Browsing Category
अन्तर्राष्ट्रिय
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार
काठमाडौ/जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ।
एएफपीले स्थानीय मिडियालाई उद्धृत गर्दै पूर्वप्रधानमन्त्री अबेको छातिमा गोली प्रहार भएको उल्लेख गरेको छ।
नारा सहरमा भाषण गर्दागर्दै उनीमाथि गोली प्रहार भएको थियो। गोली…
भारतमा दुई दिन राष्ट्रिय शोक
नयाँ दिल्ली /गायिका लता मंगेशकरको निधनमा भारत सरकारले राष्ट्रिय शोक मनाउने भएको छ।
भारतीय गृह मन्त्रालयले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै आइतबार र सोमबार देशभर शोक मनाउन निर्देशन दिएको हो।
आइतबारदेखि सोमबारसम्म देशभर राष्ट्रिय…
भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको मृत्यु
नयाँ दिल्ली/भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको बयानब्बे वर्षको उमेरमा मृत्यु भएको छ । उनी करिब एक महिनादेखि बिरामी थिइन् । उनलाई ८ जनवरीमा मुम्बईको ब्रीच क्र्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।कोरोनासँगै निमोनिया पनि भएको कारण डाक्टरले…
दिल्लीमा निशेधज्ञा, कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन
नयाँ दिल्ली/ पुस २०
कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा हप्ताको अन्त्यमा निशेधाज्ञा लगाउने निर्णय भएको मंगलबार बसेको दिल्ली सरकारको मन्त्रिपरिषद् बैठकपछि अधिकारीले बताएका छन्।
उपमुख्यमन्त्री मनिष…
आजदेखी नयाँ वर्ष २०२२ सुरु
काठमाण्डाै/अङ्ग्रेजी पात्रोअनुसार नयाँ वर्ष सन् २०२२ आजदेखि सुरु भएको छ ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वत् (सन्)काे सुरुवात भएको भनाइ रहेको छ ।
पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको…
भारतमा ८ रुपैयाँ घटाइयो पेट्रोलको मूल्य, आजै रातिदेखि लागू हुने
दिल्ली/भारतको नयाँदिल्ली प्रदेश सरकारले जनतालाई राहत दिन पेट्रोलियम पदार्थमा प्रतिलिटर ८ रुपैयाँ भ्याट घटाएको छ । सरकारले लिने भ्याट (कर) घटाउँदा यसको प्रत्यक्ष सुविधा जनतालाई पर्नेछ । भ्याट बढी हुँदा जनताले पेट्रोलको मूल्य बढी…
फेसबुकले आफ्नो नाम परिवर्तन गर्ने
काठमाडौं । सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी रिब्रान्डिङ गर्ने भएको छ ।
सोसल मिडिया साइट फेसबुकले युवा प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्यमै असर पारेको आरोप लागिरहेका बेला फेसबुकले आफ्नो कम्पनी नाम बदल्न लागेको हो ।…
ब्रिजवनमा NAQ ले दशैं कार्यक्रम गर्दै, ‘फुटबल दशैं म्याच’को आकर्षण
ब्रिजवन । अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा रहेको नेपालीहरुको संस्था 'नेपाली एसोसिएसन अफ क्विन्सल्याण्ड (NAQ)' ले विजया दशमीको अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ । २००६ मा स्थापना भएको नेपालीहरुको सबैभन्दा जेठो संस्था 'NAQ'ले गत…
नेपाललाई भूटान र माल्दिभ्ससँग तुलना गर्दै यस्तो ट्वीट गरे भारतिय प्रधानमन्त्री मोदीले !
साउन १६
काठमाडौं/नेपालसँगको सम्बन्धलाई भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले भूटान, मोरिसस र माल्दिभ्ससँग तुलना गरेका छन् । सामाजिक संजाल ट्विटरमा ट्विट गर्दै मोदीले नेपालको तुलना भूटान, मोरिसस र माल्दिभ्ससँग गरेका हुन् ।
उनले…
विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट डब्लुएचओ !
साउन १४
एजेन्सी/विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ ।
यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हप्ता…
मासिक दुई लाख तलव, इजरायलमा खुल्यो रोजगारी: के के चाहिन्छ योग्यता ?
श्रावण १३
इजरायलका लागि नेपाली कामदार माग गरिएको छ । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै केयरगिभरका लागि आवेदन खुलेको जनाएको हो ।
विभागले जारी गरेको सूचनामा २१ दिनभित्र विभागको वेभसाइट…
मेस्सिको एउटा तस्बिरले रच्यो ईतिहास !
साउन ३
एजेन्सी - बार्सिलोनाका लेजेण्ड तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको एक तस्बिरले इतिहा रचेको छ । कोपा अमेरिकाको उपाधि जितेपछि मेस्सीले इन्स्ट्राग्राममा पोष्ट गरेको एटा तस्बिरले इन्स्ट्राग्रामको इतिहासमा नै सबैभन्दा धेरै…
ति बा जसले अपरहणमा परेको छोरो खोज्न ५ लाख किलोमिटर यात्रा गरे, २४ वर्षपछि भेट्टाए!
एजेन्सि बेइजिङ
भनिन्छ आमाबुवाका लागि संसार छोराछोरीकै वरिपरि घुम्छ। छोराछोरीको खुसीका लागि उनीहरूले जस्तोसुकै त्याग गर्न सक्छन्। यो कुरा सबै आमाबुवाका हकमा लागु हुन्छ कि हुन्न तर चीनका गुओ ग्याङताङले आफ्नो हराएका छोरो खोज्न सकेजति सबै…
३ दिनका लागि ब्रिसबन लकडाउन ! शुक्रबार बेलुका ६ बजे सम्म अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह
अष्ट्रेलिया । अष्ट्रेलियाको ब्रिसबन सहर र आसपासका क्षेत्रहरुमा मंगलबार देखि ३ दिने लकडाउन हुने भएको छ । मंगलबार बेलुका ६ बजे देखि लागू हुने लकडाउन शुक्रबार बेलुका ६ बजे सम्मलाई तोकिएको क्विन्सल्यान्डकी प्रीमियर एनसटेजिया पालासेले बताएकी छन…
नेपाली महिला पनि भारतीय सेनामा भर्ती हुन पाउने
काठमाडौ । नेपाली महिलाहरूले पनि अबदेखि भारतीय सेनामा भर्ती हुन पाउने भएका छन् ।
नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाले सूचना जारी गर्दै नेपाली महिलाहरू पनि भारतीय सेनामा महिला सेना प्रहरी (सामान्य प्रहरी) भर्ना हुन पाउने जानकारी…
कोभिडका लागि ‘सुदुरपश्चिमेली नेपाली समाज,क्विन्सल्याण्ड अष्ट्रेलिया’द्वारा सुदुरका नौ…
धनगढी । नेपालमा भयावहरुपमा फैलिएको कोरोनाका संक्रमित विरामी, पीडित र अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुका निम्ति 'सुदुरपश्चिमेली नेपाली समाज,क्विन्सल्याण्ड अष्ट्रेलिया'ले सुदुरका नौ वटै जिल्लामा स्वास्थ्य सामाग्री पठाएको छ ।
विगत…
अष्ट्रेलियाका राजदुत दाहाल सरकारद्वारा फिर्ता
अष्ट्रेलिया । तत्कालीन नेकपा गठन पश्चात् सरकारले माओवादी कोटाबाट अष्ट्रेलियाका लागि पठाएको नेपाली राजदुत महेशराज दाहाललाई फिर्ता बोलाएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो । गतवर्ष जेठ २५…
Aus Studies र विशाल इन्टरटेन्मेन्टद्वारा ब्रिसवनमा डान्स पार्टीको आयोजना
ब्रिसवन । अष्ट्रेलियाको ब्रिसवन स्थित नेपाली विद्यार्थी माझ निकै लोकप्रिय मानिएको कन्सल्टेन्सी Aus Studies र संगीत कम्पनी विशाल इन्टरटेन्मेन्टको आयोजनामा डान्स पार्टी हुने भएको छ । विश्वमहामारी कोभिड १९ का कारण लामो समय बन्द भएको…
प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्य समिति भेला सम्पन्न
अष्ट्रेलिया | प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाले क्विन्सल्याण्ड राज्यमा राज्य समिति भेला सम्पन्न गरेको छ । भेलाले रोजेस घिमिरेको नेतृत्वमा आयोजक समिति समेत गठन गरेको छ । आयोजक कमिटीमा सह-संयोजक कृष्ण पौडेल, सचिवमा आविष्कार पाण्डे,…
ह्वाइट हाउसको पहिलो दिनमै बाइडेनले उल्टाए ट्रम्पका निर्णय, रोके मेक्सिकोको सीमा पर्खाल लगाउन
बुधबार सपथ ग्रहण गरेका अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यकालको पहिलो दिनमै यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका अधिकांश निर्णय उल्ट्याएका छन्।
ओभल अफिसमा कार्यभार सम्हाल्दै बाइडेनले १७ वटा एक्जुकेटिभ अर्डरमा हस्ताक्षर गरेका छन्।…