Browsing Category
राजनीति
पुनर्वासमा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण
कञ्चनपुर/जेठ १०
पुनर्वासमा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको छ । मङगलबार पुनर्वास नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा निर्वाचन अधिकृत किरण जोशीले नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, एघारै वडाका वडाध्यक्ष, वडासदस्यहरुलाई…
पुनर्वास ६ मा एमालेको पुरै प्यानल विजयी
कञ्चनपुर/६ जेठ ।
पुनर्वास ६ मा नेकपा एमालेको पुरै प्यानल विजयी भएको छ । नेकपा एमालेको बलियो पकड रहेको यस वडामा एमालेका वडाध्यक्ष पदका उम्मेदवार मित्रसिंह लामाले आफ्नो प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गर्नुभएको छ । मित्रसिंह लामाले…
पुनर्वासमा एमालेको विजयी सुरुवात
कञ्चनपुर/ पुनर्वास नगरपालिका वडानम्बर २ मा नेकपा एमालेले विजयी सुरुवात गरेको छ । निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिमाण अनुसार एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार डम्बर बहादुर थापा निर्वाचित भएका छन । माओवादीको गढ मानीने सो…
बेलाैरी नगरपालिकाकाे प्रमुखमा माओवादीका पाेतिलाल चौधरी र उपप्रमुखमा एमालेका जाेगराम चौधरी निर्वाचित
कञ्चनपुर/बेलौरी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार पोतिलाल चौधरी पुन: निर्वाचित भएका छन् । उनले एमालेकी उम्मेदवार कमला बोहरालाई १ हजार ९८४ मतको फराकिलो अन्तरले हराउँदै नगरको मेयरमा पुन: निर्वाचित भएका छन् ।
विजेता चौधरीले…
बेलौरी ४ मा एमालेको प्यानल विजयी
कञ्चनपुर/ बेलौरी नगरपालिका ४ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ।
वडाध्यक्षमा एमालेका अर्जुन ढकाल प्यानलसहित विजयी भएका हुन्। ०७४ मा वडाध्यक्ष जितेका ढकाल पुन: वडाध्यक्षमा प्यानलै सहित निर्वाचित भएका छन्।
ढकालले ७ सय ७४ मत प्राप्त…
बेलौरी २ मा एमालेका चौधरी निर्वाचित
कञ्चनपुर/ बेलौरी नगरपालिका २ मा नेकपा एमालेका कुलबीर चौधरी"विजयी भएका छन । अघिल्लो निर्वाचनमा निर्वाचित उनी यस पटक फेरि वडाध्यक्ष भएका छन् ।
अध्यक्षमा चौधरीले १ हजार २१ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका झक…
सुदूरपश्चिममा नेकपा एमाले अगाडी
धनगढी/स्थानीय निर्वाचन २०७९ मा सुदुरपश्चिमका ८८ वटा पालिका मध्ये २५ पालिकामा एमालेले अगाडी देखिएको छ। एमालेले गणना सुरु भएमध्येका ११ स्थानीय तहका मेयर/अध्यक्षमा अगाडी देखिएको हो। यस्तै काँग्रेस ९ र माओवादी केन्द्र ५ पालिकामा अगाडी देखिएको…
आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइँदैन ?
काठमाडौं/स्थानीय तहको मतदानको पूर्वसन्ध्यामा आज मंगलबार मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि…
पुनर्वास-६ का गठबन्धनका उम्मेदवार लालबहादुर बोहराको चुनावी प्रतिबद्धता,स्वास्थ क्षेत्रको सुधार देखि…
कञ्चनपुर/ पुनर्वास नगरपालिका-६ मा गठबन्धनबाट समाजवादीका उम्मेदवार लालबहादुर बोहराले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै वडाका समस्याहरु समाधान गर्ने योजनाका विषयमा वडाबासीहरुका माझमा…
नेकपा एमालेबाट पुनर्वास ६ का उम्मेदवार मित्रसिंह लामाको प्रतिबद्धता, हराभरा वडा, योजनाबद्ध शहर,…
कञ्चनपुर/आउँदो बैशाख ३० गते हुन गईरहेको आसन्न स्थानीय निर्वाचन २०७९ मा नेकपा एमालेको तर्फबाट पुनर्वास ६ को वडाध्यक्षका उम्मेदवार बन्नुभएका मित्रसिंह लामाले आफ्नो चुनावी प्रतिबद्धता जनता सामु ल्याउनुभएको छ । उक्त प्रतिबद्धता पत्रमा…
पुनर्वासमा गठबन्धनबाट मेयर पदका उम्मेदवार जीवनराज थापाको आयो यस्तो प्रतिबद्धता
कञ्चनपुर/पुनर्वास नगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार जीवनराज थापाले आफ्नो कार्यकालमा अधुरा रहेका कामहरू पूरा गर्न आफुलाई पुन: मौका दिन नगरवासीलाई अनुरोध गर्नुभएको छ ।
सनिवार पत्रकार सम्मेलनमा बोल्दै उम्मेदवार थापाले पहिलो…
एमालेसँग भएको तालमेल खारेज गर्ने सत्ता गठबन्धनको निर्णय
काठमाडौं । बुधबार बसेको सत्तारुढ दलहरुको बैठकले नेकपा एमालेसँग भएको चुनावी तालमेल खारेज गर्ने निर्णय गरेका छन् ।
गठबन्धनका शीर्ष नेताहरुको बुधबार बसेको बैठकले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तामेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित…
कांग्रेसबाट पुनर्वासमा प्रमुख तोय शर्मा र उपप्रमुखमा भुलिया राना
कञ्चनपुर । नेपाली कांग्रेस कञ्चनपुरले मेयर र उपमेयरको उम्मेदवारको टुंगो लगाएको छ । पार्टीले नगरप्रमुखको जिम्मेवारीमा पुनः तोय प्रसाद शर्मालाई उठाएको छभने उपप्रमुखमा भुलिया रानालाई पनि दोहोर्याएको छ । दुबै जनालाई कांग्रेसले २०७४ सालको…
पुनर्वासमा नेकपा एमालेका तर्फबाट मेयरमा पदम पुजारा
कञ्चनपुर/ पुनर्वासमा नेकपा एमालेका तर्फबाट मेयरमा पदम पुजाराको नाम टुंगो लागेको छ । त्यसैगरी उपमेयरमा शुशिला खत्रीलाई उम्मेदवारको रुपमा उठाउने निर्णय गरीएको छ ।
"उम्मेदवारको टुंगो लाग्यो । भोलि दिउँसो चार बजे मनोनयन दर्ताको कार्यक्रम छ ।…
नेपाली काङ्ग्रेस पुनर्वास ६ मा वडाध्यक्ष पदका लागि विवाद, सुकमाया मोक्तानको दाबी कायमै
कञ्चनपुर/नेपाली काङ्ग्रेस पुनर्वास ६ मा वडाध्यक्ष पदका लागी विवाद परेको छ । सञ्चारमाध्यममा कल्पना श्रेष्ठ सर्वसम्मत भएको भन्ने समाचार आएपछि वडाध्यक्ष पदका आकांक्षी तथा क्षेत्रीय प्रतिनिधि सुकमाया मोक्तान, नेपाली काङ्ग्रेस वडानम्बर ६ का…
एमाले भिमदत्तनगरद्वारा नगरप्रमुखमा तीनजनाको नाम सिफारिस
कञ्चनपुर/स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले भीमदत्त नगरपालिकाको प्रमुखमा तीन जनाको नाम सुुदूरपश्चिम प्रदेश कमिटीलाई सिफारिश गरेको छ । मेयरका आकाँक्षीमध्ये एक महिला सहित तीन जनाको नाम सिफारिश गरिएको हो ।
एमाले स्रोतका अनुसार मेयरका…
जस्तोसुकै षडयन्त्र भएपनी कुनैपनी हालतमा गठबन्धन तोड्न नहुने प्रधानमन्त्री देउवाको भनाई
काठमाडौँ/प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन तोड्ने षडयन्त्र भइरहेको बताएका छन् । उनले कुनै हालतमा गठबन्धन तोड्न नहुने पक्षमा आफू रहेको धारणा राखेका छन् ।
नेविसंघको स्थापना दिवसका अवसरमा मंगलबार…
भरतपुर माओवादी र पोखरा समाजवादीलाई दिने गठबन्धनको निर्णय
काठमाडौ/लामो समयको रस्साकसी पछि गठबन्धन बिच अन्ततः महानगरको भागबन्डा मिलेको छ ।नेपाली काँग्रेसले पोखरा महानगरको दावीबाट पछि हटेसँगै सत्ता गठबन्धनमा ६ वटै महानगरको भागबण्डा टुङ्गिएको छ । यसअघि पोखरा महानगरमा काँग्रेस र नेकपा एकीकृत…
माओवादी केन्द्रबाट धनगढी उपमहानगरपालिकाको मेयरमा शान्ति अधिकारी
कैलाली /नेकपा माओवादी केन्द्रको धनगढी नगर कमिटीले धनगढी उपमहानगरपालिकाको मेयरमा शान्ति अधिकारीलाई पार्टीको तर्फबाट उम्मेदवार बनाउन सिफारिस गरेको छ । नगर कमिटीको बैठकले अधिकारीलाई मेयरको उम्मेदवार बनाउन पार्टीको जिल्ला समन्वय समिति र प्रदेश…
नेपाली राजनीतिमा गठबन्धन
विचार, उद्देश्य र स्वार्थ मिलेपछि मान्छेहरु मिलेर हिडछ्न । तर संसार गतिशील र परिवर्तनशील छ । आज मिलिरहेका पात्रहरू भोलि विचार, उद्देश्य र स्वार्थ मिल्न छाडेपछि अलग अलग पनि हुन्छ्न ।
वर्तमान नेपाली राजनीतिको परिदृष्य हेर्दा यस्तै देखिन्छ ।…