web analytics
Browsing Category

स्थानीय

कञ्चनपुर ३ को मतगणना सुरु

कञ्चनपुर/ कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र ३ मा मतगणना कार्य सुरु भएको छ। दिउसो १ बजेदेखि गणना सुरु भएको मुख्य निर्वाचन अधिकृत ध्रुव कुमार शाहले जानकारी दिए। जिल्ला समन्वय समितिको सभाहलमा गणना भइरहेको छ। भीमदत्त नगरपालिका वडा नं. १, २…

पुनर्वासको पैसट्ठी विगाह टिसिएन चोक नजिकै रमाइलो चतुर्दशी मेला लाग्ने

कञ्चनपुर, २० कार्तिक । पुनर्वास आईबिआरडीको पैसट्ठि विगाह टिसिएन चोक नजिकै रमाइलो चतुर्दशी मेला-२०७९ लाग्ने भएको छ । भोलि र पर्सी अर्थात कार्तिक २१ र २२ गते सञ्चालन हुन गईरहेको उक्त मेलाको आयोजना न्यू भानु युवा क्लब, पुनर्वास ५ ले गर्न…

बेलौरी नगरपालिका वडानम्बर २ द्वारा विधुतिय पानी तताउने जग वितरण

लाल बहादुर एस के पुनर्वास/कार्तिक ५ कंचनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ ले जेष्ठ नागरिक , दलित जेष्ठ नागरिक ,बिधवा ,एकल महिला, अतिशक्त अपांग ,पुर्ण अपांगहरुका लागि शुक्रबार विद्युतिय पानी तताउने जग बितरण गरिएको छ। कार्यक्रमको…

तिहार पछि पुनर्वासको बिचफाँटामा तीन दिने रमाईलो मेला लाग्ने

पुनर्वास/ तिहारको लगत्तै पछि पुनर्वासको बिचफाँटामा तीन दिने रमाईलो साँस्कृतिक  मेला लाग्ने  भएको छ ।                   परोपकार समाज नेपालको आयोजनामा शुभ दिपावलीको अवसरमा कार्त्तिक ११ गते देखि १३ गते सम्म रमाइलो साँस्कृतिक कार्यक्रम सञ्चालन…

सेती महाकाली ईटा उधोग व्यवसायी संघ को २२ औ साधारणसभा तथा ९औ अधिवेशन सम्पन्न

-धनबहादुर बिक धनगढी/सेती महाकाली ईटा उधोग व्यवसायी संघ सुदूरपश्चिम प्रदेशको २२ औ साधारणसभा तथा ९ औं अधिवेशन धनगढीमा सम्पन्न भएको छ साधारणसभा बाट मनोज कुमार महतो लाई अध्यक्ष मा निर्वाचित गरिएक‍ो छ । नव निर्वाचित समितिको उपाध्यक्षद्वयमा…

पुनर्वासमा खप्तड सायल समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

लाल बहादुर एस के पुनर्वास/असोज १२ पुनर्वासमा खप्तड सायल समाजको आयोजना रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुधबार पुनर्वास नगरपालिका-६, प्रतिभानगरको खुल्ला मञ्चमा सो कार्यक्रम भएको हो । रक्तदान कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिकाका…

लालझाडीमा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन रोक 

कञ्चनपुर,९ असोज । कञ्चनपुरको लालझाडी गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाएको छ । डोटीको के.आई.सिहँ गाउँपालिकाबाट सरुवा भई लालझाडी गाउँपालिकामा आएका प्रमुख प्रशासकीय अधिकृत धर्मराज उपाध्यायलाई हाजिरी गराउन रोक लगाएको…

बर्दिया को बाँसगढीमा दोस्रो लक्ष्मणपुर खुल्ला फुटबल सुरु !

कृष्ण बा बुढा असोज ९ बर्दिया /बर्दियाको बाँसगढीमा दोस्रो लक्ष्मणपुर खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । “कला, संस्कृत, पर्यटन तथा खेलकुदका लागि पहिचान, विकास र समृद्धिमा बेलटारी युवा क्लवको अभियान” भन्ने नारा को साथ वेलटारी…

रक्तदाता समाज जिल्ला शाखा बर्दियाले बढैयातालमा जनचेतना कार्यक्रम सप्पन्न !

कृष्ण बा बुढा असोज ७ बर्दिया /नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्लाशाखा बर्दियाले रक्तदान जिवनदान सम्बन्धि जनचेतनामूलक कार्यक्रमको अभियान अहिले जिल्ला भरी निरन्तर संचालिन गरिरहेको छ ।आज शारदा बहुमुखी क्याम्पस बढैयातालमा उक्त…

नेपाल स्वयंसेवि रक्तदाता समाज बाँसगढी ले जनचेतना कार्यक्रम सम्पन्न !

कृष्ण बहादुर बुढा असोज ६ बर्दिया /नेपाल स्वयंसेवि रक्तदाता समाज बाँसगढी नगरसमिती को आयोजना र बाँसगढी युवा मंच को समन्वयमा आज बासगढी बहुमुखी क्याम्पस बर्दियामा रक्तदान जिवनदान भन्ने मुल नारासहितको जनचेतनामूलक कार्यक्रम सप्पन्न…

पुनर्वासमा मनाईयो ५८ औं राष्ट्रिय  बालदिवस

कञ्चनपुर/पुनर्वासमा ५८ औं राष्ट्रिय बाल दिवस मनाईएको छ । बालमैत्री समाजको आधार, जिम्मेवार परिवार,उत्तरदायी सरकार भन्ने मूल नाराका साथ बुधबार राष्ट्रिय बाल दिवस मनाईएको हो । पुनर्वास नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा सो…

बेलाैरीकाे ५ नं. वडा कार्यालय द्वारा अव्यवस्थित बसाेवासीलाई निस्सा वितरण

लाल बहादुर एस.के. । बेलाैरी, भदाै २७ । कञ्चनपुरकाे बेलाैरी नगरपालिकाकाे ५ नं. वडा कार्यालयले अव्यवस्थीत बसाेबासी र भुमिहनि दलित तथा सुकुम्बासी लाई निस्सा वितरण गरेकाे छ । वडा कार्यालयले वडामा रहेका सात सय ९८ जनालाई निस्सा वितरण गरेकाे हाे…

सेन्चुरी कर्मसियल बैंक शाखा बाँसगढीले चौतारो निर्माण कार्य सम्पन्न !

भदौ ११ कृष्ण बा बुढा बर्दिया /सेन्चुरी कर्मसियल बैंक शाखा कार्यालय बाँसगढी बर्दियाले संस्थागत सामाजिक उत्तरदयित्व कार्यक्रम अन्तर्गत बर्दिया जिल्ला बाँसगढी नगरपालिका वडा नं. ०८ रिहारपुर स्थित वन उपभोक्ता समिति परिसरमा मिति…

ऊँ केदोरेश्वर धाम बाँसगढीको अध्यक्षमा बास्तोला निर्वाचित!

भदौ १० कृष्ण बा बुढा, बर्दिया /बिश्व प्रशिद्ध ऊँ केदारेश्वर धाम (ट्रष्ट) बाँसगढीको अध्यक्षमा कृष्ण प्रसाद बास्तोता निर्वाचित भएका छन । धामको नयाँ कार्य समितिको लागि बिहिबार भएको निर्वाचनबाट अध्यक्षमा बास्तोला बिजय भएका हुन ।…

पुनर्वासको सिद्धेश्वर महादेव मन्दिरमा जेठारा दाजुभाईद्वारा घण्टी र त्रिशुल सहयोग

कञ्चनपुर/ पुनर्वास नगरपालिका-५ घर भई हाल अमेरिका बस्दै आएका दाजुभाईले स्वर्गीय बुवाको सम्झनामा मन्दिरलाई घण्टी र त्रिशुल सहयोग गरेका छन् । साउनको अन्तिम सोमबारको मौकामा अमेरिकामा रहेका दाजु बिनोद जेठारा र भाई शेरबहादुर जेठाराले १५ किलोको…

सुदूरपश्चिममा भदौ १ गते सार्वजनिक विदा

धनगढी /सुदूरपश्चिम प्रदेशमा भदौ १ गते सार्वजनिक विदा हुने भएको छ । ओल्के पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो । प्रदेश भरीका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा विदा हुने प्रदेश सरकारले जनाएको छ । यसैगरी, प्रदेश…

भवन बनेको पाँच वर्ष पुग्दा पनि पुनर्वास नगरपालिकामा राखिएन नागरिक वडापत्र

पुनर्वास/राज्यले नागरिकहरुलाई सेवा प्रवाहमा कुनै कमी नहोस र नागरिकहरु जवाफदेही बनुन भन्ने उद्धेश्यले कार्यालयको बाहिरपट्टि स्पष्ट रुपमा नागरिक वडापत्र राख्नुपर्ने नियम छ । नागरिकलाई सुशासन कायम, सेवा प्रदायक शाखा र सेवाग्राही शाखा बिच…

पुनर्वासमा सामाजिक सद्भाव खल्बलिने गरी क्लब गठन भएपछि माेतीअमर युवा क्लब द्वारा ध्यानाकर्षण

पुनर्वास, साउन १२ । कञ्चनपुरकाे पुनर्वास नगरपालिका २ मा सक्रिय क्लब हुँदाहुदै सामाजिक सद्भावमा प्रभाव पर्ने गरी केहि ब्यक्तिले अलग क्लब गठन गरेकाे प्रति माेतीअमर युवा क्लबकाे गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ । बिहिवार प्रेस बिज्ञप्ती…

पुनर्वासमा आदिवासी जनजातिहरुको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

कञ्चनपुर, १८ असार । पुनर्वासमा आदिवासी जनजातिहरुको हक अधिकार तथा कानुनी परामर्श सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम सनिवार सम्पन्न भएको छ । पुनर्वास ६ स्थित सभाहलमा उक्त कार्यक्रम भएको थियोे । नेपाल आदिवासी जनजाती महासंघ पुनर्वासका…

कालिका बजार व्यवस्थापन समितिको अध्यक्ष बने अरुण थापा

कञ्चनपुर/पुनर्वास ३ स्थित कालिका बजार व्यवस्थापन समितिको अध्यक्षमा युवा व्यवसायी अरुण थापा चयन भएका छन । चुनावी प्रक्रिया अवरुद्ध भएर नयाँ नेतृत्व आउन नसकेको अवस्थामा युवा व्यवसायी  अरुण थापाको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्विरोध गठन…