web analytics
Browsing Category

धर्म/संस्कृति

आज कोजाग्रत पूर्णिमा, दशैंलाई विदा गरिदै

आज कोजाग्रत पूर्णिमा, दशैंलाई विदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादशैं समाप्त…

पुनर्वास ६ मा कालिका (लमजुङ कालिका) मन्दिरको उद्घाटन सम्पन्

कञ्चनपुर/१० पुनर्वास ६ मा कालिका (लमजुङ कालिका) मन्दिरको उद्घाटन सम्पन्न भएको छ । सोमबार घटस्थापनाको अवसरमा नवनिर्मित सो मन्दिरको उद्घाटन गरिएको हो । मन्दिरको उद्घाटन कार्यक्रम मन्दिर उपभोक्ता समितिका संयोजक भरत बस्नेतको सभापतित्व तथा…

आज श्रीपञ्चमी देशभर विद्याकी देवीको सरस्वतीको पूजा गरिँदै

काठमाडौँ, २३ माघ । आज सरस्वती पूजा, अर्थात् श्रीपञ्चमी देशभर विद्याकी देवी सरस्वतीको आराधनासहित पूजाआजा गरी मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । आज संगीत, कला, साहित्य र…

आज सोनाम ल्होछार, सरकाद्वारा सार्वजनिक विदाको घोषणा

काठमाडाै/आज सोनाम ल्होछार तामाङ समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । तामाङ समुदायमा सोनाम ल्होछारलाई नयाँ वर्षका रुपमा मनाउने गरिन्छ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश…

तमू ल्होसारमा सार्वजनिक विदा दिन माग

काठमाडौ/गुरुङ समुदायको मुख्य पर्व तमू ल्होसार (पुस १५) का दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरिएको छ । गुरुङहरूको धार्मिक सामाजिक संस्था तमू प्येल्हू संघद्वारा चितवनमा आयोजित शुभकामना तथा अन्तकृया कार्यक्रममा सहभागी गुरुङहरूले उक्त पर्वमा…

बहाई धर्मावलम्बीहरुको ११ औ पश्चिम क्षेत्रिय अधिवेशन सुरु (फोटो फिचर सहित)

-हेमन्त प्रकाश बुढा                        कञ्चनपुर/२६ कार्तिक । शुक्लाफाँटा नगरपालिकामा बहाई धर्मावलम्बीहरुको ११ औ पश्चिम क्षेत्रिय अधिवेशन सुरु भएको छ । बहाई धर्माबलम्बीहरुको प्रशासनिक व्यवस्था अनुसार प्रत्येक बर्ष नोभेम्बरमा अधिवेशन…

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडाैं । हिन्दु  धर्मावलम्बीहरुले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको…

भौतिक रुपमा गला मिल्न नपाए नि शुभकामना ओइरो सामाजिक सन्जालमा !

कृष्ण बहादुर बुढा साउन ६ बाँके / इस्लाम धर्मावलम्बीले बकर इद (इदु उल अजहा) का दिन समान्य अवस्थामा नेपालगन्जको बीपी चोकस्थित ईदगाह मस्जिदमा नमाज पढ्नेको भिड लाग्थ्यो । मस्जिदमा नअटाएर बीपी चोक क्षेत्रको फोरलेन सडक बन्द गरेर…

साउन महिनाको पहिलो सोमबार बाँसगढिको ॐ केदारेश्वरधाममा श्रद्धालुको घुइँचो !

कृष्ण बहादुर बुढा साउन ४ बर्दिया / साउन महिनाको पहिलो सोमबार भवगान शिवको विशेष पूजा आराधना गरी शिवभक्तहरुले वर्त बसेर मनाउँदै छन् ।आज बर्दिया को ॐकेदारेश्रर मा श्रदालु भक्तजनको भिड थियो । यस वर्ष कोरोना भाइरसको महामारी…

बुधवार सार्वजनिक बिदा दिने सरकारको निर्णय !

साउन४ काठमाडौं / बकर इदमा सार्वजनिक बिदा हुने भएको छ । सरकारले बकर इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आज अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।…

  ‘म किन गरीब ? ’ भन्ने प्रश्नमा बुद्धले दिएको यस्तो जवाफ सुन्दैमा धनी बनिन्छ

हाम्रो साथमा पर्याप्त धन हुँदैमा कोही धनी हुँदैन, संसारका हरेक मानिस धनी छन्, तर आफूसँग भएको धनलाई चिन्नुपर्छ । चिन्नलाई दुरदृष्टि आवश्यक पर्छ, त्यो जो कोहीसँग नहुन सक्छ । परापूर्वकालमा एक व्यक्ति आफ्नो गरिबीको कारण सोध्न महामानव गौतम…