापकहरूमा कोरोना भएपछि त्रिविविका सम्पूर्ण परीक्षाहरु स्थगित ।

काठमाडौ/६ माघ । विद्यार्थी, कर्मचारी र प्राध्यापकहरूमा कोरोना संक्रमण भएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन भइरहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । त्रिविको बिहीबार बसेको बैठकले ९ माघ आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि…

नेपालमा एकैदिनमा ६७३४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ३० हजार नाघ्यो

काठमाडौं/नेपालमा थप ६७३४ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि १७४६५ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ५७४७ र एन्टिजेनबाट ९८७ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार नेपालमा कूल सक्रिय…

नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पनि  कोरोना संक्रमित

काठमाडौं/हाल निकै चर्चामा रहेका  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ। मन्त्री आलेलाई कोरोना संक्रमण भएको उनको सचिवालयले जानकारी दिएको हो। यसैगरी मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि…

कोरोना नियन्त्रणका लागि सरकारको नयाँ आदेश यस्तो

काठमाडौं/३ माघ कोरोना नियन्त्रणका लागि सरकारको नयाँ आदेश जारी गरेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सबै प्रकारका आमसभा, जुलुस, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ। सरकारले…

माघ १५ गतेसम्म देश भरीका विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

काठमाडौं/कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढ्न थालेपछि देशभरिका विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरिएको छ। कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गर्ने…

नेपालमा कोरोना संक्रमित बढदै,२४ घण्टामा ९ सय ६८ जनामा काेराेना पुष्टि

काठमाडौं/गएको २४ घण्टामा नेपालमा नाै सय ६८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी १४ हजार नाै सय ७१ जनाको नमुना परीक्षण गर्दा नाै सय ६८ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ…

यौन सुखका लागि प्राकक्रीडाको महत्व

यौन शारीरिक क्रिया हो । तर, यसमा हाम्रो भावना, कल्पना जस्ता मानसिक कुराले प्राथमिकता पाउँछ । जुन यौन क्रियामा भावना हुँदैन, त्यो बर्बरतापूर्ण सम्बन्धलाई ‘यौन हिंसा’को रुपमा लिनुपर्ने हुन्छ । यस किसिमको सम्बन्धले यौनको कुलत जनाउँछ । खासगरी…

नेपालमा पछिल्लाे २४ घण्टामा २ सय २० जनामा काेराेना पुष्टि

काठमाण्डाै/पछिल्लो २४ घण्टामा दुई सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार एक सय ४१ जनाको नमुना परीक्षण गर्दा दुई सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ…

आठ जिल्लाका बालबालिकालाई १३ गतेदेखि फाइजर खोप लगाईदै

काठमाडाै /सरकारले २० जिल्लाका बालबालिकालाई फाइजर खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । पुस १३ गतेदेखि २२ गतेसम्म ८ जिल्लामा र बाँकी १२ जिल्लामा त्यसपछि खोप अभियान सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । ५७ जिल्लामा हिजोदेखि…

१२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोप दिइँदै

काठमाण्डाै/ आजदेखि देशका ५७ जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको मोडर्ना खोप दिइँदै छ । कोरोनाबाट सुरक्षित रहन खोप नै उत्तम उपाय भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गरेको…

यौन क्रिया गरेर पनि रहन सकिन्छ फिट

सक्रिय यौन क्रियाबाट व्यायाममा जस्तै लाभ मिल्छ भनिन्छ। त्यसो त यसले शारीरिक रुपमा मात्र होइन, मानसिक एवं भावनात्मक रुपमा पनि फाइदा गर्छ। यौन क्रियाका क्रममा मान्छेहरु चिन्तामुक्त हुन्छन्। उनीहरुको शरीरमा यस्तो रसायन स्राव हुन्छ, जसले…

बोधिसत्वा विहारको आयोजनामा निशुल्क स्वास्थ्य शिविर आयोजना

कैलाली/२५ मङ्सिर । बोधिसत्वा विहार काठमाडौको आयोजना तथा नेपाल परिवार दल कैलालीको पहलमा शुक्रबार धनगढीमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियोे । धनगढी उपमहानगरपालिका वडानम्बर १३ श्रीलङकामा ४० वर्ष देखि ९० वर्ष सम्मका १५० जना…

नेपालमा पनि भेटिए ओमिक्रोन संक्रमित(स्वास्थ्य मन्त्रालयको विज्ञप्ति सहित)

काठमाडौ/नेपालमा पनि कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ जनामा ओमिक्रोनको संक्रमण देखिएको जानकारी दिएको छ। नेपालमा कसरी आइपुग्यो ओमिक्रोन? स्वास्थ्य मन्त्रालयका अनुसार …

कञ्चनपुरमा अशक्त तथा अपाङ्गता भएकाहरुलाई घरमै कोरोना विरुद्धको खोप

-हरिलाल जोशी कञ्चनपुर/ कंचनपुरको पुनर्वास र कृष्णपुर नगरपालिकामा स्वास्थ्य शाखाको समन्वयमा पुर्ण अशक्त र अपांगता भएका व्यक्तिहरुलाई घरमै गएर कोरोना विरुद्धको खोप लगाएको छ । कर्डएड , लुथरन बिश्व फेडरेसन नेपाल , राष्ट्रिय मुक्त हलिया समाज…