Browsing Category
राष्ट्रिय
प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, २५ गते अदालतमा हाजिर हुन आदेश
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फागुन २५ गते अदालतमा हाजिर हुन आदेश दिएको छ ।
आज मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको थियो । उक्त…
कलाकार पल शाह आज रिहा हुँदै
काठमाडौं/उच्च अदालत पोखराबाट जबर्जस्ती करणी अभियोगमा सफाइ पाएका कलाकार पूर्णविक्रम शाह (पल शाह) आज रिहा हुने भएका छन् । नाबालिग बलात्कार अभियोगबाट पूर्ण सफाइ पाएपछि शाह आज रिहा हुने लागेका हुन् । शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा…
पूर्वराजा ज्ञानेन्द्रद्वारा राजनीतिक दल र राजसंस्था विच सहकार्यको प्रस्ताव
काठमाडौं/ ७ फागुन ।
पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव राखेका छन् । मुलुक अधोगतिमा लागेको भन्दै प्रजातन्त्र जोगाउन राजनीतिक दल र राजसंस्थाबीच सहकार्य गर्नुपर्ने बताएका हुन् ।
प्रजातन्त्र दिवशको अवसरमा शनिबार…
जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौँ/आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको…
एसईई २०७९ को परीक्षा तालिका सार्वजनिक
काठमाडौं/यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले यही माघ ११ गते बसेको निर्णयअनुसार शनिबार परीक्षा तालिका सार्वजनिक गरेको हो।
बोर्डका अनुसार परीक्षा आउँदो चैत १७ गते शुक्रबारदेखि हुनेछ।…
मुख्यमन्त्री भागवण्डा:एमालेलाई ४, माओवादी २, मधेसमा जसपा र जनमत पालैपालो
काठमाडौं । सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल सुरु भएको छ ।
सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका नेताहरु एमालेलाई चार वटा प्रदेशको मुख्यमन्त्री दिन तयार देखिएका छन् ।
एमालेले प्रदेश १, बाग्मती, गण्डकी…
के झलनाथ खनाल राष्ट्रपति बन्लान ? कति छ सम्भावना ?
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सम्मानित नेता झलनाथ खनाललाई राष्ट्रपतिमा अघि सार्ने भएको छ । इलाम १ बाट नेकपा एमालेका महेश बस्नेतसँग पराजित खनाललाई पार्टीका तर्फबाट राष्ट्रपतिमा अघि सारिएको हो । सत्ता गठबन्धनबाट सरकार बन्दै गर्दा…
समानुपातिकतर्फको नाम निर्वाचन आयोगमा पठाउने आज अन्तिम दिन
काठमाडौं/ समानुपातिकतर्फ प्राप्त गरेको सिटमा निर्वाचित हुने सांसदको नाम पठाउन निर्वाचन आयोगले दलहरूलाई दिएको समय शनिबार सकिँदैछ। प्राप्त मतका आधारमा प्रतिनिधिसभा र प्रदेश सभामा सिट बाँडफाँड गरी ‘क्लस्टर’ मिलाएर नाम पठाउन आयोगले बुधबार…
सुदूरपश्चिममा सेनाले हवाई सुरक्षा दिने, म्यादीसहित १८ हजार प्रहरी मैदानमा
धनगढी/ सुदूरपश्चिम प्रदेशमा एक हजार एक सय ६१ मतदानस्थल छन्। प्रदेशका नौवटै जिल्लामा गरी तीन सय ५२ मतदान केन्द्रलाई अति संवेदनशील वर्गीकरण गरिएको छ । सोही आधारमा प्रदेशमा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदेशमा ६ हजार ४ सय १० प्रहरी तथा ११…
अझै हटेन सामाजिक सञ्जालबाट प्रचार सामग्री, लाइक र कमेन्ट गरे २५ हजार जरिवाना
काठमाडौ /निर्वाचन आयोगले स्थिर समयमा चुनावको प्रचारप्रसार गर्न नपाइने भन्दै सामाजिक सञ्जालमा प्रचारका लागि राखिएका सामग्री हटाउन फेरि पनि आग्रह गरेको छ।
आयोगले स्थिर समय सुरु हुनुभन्दा अघिदेखि नै प्रचारका सामग्री सामाजिक सञ्जालबाट हटाउन…
महंगियो निर्वाचन, म्यादी प्रहरीलाई मात्रै १० अर्ब खर्च
काठमाडौं/निर्वाचनका उम्मेदवारको खर्च सीमा तीन दशकमै ३० गुणाभन्दा बढीले वृद्धि भएको छ। २०५१ सालको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा एक लाख रुपैयाँ थियो।
गोरखापत्र दैनिकमा इश्वरचन्द्र झा लेख्छन्, देशभरिका प्रत्यक्षतर्फका १६५…
निर्वाचनको मौन अवधि सुरु, प्रचार पूर्णरूपमा निषेध, मदिरामा प्रतिबन्ध
काठमाडौं/प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि गएराति १२ बजे मौन अवधि सुरु भएको छ ।
निर्वाचन कसुर तथा सजाय ऐनअनुसार मतदानअघिको ४८ घण्टालाई ‘स्थिर समय’ भनिएको छ । स्थिर समयमा दल तथा उम्मेदवारको पक्षमा कुनै पनि निर्वाचन सामग्री…
आज राति १२ बजेदेखि निर्वाचनको स्थिर समय सुरु हुने,चुनाव प्रसारप्रसार गर्न नपाईने
काठमाडौं/ राजनीतिक दल तथा उम्मेदवारहरु आज अन्तिम प्रचारप्रसारमा छन् । आज राति १२ बजेदेखि चुनाव प्रसारप्रसार गर्न पाइँदैन ।
निर्वाचन आयोगले आउँदो आइतवार अर्थात् मंसिर ४ गते हुने चुनावका लागि आज राति १२ बजेदेखि आचारसंहिताले निषेध गरेका…
मतदान केन्द्रमा मोबाइल र क्यामरा लैजान नपाइने
काठमाडौं/मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु लैजान निषेध गरिएको छ।
निर्वाचन आयोगले चार बुँदे निर्देशन जारी गर्दै मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित बस्तु…
निर्वाचनमा सार्वजनिक विदा हुने
काठमाडौ /प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा सार्वजनिक विदा हुने भएको छ । यहि मिति २०७९ मंसिर ४ गते आइतबारका दिन हुन गइरहेको प्रतिनिधि सभा सदस्य
तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा मतदानस्थल रहेका शिक्षण
संस्था/…
डोटीमा भूकम्प आउँदा छ जनाको मृत्यु
धनगढी/डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ। बुधबार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले जिल्लाको पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किएका छन् भने ६ जनाको मृत्यु भएको हो।
भूकम्पमा परी सोही ठाउँका पदम बोहराको घर भत्किदा उनकी…
आज चन्द्रग्रहण लाग्ने
कञ्चनपुर/आज कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले…
आगामी कार्तिक १७ देखि मंसिर १ गतेसम्म चुनावी प्रचार–प्रसार कार्यक्रम हुने
काठमाडौ/ कात्तिक १५
आगामी कार्तिक १७ देखि मंसिर १ गतेसम्म चुनावी प्रचार–प्रसार कार्यक्रम गर्न सकिने भएको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावमा लागि उम्मेदवारले पर्सिदेखि मंसिर १ गतेसम्म प्रचार–प्रसार गर्न सक्ने व्यवस्था रहेको…
संस्कृतिविद सत्यमोहन जोशीको निधनमा भोलि देशभर सार्वजनिक बिदा हुने
काठमाडौ / सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा भोलि (मंगलबार) देशभर सार्वजनिक बिदा
दिने निर्णय गरेको छ। गृह मन्त्रालयका अनुसार संस्कृतिविद् जोशीको निधनमा सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, कूटनीतिक नियोगहरूमा बिदा दिने…
मुसलधारे वर्षा विच कञ्चनपुर १ मा मनोनयन दर्ता
कञ्चनपुर, २३ असोज ।
मुसलधारे वर्षा विच कञ्चनपुर १ मा मनोनयन दर्ता कार्य भएको छ। कञ्चनपुर क्षेत्र नम्बर-१ मा सत्ता गठबन्धन (नेपाली काँग्रेस र माओवादी केन्द्र) का उम्मेदवार प्रतिनिधि सभा सदस्यमा बिना मगर,प्रदेश सभा (क) मा बन्धु राना र (ख)मा…