web analytics

निर्वाचन अपडेट! बाजुरामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, घाइतेको हेलिकप्टरमार्फत उद्धार विज्ञापन

 

धनगढी । निर्वाचन सकिनै लाग्दा बाजुरामा प्रहरीको गोलीबाट एक जनाको मृत्यु भएको छ।

जिल्लाको त्रिवेणी नगरपालिका–७ का २८ वर्षीय सञ्जिव ऐडीको गोली लागेर मृत्यु भएको त्यहाँका मेयर कर्णबहादुर थापाले पुष्टि गरेका छन ।

घाइतेको उपचारका लागि हेलिकप्टरबाट उद्धार भइरहेको छभने घटनास्थल तनावग्रस्त बनेको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.