web analytics

नेपालगञ्जबाट लागू औषध ब्राउन सुगर लिएर सुर्खेत जाँदै गरेका चार पक्राउ!

जेठ २९ जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित चार व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार सुर्खेत भेरीगङ्गा नगरपालिका–५ को बबई–नेपालगञ्ज सुर्खेत सडकखण्डमा दुई ग्राम १४० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित…

रुपान्तरण युवा सञ्जाल बाँसगढीद्वारा रक्तदान सप्पन्न !

जेठ २९ कृष्ण बहादुर बुढा बर्दिया /बर्दियाको बाँसबढीमा रुपान्तरण युवा सञ्जाल बासगढी बर्दियाको आयोजनामा शनिबार रक्तदान भएको छ ।…

बाँसगढीमा भयानक सडक दुर्घटना, एक जना बालक गम्भिर घाईते!

जेठ२७ कृष्ण बहादुर बुढा बर्दियाको बाँसगढीमा भयानक दुर्घटना भएको छ। कारले चार साइकल र एक मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको हो। बर्दियाको मैनापोखरदेखि बाँसगढी आइरहेको बा २० च १६३३ नम्बरको कारले बाँसगढी नगरपालिका ५, प्रगतीनगरमा…

बस्तीमा गएर टिकटक बनाउन थालेपछि राउटे युवती असुरक्षित, बाहिरी व्यक्तिलाई प्रवेशमा रोक!

जेठ २४ सर्खेत/ जिल्ला प्रशासन कार्यालय सुर्खेतले गुर्भाकोट नगरपालिका आँपसोती जनैघाठस्थित भेरी नदी किनारमा बस्दै आएका राउटे समुदायका राउटे बस्तीमा बाहिरी व्यक्तिलाई प्रवेशमा रोक लगाएको छ । सामाजिक संञ्जालमा सार्वजनिक भएको अश्लिल…

बाँसगढी मा निशुल्क बायोस्याण्ड फिल्टर वितरण !

जेठ २४ कृष्ण बा बुढा बर्दिया /बर्दियाको बाँसगढीमा निःशुल्क बायोस्याण्ड फिल्टर वितरण गरिएको छ । बाँसगढी नगरपालिका वडा नम्बर, ९ मा आइतबार निःशुल्क रुपमा बायोस्याण्ड फिल्टर वितरण गरिएको हो । बाँसगढी नगरपालिका र प्रकाश वायोस्याण्ड…

बढैयातालका २ जना गरी कोरोनाबाट थप ५ जनाको मृत्यु!

कृष्ण बहादुर बुढा जेठ २०, बाँके बाँकेमा थप पाँच जना कोरोना सं’ क्रमितको मृ’ त्यु भएको छ । मृतक सबै बाहिरी जिल्लाका रहेका छन् । मृत्यु हुनेमा २ जना बर्दियाको बढैयाताल गाउँपालिका छन । बढैयाताल गाँउपालिका वडा नं. ४ का ३४ वर्षीय पुरुषको…

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएको घटना: आवेगको परिणाम भएको प्रतिवेदन सार्वजनिक

जेठ २० बाँके /बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएको घटनाको छानविन गर्न गठित समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । पत्रकार सम्मेलन गरेर…

कोरानाका कारण बाँसगढिमा एक शिक्षकाको ज्यान गयो।

कृष्ण बा बुढा वैशाख १३ बर्दिया / बर्दियाको बाँसगढीमा कोरोनाका कारण एक जना शिक्षिकाको ज्यान गएको छ। बाँसगढी नगरपालिकाको वडा न ३ लखनाको पृथ्वी मा बि मा अध्यापनरत एक शिक्षिकको आज बिहान कोरोना को कारण निधन भएको हो। विगत २५ बर्ष देखि…

स्थिति भयावह हुने आंकलनपछि बाँकेमा पुर्ण लकडाउन घोषणा ।

कृष्ण बहादुर बुढा वैशाख १३, बाँके/ बाँके जिल्लामा पुर्ण लकडाउन गरिने भएको छ । बाँके जिल्ला प्रशासन कार्यालयले स्थिति भयावह हुने आंकलनपछि सोमबार राती १२ बजे देखि लागू हुने गरि बैशाख  २० गते सम्म लकडाउन गर्ने निर्णय गरेको हो । संक्रमणको…

पूर्व खानेपानी मन्त्री बिना मगरको सक्रियता बढ्यो, भूमाफियालाई खबरदारी गर्न आग्रह

कंचनपुर ,  बैशाख०२ । पूर्व खानेपानी मन्त्री बिना मगरले जनतालाई जमिनको मालिक बन्न नदिन भूमाफीयाहरुको गिरोह सक्रिय भएको आरोप लगाउदै खबरदारीको लागी उठ्न जनतालाई आग्रह गर्नुभएको छ। आफ्नो निर्वाचन क्षेत्रमा अनुगमन तथा भेटघाटमा व्यस्त मगरले सो…

लालझाडीको पहिचान नै बद्लिदैछ -पुर्व मन्त्री बिना मगर

३१ चैत्र - कंचनपुर /                                                                     पुर्व खानेपानी मन्त्री एंव कंचनपुर क्षेत्र नम्बर १ कि संघीय सांसद बिना मगरले अब लालझाडिको पहिचान नै बदलिने बताउनु भएको छ । उँहाले सदैव पिछडिएको…

जय श्री बागेश्वरी सहकारीको आफ्नै भवन बन्दै , भवनको शिलान्यास  सम्पन्न !

कृष्ण बहादुर बुढा फागुन २७ बाँके / बाँकेको बैजनाथ गाउँपालिका को ८ मा रहेको जय श्री बागेश्वरी कृषि सहकारीको आफ्न्नै भवन बन्न्ने भएको छ। फाल्ग्गुन २७ गते उक्त् भवनको  शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। बागेश्वरी कृषि सहकारीका अध्यक्ष…

आयोजकलाई हराउँदै मोति अमर युवा क्लबको बिजयी शुरूवात !

देब राज गिरि पुनर्वास कंचनपुरको पुनर्वासमा जारी भानु गोल्ड कपमा पुरुष फुटबल प्रतियोगितामा मोति अमर युवा क्लबले बिजयी शुरूवात गरेको छ। भानु युवा क्लबको खेल मैदानमा आज भएको खेलमा मोति अमर युवा क्लबले आयोजक भानु युवा क्लब A लाई हराउँदै बिजयी…

ने.क.पाका प्रभावशाली युवा नेता वीर बहादुर थापा द्दारा क्लब र खेलाडीलाई सहयोग ।

   २० फाल्गुन ,  कंचनपुर                                                    कंचनपुरका प्रभावशाली युवा नेता तथा जिल्ला अध्यक्ष वीर बहादुर थापाले क्लब र खेलाडीलाई सहयोग गरेका छन । उनले कंचनपुरको पुनर्वास नगरपालिका २ को मोति अमर युवा क्लबलाई…

काेहलपुरमा एका बिहानै दुर्घटना, कोहलपुर ३ का बिरेन्द्र शाहीको मृत्यु !

कृष्ण बा बुढा फागुन १८, कोहलपुुर पूर्वपश्चिम राजमार्ग अन्र्तगत कोहलपुर नगरपालिका ३ किरणनाला नजिकै दुर्घटना हुँदा कोहलपुर ३ का बिरेन्द्र शाहीको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख राजु भण्डारीले मोटरसाइकल चालक कोहलपुर…

सरस्वती मा.बि मोतिबस्तीको विद्यालय ब्यबस्थापन समिति सर्वसम्मत चयन !

यम प्रसाद आचार्य                                                             कंचनपुर कंचनपुरको सरस्वती माध्यमिक बिद्यालयको विद्यालय ब्यबस्थापन समितिमा सबै जना सर्वसहमत चुनिएका छन। कंचनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ को सरस्वती मा.बिको…

सरस्वती मा.बि मोतिबस्तीको विद्यालय ब्यबस्थापन समिति सर्वसम्मत चयन !

यम प्रसाद आचार्य                                                             कंचनपुर कंचनपुरको सरस्वती माध्यमिक बिद्यालयको विद्यालय ब्यबस्थापन समितिमा सबै जना सर्वसहमत चुनिएका छन। कंचनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ को सरस्वती…

सात दिने व्यक्तित्व विकास  तथा नेतृत्व विकास  ताालिम सम्प्पन्न । 

कृष्ण बुढा बर्दििया, माघ २८ कृष्ण बा बुढा बर्दिया /बर्दियाको बासँगढी नगरपालिकामा चलेको सात दिने तालिम सम्पन्न भएको छ । बाँसगढी युवा मञ्च,युराशिया रेयुकाई ११ औँ शाखा र प्रयास नेपालको आयोजनामा सञ्चालन गरिएको सात दिने व्यक्तित्व…

जबर्जस्ति बलात्कार प्रयास पछि किशोरीको हत्या प्रयास!

कृष्ण बहादुर बुढा नेपालगन्ज,माघ २८ बाँकेमा एक १५ वर्षीया छात्रामाथि विद्यालयबाट फर्कँदै गर्दा होटलमा लगेर बलात्कारको प्रयास भएको छ। नेपालगन्ज उपमहानगरपालिकाको एक सामुदायिक विद्यालयको ९ कक्षामा पढ्ने छात्रा घर फर्कंदै गर्दा स्थानीय…

नेकपा युवा नेता आर.पी सार्कीलाई एकैचोटी पिता र काकाको शोक,नेता भीम रावलद्वारा समवेदना व्यक्त।

कञ्चनपुर,माघ २७ कञ्चनपुरका नेकपा युवा नेता आर.पि. सार्कीलाई एकै दिनमा पिता र काकाको शोक परेको छ । कञ्चनपुरको पुनर्वास १ निवासी नेपाल कम्युनिस्ट पार्टिका जिल्ला सदस्य तथा कंचनपुर क्षेत्र नम्बर १(१) का संयोजक सार्किका पिता र काकाको एकैदिनमा…