सिड्नीको बोन्डाई बीचमा आतंककारी आक्रमण,१६ जनाको मृत्य, २९ घाइते
सिड्नी, १५ डिसेम्बर ।
नेपालीहरुको उल्लेख्य बसोबास रहेको अष्ट्रेलियाको सिड्नीमा विश्वलाई तरंगित बनाउने आतंककारी आक्रमण भएको छ ।
सिड्नीस्थित विश्वप्रसिद्ध बोन्डाई बीचमा यहूदी समुदायको धार्मिक पर्व हनुक्का (Hanukkah) मनाइरहेका…