तेस्रो विवाहको माग गर्दै युवक ३३ हजार केभीको बिजुली टावरमा चढे, प्रहरीद्वारा उद्धार
एजेन्सी / भारत
पत्नी र सन्तान हुँदाहुँदै तेस्रो विवाह गर्न पाउनुपर्ने माग गर्दै एक युवक ३३ हजार केभी क्षमताको बिजुली टावरमा चढेपछि घटनास्थलमा तनावपूर्ण अवस्था सिर्जना भएको छ।
युवकले टावरबाट हाम फाल्ने धम्की दिएपछि प्रहरी, दमकल र…