web analytics
Browsing Category

समाज

पूर्वमन्त्री एनपी साउँद:आफै संक्रमित,स्वास्थ्य सामाग्री कञ्चनपुरमा

कञ्चनपुर/नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री एनपी साउँदले आफू संक्रमित भएर आईसोलेसनमा बसिरहदा पनि कञ्चनपुरमा स्वास्थ्य सामाग्री पठाएका छ्न । आफ्ना स्वकीय सचिव दिपक जोशी मार्फत  गृह जिल्ला कञ्चनपुरका लागि स्वास्थ्य सामाग्री…

किन अरुसित सल्किन्छन् विवाहित महिला/पुरुष ?

एक्ट्रा म्यारिटल अफेयर अर्थात विवाहेत्तर सम्बन्ध । दम्पतीबीच भाँजो हाल्ने यो प्रवृत्ति हामीकहाँ पनि व्यापक हुँदै गएको छ । यो भनेको, विवाहित पुरुष वा महिला परपुरुष/परस्त्रीसँग सम्बन्ध बढाउनु हो । शरीरिक वा मानसिक रुपमा । स्वभाविक हो, आफ्नो…

चिनबाट अनुदानमा प्राप्त अक्सिजन सिलिण्डरमा वनमन्त्रीले तस्बिर राखेको भन्दै आलोचना

धनगढी/चिनबाट अनुदानमा आएको अक्सिजन सिलिण्डरमा वन तथा वातावरण मन्त्री प्रेम आलेले आफ्नो तस्बिर राखेर वितरण गरेको भन्दै अहिले विरोध भईरहेको छ । वन तथा वातावरणमन्त्री प्रेम आलेमगरले गृहजिल्ला डोटीमा कोभिड १९ नियन्त्रणका लागि स्वास्थ्य सामाग्री…

कञ्चनपुरमा बेवारिसे पुरुषको शव भेटियो, सनाखत हुन सकेन

कञ्चनपुर, ८ जेठ । कञ्चनपुरमा बेवारिसे पुरुषको शव भेटिएको छ । सनिवार नामथर वतन खुल्न नआएको अन्दाजी ४०/४२ वर्षको पुरुषको शव भीमदत्त न.पा.वडा नं. १३ झोलुङ्गे पुल स्थित महाकाली नदिको पश्चिम पट्टि किनार (बगरमा) भेटिएको प्रहरीले जानकारी दिएको छ…

नेपाल परिवार दलद्वारा कैलाली कारागारमा सुरक्षाकर्मी र कैदीलाइ स्वास्थ्य सामाग्री प्रदान

धनगढी । नेपाल परिवारदल सुदूरपश्चिम प्रदेशद्धारा कैलाली कारागारमा रहेका सुरक्षाकर्मी,सेना तथा कैदीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । ति सामाग्रीहरुमा ६०० पिस माक्स, साबुन तथा सेनीटाईजर रहेको छ । कोभिड १९ को दोस्रो लहरको महामारीमा…

कोरोनासंग लडन कञ्चनपुरकि लक्ष्मी श्रेष्ठले सुरु गरीन “सँगसँगै” अभियान

कञ्चनपुर, २९ बैशाख । कोरोनालाई परास्त गर्न कञ्चनपुरकी लक्ष्मी श्रेष्ठले "संगसंगै" अभियानको सुरुवात गरेकी छिन् । "सँगसँगै" अभियानको पहिलो दिनमै एक लाख बढि रकम संकलन भएको जनाइएको छ । कोभिड महामारीको समयमा जोखिम व्यवस्थापनका निम्ति स्वैच्छिक…

कञ्चनपुरका युवाद्धारा ‘सँगसँगै’ अभियान सुरु 

कञ्चनपुर,२६ वैशाख ।कोरोना भाईरस अर्थात कोभिड–१९ महामारीको जोखिम व्यवस्थापनका लागि कञ्चनपुरका युवाले सँगसँगै अभियान सुरु गरेका छन । कोभिड महामारीको समयमा जोखिम व्यवस्थापनका निम्ति स्वैच्छिक तवरले यो अभियान सुरु गरीएको ‘सँगसँगै’ अभियानका…

पुनर्वास ९ शिव मन्दिर जग्गा प्रकरण: बदनाम गराउन पर्खाल भत्काएको आरोप लगाईयो

कञ्चनपुर, २६ बैशाख । पुनर्वास ९ सीता बस्तीस्थित शिव मन्दिर समितिले आफ्नो लालपुर्जावाला जमिनमा टिकका रुख काटेर पर्खाल लगाउँदा पनि आफुले नभत्काएको स्थानीय मानबहादुर खत्रीले बताएका छ्न । उनलाई शिव मन्दिर समितिले मन्दिरको पर्खाल भत्काएको आरोप…

लिलामको घरजग्गा किन्दै हुनुहुन्छ? ध्यान दिनुस्

सामान्य अवस्थामा घरजग्गा खारिद गर्दा चलनचल्तीको मूल्य तिर्नुपर्छ, यो सम्पत्ति खरिदबिक्रीको प्रचलित मान्यता हो । तर, कतिपय अवस्थामा चलनचल्तीको मूल्य भन्दा कम मूल्यमा पनि घरजग्गा खरिद गर्ने अवसर आउन सक्छ । त्यस्तो अवसर भनेको लिलाममार्फत् आउने…

बालबालिका नजरबाट यसरी गिर्छन आमाबुबा  

एक प्रतिष्ठित अंग्रेजी पाक्षिक पत्रिकाको ‘पाठकको समस्या’ स्तम्भमा एक यस्तो समस्या लेखिएको थियो, ‘म आफ्ना आमाबुवालाई एकदमै सम्मान गर्छु । उनीहरुलाई आफ्नो आदर्श मान्छु र उनीहरु जस्तै बन्न चाहन्छु । तर, पछिल्लो दिन मेरो आत्मविश्वास टुटेको छ ।…

वेदकोट नगरपालिकाका मेयरलाई कोरोना संक्रमण, स्वास्थ्य अवस्था सामान्य

कञ्चनपुर,१९ बैशाख । वेदकोट नगरपालिकाका मेयर अशोक कुमार चन्दलाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना पुष्टि भएपनी मेयर चन्दको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताईएको छ । मेयर चन्द स्वयंले सामाजिक सन्जाल फेसबुकमा उक्त कुराको जानकारी…

पत्रकार महासंघ डडेल्धुरा शाखा भवन भत्काईयो, पत्रकार महासंघ सुदूरपश्चिम समितिद्वारा कार्वाहीको माग

धनगढी । नेपाल पत्रकार महासंघ डडेल्धुराको नवनिर्मित भवन तथा सु.प.प्रदेश स्तरीय सूचना केन्द्र भवनमा डिभिजन वन कार्यालय डडेल्धुराले डोजर प्रयोग गरेर क्षति पुर्‍याएको छ । यस घटनाप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितीले एक विज्ञप्ति…

सुदूरका डाक्टर भन्छन् “कोरोना संक्रमितको उपचार थेग्न नसक्ने स्थिति आइसक्यो”

कञ्चनपुर, १३ बैशाख । गत वैशाख ११ शनिबार राति महाकाली अस्पताल, महेन्द्रनगरमा उपचार गराइरहेका एक कोरोना संक्रमितको अवस्था जटिल बन्यो। उनका आफन्तले बिरामीलाई सेती प्रादेशिक अस्पताल, धनगढी लैजान खोजे। तर, सेती प्रादेशिक अस्पतालमा भेन्टिलेटर…

गाउँमा आएको चित्तल समातेर वन कर्मचारीलाई बुझाएपछि स्थानीयको प्रशंसा 

पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका ५ स्थित ग गाउँमा कुकुरले लखेट्दै एक पोथी चित्तल गाउँमा ल्याएपछि स्थानीयले समातेर वन कर्मचारीको जिम्मा लगाएका छन । स्थानीयको घरपालुवा जनावर राख्ने गोठमा चित्तल पसेपछि स्थानीयले समाउन सफल भएका थिए ।…

कञ्चनपुरमा घरेलु अवैध मदिरा र गाँजा विरुद्ध नेपाल प्रहरीले कडा कदम चाल्यो

कञ्चनपुर, २८ चैत्र । कञ्चनपुर प्रहरीले घरेलु अवैध मदिरा र गाँजा विरुद्ध कडा कदम चालेको छ । प्रहरीले जिल्लाका विभिन्न क्षेत्रमा छापा मारेर सनिवार घरेलु मदिरा बनाउने कच्चा पदार्थ २२८७ लिटर, तयारी मदिरा १४० लिटर बरामद गरि नष्ट गरेको छ ।…

वडाध्यक्ष महरा फेरि शंकास्पद रुपमा उनै महिलासँग भेटिएपछि

चैत १४, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भरत महरा फेरि एक महिलासँग शंकास्पद रुपमा भेटिएका छन्। बिहीबार राति दोगडाकेदार-६ की एक महिलाको घरमा वडाअध्यक्ष महरा रहेको गाउँलेले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।…

बुवाको अंगालोमा जान खोज्दै गर्दा बालिका माथी गोलि प्रहार

बीबीसी । म्यानमारमा सेनाले एक सात वर्षीया बालिकालाई उनको घरमै गोली प्रहार गरि मारेको घटनाले यतिबेला पूरै विश्वलाई स्तब्ध बनाएको छ । किन म्यो छित नामक ती बालिकाको परिवारले बीबीसीसँग बताए अनुसार उनी आफ्ना बुवाको अंगालोमा जान खोज्दा दौडिने…

४० वर्ष भारतमा जेल-जीवन बिताएका दुर्गाप्रसाद भन्छन्- ‘नेपाल गएर बिहे गर्छु’

काठमाडौं, ७ चैत । भारतको कोलकोताको दमदम कारागारबाट रिहाइ भएका दुर्गाप्रसाद तिम्सिनाले नेपाल आएर बिहे गर्ने प्रतिकृया दिएका छन् । ४० वर्ष जेल बसेर उनी शनिबार कोलकताको दमदम कारागारबाट छुटेका हुन् । कारागारबाट छुट्नुभन्दा एकदिन अघि…

सात कक्षामा पढ्ने किशोरसँग बेपत्ता भइन ३ बच्चाकी आमा

एजेन्सी, चैत ६ । छिमेकी भारतमा तीन बच्चाकी आमा गाउँकै विद्यालयमा ७ कक्षामा अध्ययनरत १६ वर्षीय किशोरसँग बेपत्ता भएको घटना अहिल चर्चामा रहेको छ। भारतीय सञ्चार माध्ययम आजतकका अनुसार घटना उत्तरप्रदेशको गोरखपुरस्थित एक गाउँको हो । महिला र…

पुनर्वासमा भागेश्वर चिनी मिलले दुर्गन्ध फैलाएको भन्दै स्थानीयद्वारा नगरपालिकामा ज्ञापनपत्र पेश

कञ्चनपुर, ४ चैत । पुनर्वास नगरपालिका २ दशरथ बस्तीमा सञ्चालन भईरहेको भागेश्वर सुगर एण्ड केमिकल ईण्डस्ट्रीज प्रा.ली.ले दुर्गन्ध फैलाएको भन्दै स्थानीयले नगरपालिकामा ज्ञापनपत्र पेश गरेका छन । स्थानीय वडानम्बर ७ का युवाहरूले चिनी कारखानाले…