web analytics
Browsing Category

स्थानीय

नेपाल शिक्षक महासंघ पुनर्वास नगर समितिद्वारा चौध बुँदे ज्ञापनपत्र पेश

कञ्चनपुर/ आषाढ १७ नेपाल शिक्षक महासंघ पुनर्वास नगर समितिले पुनर्वास नगरभित्रको शैक्षिक सुधार तथा शिक्षक–कर्मचारीको पेशागत हकहितका लागि माग राख्दै नगर प्रमुखलाई १४ बुँदे ज्ञापनपत्र बुझाएको छ। महासंघले नगर कार्यपालिकालाई बुझाएको…

पुनर्वास नगरपालिकाको नीति तथा कार्यक्रम : आधुनिक कृषि, पूर्वाधार र डिजिटल सुशासनतर्फको अग्रसरता

कञ्चनपुर, असार १० पुनर्वास नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर उप–प्रमुख भुलिया कुमारी रानाले १७औं नगरसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले समावेशी विकास, दिगो पूर्वाधार…

लालझाडीमा २०औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा कार्यक्रम सम्पन्न

कञ्चनपुर/जेठ २२ -लाल बहादुर एस.के. जातीय भेदभाव तथा छुवाछुत मानव सभ्यताको कलङ्क भएको भन्दै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सिंह सार्कीले सबैलाई समान अधिकार र सम्मानको प्रत्याभूति दिलाउन समावेशी समाज निर्माणको…

गङ्गा दशहरा पर्वको अवसरमा पुनर्वास नगरपालिकाद्वारा सार्वजनिक बिदा घोषणा

कञ्चनपुर, जेठ २१ । गङ्गा दशहरा पर्वको अवसरमा पुनर्वास नगरपालिकाले भोली बिहीवारका दिन एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्व मानिने गङ्गा दशहरा पर्वको धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्वलाई दृष्टिगत…

प्याराताल परिसरमा गोहीको प्रतिमा राखिँदै, अनावरण जेठ १५ मा हुने

कञ्चनपुर, ६ जेठ । पुनर्वास उद्योग वाणिज्य सङ्घको लगानीमा निर्माण गरिएको गोहीको प्रतिमा भोलि जेठ ७, बिहान ११ बजे पुनर्वास नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य प्याराताल परिसरमा राखिने भएको छ। पुनर्वास उद्योग वाणिज्य सङ्घका अध्यक्ष…

पुनर्वासमा विषादी रहित खेती प्रणाली सम्बन्धी दुई दिने कार्यशाला सुरु

कञ्चनपुर, चैत्र १९ – पुनर्वास नगरपालिकामा विषादी रहित खेती प्रणाली सम्बन्धी दुई दिने कार्यशाला सुरु भएको छ। पुनर्वास–६ स्थित न्यू सम्राट होटलको सभाहलमा आयोजित कार्यशालामा कृषकहरूलाई विषादी प्रयोग नगरी स्वस्थ र जैविक खेतीतर्फ…

पुनर्वासमा “लागू औषध तथा दुर्व्यसन मुक्त पुर्नवास अभियान” सुरु हुँदै

कञ्चनपुर, फागुन २४ – कञ्चनपुरको पुनर्वासमा लागू औषध दुर्व्यसन रोकथामका लागि विशेष अभियान सुरु गरिने भएको छ। मालिका युवा क्लब पुनर्वास–१ को आयोजनामा आगामी शनिबारबाट "लागू औषध तथा दुर्व्यसन मुक्त पुनर्वास अभियान" सुरु गरिँदै छ। मालिका युवा…

श्री सिद्धनाथ विद्या निकेतनको १५औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

लाल बहादुर एस.के. पुनर्वास, फागुन ८ पुनर्वास नगरपालिका–२ स्थित श्री सिद्धनाथ विद्या निकेतनको १५औं वार्षिकोत्सव समारोह बुधबार भव्य रूपमा सम्पन्न भएको छ। उक्त समारोहका प्रमुख अतिथि पुनर्वास नगरपालिका वडा नम्बर २ का वडा…

खाती दाजुभाइद्वारा स्वर्गीय पिताको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना

-लाल बहादुर एसके पुनर्वास, माघ २२ शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले पुनर्वास नगरपालिका–९, ख-गाउँका भरत खाती र मनीराज खातीले आफ्ना स्वर्गीय पिता रामबहादुर खातीको सम्झनामा श्री जीवनशक्ति माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका…

जनकल्याण माविमा भव्य रूपमा सरस्वती पूजा सम्पन्न

लाल बहादुर एस के, पुनर्वास, माघ २१ पुनर्वास नगरपालिका-३, आईबीआरडी बजारस्थित श्री जनकल्याण माध्यमिक विद्यालयमा माघ २१ गते सरस्वती पूजाको अवसरमा भव्य कार्यक्रम आयोजना गरिएको छ। विद्यालय परिवार, विद्यार्थी, शिक्षक-शिक्षिका, अभिभावक तथा…

पुनर्वासमा शान्ति माध्यमिक विद्यालयको ४५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न (फोटो…

-लाल बहादुर एस.के -पुनर्वास, माघ २० श्री शान्ति माध्यमिक विद्यालय, पुनर्वास-१, अंशुवर्मा बस्तीले आफ्नो ४५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। उक्त अवसरमा पुनर्वास नगरपालिका वडा नम्बर १ का अध्यक्ष मोहनलाल राना…

श्री शान्ति माध्यमिक विद्यालयको ४७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

लाल बहादुर एस के पुनर्वास माघ १९ बेलौरी नगरपालिका–४, शान्तिपुरस्थित श्री शान्ति माध्यमिक विद्यालयले आफ्नो ४७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था,…

विजय माविको ५३औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा मन्त्री थापाद्वारा विकासको प्रतिबद्धता

लाल बहादुर एस.के. पुनर्वास, माघ १९ पुनर्वास नगरपालिका-१०, भिम विकास बस्तीस्थित श्री विजय माध्यमिक विद्यालयले आफ्नो शुक्रबार ५३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। यस अवसरमा सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था,…

आदिवासी जनजाती महासंघ नगर समन्वय पुनर्वासद्वारा विद्यार्थीलाई न्यानो पोशाक वितरण

कञ्चनपुर, माघ १९ आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद पुनर्वासले विद्यार्थीलाई न्यानो पोशाक (ट्र्याक सुट) वितरण गरेको छ । शुक्रबार नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रम विच न्यानो पोशाक (ट्र्याक सुट) वितरण गरिएको हो । पुनर्वास…

पुनर्वासमा पाँचौ माघी मिलन कार्यक्रम सम्पन्न

कञ्चनपुर, ५ माघ पुनर्वासमा पाँचौ माघी मिलन कार्यक्रम सम्पन्न सम्पन्न भएको छ । पुनर्वास ७ स्थीत राष्ट्रिय आधारभूत विद्यालयको प्राङ्गणमा सम्पन्न सो कार्यक्रमको आयोजना पुनर्वास नगरस्तरीय भलमन्सा समितिले गरेको थियोे । त्यसैगरी कार्यक्रमको…

नेशनल लघुवित्तद्वारा बाढी प्रभावितका लागि राहत वितरण

-लाल बहादुर एस के कञ्चनपुर,६ साउन नेशनल सामुदायिक लघुवित्त वित्तीय संस्थाले असार महीनामा आएको बेमौसमी वर्षाका कारण क्षति ब्योहोरेका समुह सदस्यहरूलाई राहत वितरण गरेको छ । वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबार…

बेलौरीमा प्रथम नगर युवा सम्मेलन सम्पन्न , पालिकालाई युवामैत्री बनाउने तयारी

-लाल बहादुर एस के कञ्चनपुर /२५ जेष्ठ बेलौरी नगरपालिकालाई युवामैत्री नगर बनाउनका प्रथम युवा सम्मेलन आयोजना गरिएको छ । बेलौरी नगर युवा सञ्जालको आयोजनामा शुक्रबार सम्पन्न सम्मेलनमा पालिकालाई युवामैत्री स्थानीय शासन लागू गर्ने विषयमा छलफल…

पुनर्वासमा एक दिवसीय वातावरणीय सचेतना कार्यशाला सम्पन्न

कञ्चनपुर, ११ बैशाख । पुनर्वासमा एक दिवसीय वातावरणीय सचेतना कार्यशाला सम्पन्न भएको छ । पुनर्वास ६ स्थीत पुनर्वास सम्राट होटलको सभाहलमा मंगलबार सो कार्यशाला सम्पन्न भएको हो । धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसको आयोजनामा भएको उक्त कार्यशालाको…

पुनर्वास पब्लिक स्कूलको सातौ वार्षिकोत्सव सम्पन्न

कञ्चनपुर, ६ बैशाख । पुनर्वास ५ स्थीत पुनर्वास पब्लिक स्कूलको सातौ वार्षिकोत्सव विहिबार सम्पन्न भएको छ । समाजसेवी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर थापा तथा पुनर्वास ५ का वडाध्यक्ष पदम बहादुर रोकायाले संयुक्त रुपमा पानसमा…

काँग्रेस नेता तथा पूर्व मन्त्री गगन थापाद्वारा प्याराताल अवलोकन

कञ्चनपुर/५ बैशाख । काँग्रेस नेता तथा पूर्व मन्त्री गगन थापाले पुनर्वास ९ मा अवस्थित प्यारातालको अवलोकन गरेका छ्न । मंगलवार कञ्चनपुरको पुनर्वासमा पुगेका काँग्रेस नेता तथा पूर्व मन्त्री थापाले नागरिकहरुको पहलमा प्यारातालको किनारमा निर्माण…