web analytics
Browsing Category

विज्ञान/प्रविधि

मध्यपश्चिम विश्वविद्यालयका सबै परीक्षा स्थगित !

श्रावण १२ सुर्खेत / मध्यपश्चिम विश्वविद्यालयले मंगलबारदेखि सञ्चालन गर्ने भनिएका विभिन्न संकायका परीक्षा स्थगित गरिएको छ । संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गरेपछि परीक्षा स्थगित गरिएको हो । सोमबार…

कञ्चनपुरमा लाईडर सर्भेको सुरुवात

कञ्चनपुर । कञ्चनपुरमा लाईडर सर्भेको सुरुवात भएको छ । नापी विभागले विशेष प्रकारको हवाईजहाज आकाशमा उडाएर जमिनको धरातलीय स्वरूप पत्ता लगाउने लाइडर सर्भे सरकारी तहबाट पहिलोपटक हुन लागेको हो । पृथ्वीको धरातलीय स्वरूपलाई जस्ताको तस्तै तस्विरमा…

सीजीले ९९९ रुपैयाँमै १२० एमबीपीएस क्षमताको ईन्टरनेट सेवा दिने

काठमाडौ । सीजी कम्युनिकेसन्सले आजदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । कम्पनीले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ ल्याएको हो । उच्च गतिको इन्टरनेट सेवाबाट उपभोक्ताको कार्यक्षमतामा सकारात्मक…

अब घरबाटै जग्गा दर्ता तथा नामसारी  

काठमाडौ ।अब घरबाटै जग्गा दर्ता तथा नामसारी गर्न सकिने अर्थमन्त्री पौडेलको घोषणा गरेका छ्न । अर्थमन्त्री पौडेलले आगामी आर्थिक बर्षदेखि घरबाटै जग्गा दर्ता तथा नामसारी गर्न सकिने बताएका हुन् । सबै मालपोत कार्यालयमा विद्युतीय प्रणालीमा आधारित…

नमस्ते सिमबाट धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी पठाउनुस

काठमाण्डौ - विभिन्न सङ्घसंस्था, कार्यालय वा सङ्गठित संस्था तथा व्यक्तिले एकैपटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनुपर्ने आवश्यकतालाई सम्बोधन गर्न नेपाल टेलिकमले एसएमएसमा आधारित विभिन्न सेवा उपलब्ध गराउने भएको छ । टेलिकमले…

साओमीका यी २७ स्मार्टफोन, जसमा आउँदैछ मियूआई १२.५ अपडेट

काठमाडौं । साओमीले गत महिना मि इलाभेन स्मार्टफोन सिरिजिसँगै मियूआई १२.५ ओएस सार्वजनिक गरेको थियो । नयाँ मियूआई १२.५ मा नयाँ प्राइभेसी सुधार, राम्रो सिस्टम म्यानेजमेन्ट, एप अप्टिमाइजेसन आदि रहेका छन् । यसैबीच साओमीले मियूआई १२.५ अपडेट…

वृहस्पति ग्रहको चन्द्रमाबाट पनि आयो रेडियो सन्देश

केही दिन पहिला छिमेकी सौर्यमण्डल प्रोक्सिमा सेन्चुरीबाट आएको रेडियो सन्देशको चर्चा सेलाउन नपाउँदै हाम्रै सौर्यमण्डलभित्रैबाट अर्को रेडियो सन्देश प्राप्त भएको छ । यस पटकको रेडियो सन्देश हाम्रै सौर्यमण्डलको सबैभन्दा ठूलो सदस्य वृहस्पति…