web analytics
Browsing Tag

पिके डन प्रदीप कुमार चौधरी

रंगकर्मी प्रदीप कुमार चौधरी द्रारा अभिनित थारु भाषाको तुहि हो तुहि म्युजिक भिडियो सार्वजनिक

जिबि आग्री, काठमाडौ । नेपाली रंगमञ्चमा परिचित नाम हो प्रदिपकुमार चौधरी । दुई दर्जन बढि नाटक निर्देशन तथा अभिनय गरिसकेका रंगकर्मी चौधरी । चर्चित नाटक डिग्री माइला, रसोमन, माहा भोज, चरनदास चोर आदि नाटक बाट एकाएक चर्चा बटुलेका चौधरी उदयपुर…