web analytics

२०औ धान दिवस विविध कार्यक्रम गरि समपन्न !

असार १५

कृष्ण बहादुर बुढा

बर्दिया / बर्दियाको बाँसगढी को जनता मा बि वठुवा ले
२० औ धान दिवस विविध कार्यक्रम गरि समपन्न गरिएको
छ ।उक्त कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख खडक
बहादुर खडका ,विशेष अतिथी पुर्व नगर प्रमुख शालिकराम
अधिकारी अतिथि वडा अध्यक्ष कृष्ण बास्तोला अन्य अतिथी कृषक कृषि विधार्थी लगाएत को सहभागिता रहेको
थियो भने कार्यक्रम को सभा अध्यक्ष ज्ञानेन्द्र पौडेल गर्नु भएको थियो ।


प्रमुख अतिथी अतिथी लगाएत सम्पूर्ण ले धान रोपेर
कार्यक्रम को उदघाट्न गरेका थिए ।उक्त कार्यक्रम मा
बोल्दै नगर प्रमुख खडक खडकाले अब कृषि मा
आधुनिकीकरण गर्दै लैजानू पर्न र युवा लाई कृषि मा आकर्षण गर्दै लैजाने यसमा नगरको तर्फ बाट पुर्ण सहयोग रहने कुरा बताए ।

उक्त कार्यक्रमको सहजीकरण विमल पौडेलले गर्नुभएको थियो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.