web analytics
Browsing Category

स्थानीय

नेपाल आदिवासी जनजाति महासंघ पुनर्वासद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

कञ्चनपुर, ७ असार नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद पुनर्वासद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । परिषदको आयोजना तथा पुनर्वास नगरपालिकाको रु. ४४३०००/-(चारलाख त्रिचालीस हजार) को आर्थिक सहयोगमा पुनर्वास…

नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीद्वारा खुल्ला रक्तदान एवं शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

कास्की, ३१ जेठ विश्व रक्तदाता दिवसको अवसर पारेर नेपाल स्वयंसेवी रक्तदाता समाज, कास्कीले बुधबार खुल्ला रक्तदान एवम् शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । संस्थाका अध्यक्ष बिरेन्द्र पराजुली सभापती रहेको उक्त कार्यक्रम प्रथम रक्त…

पुनर्वासमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि दुई दिवसीय सचेतना कार्यक्रम सुरु

कञ्चनपुर, १३ जेठ । पुनर्वासमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि दुई दिवसीय सचेतना कार्यक्रम सुरु भएको छ । खुला सिमाना क्षेत्रमा मानव बेचविखन तथा ओसारपसारलाई न्यूनीकरण गर्ने उद्देश्य राखी सो दुई दिवसीय सचेतना कार्यक्रम आयोजना…

पुनर्वासको खानेपानी सेवा अस्तव्यस्त, करोडौंको राष्ट्रिय सम्पत्ति अलपत्र

कञ्चनपुर,१८ बैशाख । पुनर्वासमा रहेको त्रिभुवनबस्ती खानेपानी तथा सरसफाइ संस्थाको अवस्था अस्तव्यस्त भएपनि सेवाप्रदायक तथा सञ्चालक समितिले सक्रियता देखाएको छैन । २०५६ सालमा सञ्चालनमा आएको त्रिभुवनबस्ति खानेपानी संस्थामा करिब पाँच बर्षदेखी…

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन पुनर्वास नगर कमिटी अध्यक्षमा गणेश बहादुर खडका चयन

कञ्चनपुर, वैशाख ६ नेकपा (एकीकृत समाजवादी) निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन पुनर्वास नगर कमिटी अध्यक्षमा गणेश बहादुर खडका चयन हुनुभएको छ । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन पुनर्वास नगर कमिटीको मंगलबार सम्पन्न पहिलो नगर…

कैलारीका पन्ध्र सय परिवारलाई साईन नेपालद्वारा किटनाशक झुल

कैलाली /मानवीय सेवामा अनेकौं प्रयास (साईन नेपाल) गैरसरकारी संस्था धनगढीले डेंगु संक्रमण न्यूनीकरण गर्न किटनाशक झुल वितरण गरेको छ । सोमबार कैलालीको कैलारी गाउँपालिकामा डेंगु संक्रमण हुन सक्ने सम्भावित क्षेत्रहरुमा गरिब तथा विपन्न पन्ध्र…

पुनर्वासमा ६६ औं सहकारी दिवस भव्यताका साथ मनाइयो

-लालबहादुर एस.के. कञ्चनपुर/ पुनर्वास नगरपालिकामा सोमबार भव्यताका साथ सहकारी दिवस मनाईएको छ। पुनर्वास नगरपालिकाको आर्थिक सहयोगमा पुनर्वास सहकारी समन्वय समितिको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा सहकारी समन्वय समितिका…

पुनर्वासमा“Global Money Weeks”को अवसरमा अभियान लघुवित्तको  वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कञ्चनपुर/चैत १२। पुनर्वासमा“Global Money Weeks”को अवसरमा अभियान लघुवित्तले  वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको पुनर्वास आई बि आर डी शाखाले विश्व वित्तीय सप्ताह (Global Money Weeks-2023) को अवसर पारेर कञ्चनुरको पुनर्वास…

बेलौरीका सञ्चारकर्मी हिक्मत कुमार शाही सम्मानित

कञ्चनपुर,९ चैत । किसान बहुउद्देश्यीय सहकारी संस्था शाखा कार्यालय बेलौरीद्वारा संचारकर्मी हिक्मत कुमार शाही सम्मानित भएका छन् । लामो समय देखि रेडियो बेलौरीमा कार्यरत संचारकर्मी हिक्मत कुमार शाही सहकारी संस्थाको केन्द्र गोष्ठी २०७९…

पुनर्वास नगरस्तरिय दलित विकास समन्वय समितिको अध्यक्षमा मदनलाल बिक चयन

कञ्चनपुर,२९ फागुन पुनर्वासको नगरस्तरिय दलित विकास समन्वय समितिको अध्यक्षमा मदनलाल बिक चयन भएका छ्न । सोमबार पुनर्वास नगरपालिका वडानम्बर ६ को सभाहलमामा बसेको वृहत भेलाबाट समाजसेवी मदनलाल बिकको अध्यक्षतामा ११ सदस्यीय नगरस्तरिय दलित विकास…

बेलौरी बजारको ड्रेन निर्माण अलपत्र पारी ठेकेदार गायब, नगरपालिका मौन

कञ्चनपुर, २८ फागुन । कञ्चनपुरको बेलौरी बजारमा निर्माणाधीन ड्रेन अलपत्र पारेर महिनौँदेखि ठेकेदार गायब भएका छन् । बेलौरी बजारमा अवस्थित भीमदत्त चोकदेखि संविधान चोकसम्म सडकको दुवैतिर गरी जम्मा १ हजार ३ सय मिटर लम्बाइको ड्रेन निर्माणका लागि…

पुनर्वासमा सहिद गोविन्द गौतमको स्मृति दिवसको अवसरमा माल्यार्पण कार्यक्रम

कञ्चनपुर/पुनर्वासमा सहिद गोविन्द गौतमको स्मृति दिवसको अवसरमा शुक्रबार माल्यार्पण कार्यक्रम आयोजना गरिएको छ । पुनर्वास नगरपालिकाद्वारा आयोजना गरिएको सो कार्यक्रम पुनर्वास नगरपालिका ४ स्थीत सहिद गोविन्द गौतम स्मृति पार्कमा गरिएको थियोे ।…

कञ्चनपुरको लालझाडीमा दुई दिने खखडेहरा महाेत्सव सञ्चालन हुँदै

कञ्चनपुर/ फागुन २१ कञ्चनपुरको लालझाडी गाउँपालिकामा आगामी फागुन ३० र चैत १ गते दुई दिने खखडेहरा महाेत्सव सञ्चालन हुने भएको छ । राना थारु समुदायकाे चाड खखडेहरा पर्वकाे उपलक्ष्यमा खखडेहरा महाेत्सव लाग्ने भएकाे हो । होली पर्वको लगत्तै आउने…

अभियान लघुवित्त वित्तिय बाँसगढीद्वारा मृतक परिवारलाई बीमा रकम हस्तान्तरण

बर्दिया/फाल्गुन १६, अभियान लघुवित्त वित्तियको शाखा कार्यालय बाँसगढी , बर्दियाले मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ । बासगढी नपा ५,बासगढी, बर्दियाका ४४ बर्षिय शिव प्रसाद तिमल्सेनाको मृत्यु भएकोमा उनकी श्रीमती सरस्वती तिमल्सेनालाई…

नेपाल स्वयंसेवि रक्तदाता समाज बसाँगढीले ४० पिन्ट रगत सकलन !

फागुन १२ कृष्ण बा बुढा बर्दिया /नेपाल स्वयंसेवी रक्तदाता समाज बासगढी को आयोजना लाइन्स क्लब बासगढी बर्दिया को सह आयोजना तथा बासगढी नगरपालिका को संरक्षकत्व मा आज बासगढी नगर अस्पताल मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । यस…

अभियान लघुवित्तद्वारा मृतकको परिवारलाई बिमा रकम हस्तान्तरण

बाँके/फाल्गुन ३ अभियान लघुवित्तिय संस्थाको शाखा कार्यालय हवल्दारपुर , बाँकेले मङ्गलबार मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ । कोहलपुर न.पा.५, साझा चोक, बाँकेका ३२बर्षिय टीकाराम लामिछानेको मृत्यु भएकोमा उनकी श्रीमती समिक्षा गौतम लाई…

पुनर्वास १० मा कालिका मन्दिर ज्ञान-विज्ञान सप्ताह धार्मिक महोत्सव सुरु

कञ्चनपुर, १ फागुन । पुनर्वास नगरपालिका १० विकासबस्तीको कालिका मन्दिरमा सोमबारदेखि ज्ञान-विज्ञान सप्ताह धार्मिक महा- महोत्सव सुरु भएको छ । श्री कालिका मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको ज्ञान-विज्ञान सप्ताह धार्मिक महा - महोत्सव को…

पुनर्वासको बागिश्वरी मा.वि.को ५१औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न

कञ्चनपुर, १ फागुन । पुनर्वास ८ स्थित बागिश्वरी मा.वि.को ५१औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । सोमबार विद्यालयको प्राङ्गणमा एक भव्य समारोह विच कार्यक्रम सम्पन्न भएको हो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परि रावलको…

भागेश्वर चिनी मिलको फोहोर व्यवस्थापन गर्न माग गर्दै पुनर्वासका स्थानीयले बुझाए ज्ञापनपत्र

कञ्चनपुर, २६ माघ । भागेश्वर चिनी मिलको फोहोर व्यवस्थापन गर्न माग गर्दै पुनर्वासका स्थानीयले ज्ञापनपत्र बुझाएका छ्न । बुधबार भागेश्वर चिनी मिलका फोहोरका कारण प्रत्यक्ष मारमा परेका पुनर्वासका स्थानीय भेला भई नगरउपप्रमुख भुलिया रानालाई…

बेलौरीमा २६ माघदेखि दोस्रो बेलौरी महोत्सव आयोजना हुने

कञ्चनपुर/ बेलौरीको खुला मञ्चमा २६ माघदेखी  ८ फागुनसम्म दोस्रो बेलौरी महोत्सव आयोजना हुने भएको छ । बेलौरी उद्योग वाणिज्य संघको आयोजनामा दोस्रो बेलौरी महोत्सव हुन लागेको हो । बेलौरी उद्योग वाणिज्य संघको आयोजना एवम बेलौरी नगरपालिकाको…