web analytics

शिक्षक आन्दोलनको बिसौ दिनमा पुनर्वासका शिक्षकहरु (फोटो फिचर )

काठमाडौ/८ बैशाख
विगतमा भएका सम्झौताहरुलाई समेटेर शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै विगत बीस दिन देखि देश भरीका शिक्षकहरु निरन्तर काठमाडौ केन्द्रित आन्दोलनमा डटिरहेका छन । यसै सन्दर्भमा कञ्चनपुर पुनर्वासका शिक्षकहरु पनि निरन्तर आन्दोलनमा खटिरहेका छ्न ।

तस्वीरहरु..

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.