web analytics
Browsing Category

राष्ट्रिय

आगामी असार १ बाटै नयाँ शैक्षिक सत्र सुरु गरिने

काठमाडौं/भौतिक रूपमा कक्षा सञ्चालन नभए पनि २०७८ सालको शैक्षिक सत्र असार १ गतेबाटै सुरु गरिने भएको छ । विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरी असार १ गतेबाट विद्यालय तहको नयाँ शैक्षिक सत्रको प्रारम्भ गर्ने गरी व्यवस्था मिलाउन…

मनसुन केही दिनमै नेपालमा आउने

नेपालमा केही दिनमै मनसुन आउने भएको छ । यसपालिको मनसुन दक्षिणी भारतको केरला आइपुगेको छ। भारतको मौसम विभागले बिहीबार  मनसुन केरला आइपुगेको जानकारी दिएको छ। अनुमान गरेभन्दा मनसुन तीन दिन ढिला मनसुन केरला पुगेको विभागले जनाएको छ। अब मनसुन…

गिट्टी–बालुवा निकासी नीति खारेज गर्न प्रचण्डको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गिट्टी–बालुवा निकासीको नीति खारेज गर्न माग गरेका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा गिट्टी–बालुवा उत्खनन् गरी निकासी…

कोरोना महामारीका कारण एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाट नतिजा

काठमाडौं । कोरोना महामारीका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । कोरोना महामारीकै कारण गत वर्षको एसईई पनि…

१४६ सांसदले सर्वाेच्च अदालतमा हालेको रिटमा संवैधानिक इजलासमा बहस हुँदै

काठमाडौ । संविधानको धारा ७६ (५) अनुसार राष्ट्रपति समक्ष बहुमत प्रस्तुत गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइनुपर्ने र विघटित प्रतिनिधि सभा पुनःस्थापना गरिनुपर्ने माग गर्दै १४६ सांसदले सर्वाेच्च अदालतमा हालेको…

ईसीडिका स्वयंसेवक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि

काठमाडौं/सरकारले प्रारम्भिक बाल विकासका स्वयंसेवक र विद्यालय कर्मचारीलाई न्यूनतम मासिक पारिश्रमिक १५ हजार पुर्‍याउने घोषणा गरेको छ । नेपाल सरकाले हाल उपलब्ध गराउँदै आएको मासिक पारिश्रमिकमा वृद्धि गरी रु ८ हजार पुर्‍याएको अर्थमन्त्री विष्णु…

हेर्नुहोस् प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधनको पूर्णपाठ

काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै अनौपचारिक तवरबाट यस वर्षको ‘नीति तथा कार्यक्रम’ प्रस्तुत गरेका छन् । यसपाली प्रतिनिधिसभा विघटित अवस्थामा रहेकाले नीति तथा कार्यक्रम वाचन नहुने भएपछि प्रधानमन्त्रीले…

प्रधानमन्त्री ओलिले चार बजे सम्बोधन गर्ने

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चारबजे देशवासीलाई सम्बोधन गर्दैछन् । बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको  छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सम्बोधन…

कोरोना संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको निधन

धनगढी । कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । कैलालीका स्थायी बासिन्दा मल्लको काठमाडौँमा उपचारका क्रममा निधन भएको उनका भतिजा रुपक मल्लले पुष्टि गरे । ‘उहाँलाई एक हप्ता पहिले कोरोना संक्रमण…

ओलीविरुद्ध एकजुट हुन १५ स्थायी कमिटी सदस्यको अपिल

काठमाडौ। नेकपा (एमाले) बाट कारबाहीमा परेका नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित १५ जना स्थायी कमिटी सदस्यले ओलीविरुद्ध निर्णायक संघर्षमा होमिन सामूहिक अपिल गरेका छन् । बुधबार एक अपिल प्रकाशित गर्दै प्रधानमन्त्री केपी ओलीका निरंकुश र…

नागरिकतासम्बन्धी अध्यादेशको किन भयो आलोचना?

आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकतासम्बन्धी अध्यादेश जारी भयो । मधेशकेन्द्रित मुद्दा सम्बोधन गरेको देखाइ जसपालाई फकाउन र  सरकारमा ल्याउने राजनीतिक आधार प्रस्तुत गर्ने उद्देश्यले यो अध्यादेश ल्याइएको…

राष्ट्रपति र प्रधानमन्त्रीविरूद्ध आज सर्वोच्चमा रिट दायर गरीदै

काठमाडौं/विपक्षी दलहरुले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध आज (सोमवार) रिट दायर गर्ने भएका छन् । गठबन्धनले बिहान १० बजे १४९ मध्ये मुख्य नेताहरू भौतिक रूपमा उपस्थित भएर रिट दायर गर्न लागेको हो । यसका लागि हिजो सबै सांसदहरूको हस्ताक्षर संकलन…

जसपाले गरयो नागरिकतासम्बन्धी अध्यादेशको स्वागत 

काठमाडौ । जनता समाजवादी पार्टीले राष्ट्रपतिद्वारा आइतबार जारी अध्यादेशको स्वागत गरेको छ । जसपा अध्यक्ष महन्थ ठाकुरले आइतबार जारी गरेको विज्ञप्तिमा नेपाली आमाका सन्तान नागरिकताबाट वन्चित रहेको सन्दर्भमा आफूहरुको निरन्तरको पहलपछि नागरिकता…

गृहमन्त्रालयद्वारा सम्भावित नारा जुलुसलाई मध्यनजर गर्दै निषेधाज्ञामा कडाई

काठमाडौं । सरकारले देशभरी निषेधाज्ञामा कडाई गर्न निर्देशन दिएको छ । विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भिडभाड नियन्त्रणका लागि गृहमन्त्रालयले यस्तो निर्देशन दिएको हो । गृहसचिव महेश्वर न्यौपानेले कोरोना कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा जारी…

राष्ट्रपति विद्या भण्डारीलाई ‘तपाईं’ नभनेको भन्दै प्रधानमन्त्रीको आक्रोश  

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले राष्ट्रपतिलाई तपाईँ भनेर सम्बोधन नगरेको भन्दै आक्रोश पोखेका छन् । आज काँग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको वक्तव्यको भाषाप्रति असन्तुष्टि जनाउँदै उनले ‘राष्ट्रपतिलाई तपाई…

सर्वोच्चद्वारा बादलसहित ७ मन्त्रीको नियुक्ति बदर

काठमाडौ । सर्वोच्च अदालतले सात जना मन्त्रीको नियुक्तिविरुद्ध परेको रिटमा नियुक्ती बदरको आदेश दिएको छ । नेकपा विवादमा गत फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमाले बसेका र सांसद पद खारेज भएका उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीको…

एसईई र कक्षा १२ को परीक्षाको मोडालिटी परिवर्तन गरिने

काठमाडौं / सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ । आठ लाखभन्दा विद्यार्थीलाई कोरोना (कोभिड–१९)को सङ्कट भइरहँदा कसरी परीक्षाको निकास दिने…

अरब सागरमा विकसित “ताउ ते”चक्रवातले नेपाललाई प्रभावित गर्ने

काठमाडौं । अरब सागरमा विकसित चक्रवातबाट नेपाल पनि प्रभावित हुने मौमसविद्ले बताएका छन् । ‘ताउ ते’ नाम दिइएको यो चक्रवातका कारण नेपालमा हावाहुरी, चट्याङसहित वर्षा हुने मौसमविदको पूर्वानुमान छ । ‘नेपालमा चक्रवातको असर भोलि (आइतबार)देखि नै…

कोरोना नियन्त्रणका लागि सक्रियताका साथ लाग्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जानकारसँगको छलफलमा उनले कोरानाको सामना गर्न सरकार सक्षम रहेको…

वैकल्पिक सरकार नबन्ने पक्कापक्कि, फेरि ओली नै प्रधानमन्त्री

काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन् । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सासदले राजीनामा नदिने भएपछि दुबै दल नयाँ सरकार गठनको दावी नगर्ने निश्कर्षमा पुगेका हुन् । बहुमतको सरकार…