web analytics

नेपाललाई भूटान र माल्दिभ्ससँग तुलना गर्दै यस्तो ट्वीट गरे भारतिय प्रधानमन्त्री मोदीले !

 

साउन १६

काठमाडौं/नेपालसँगको सम्बन्धलाई भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले भूटान, मोरिसस र माल्दिभ्ससँग तुलना गरेका छन् । सामाजिक संजाल ट्विटरमा ट्विट गर्दै मोदीले नेपालको तुलना भूटान, मोरिसस र माल्दिभ्ससँग गरेका हुन् ।

उनले भूटान, मोरिसस र माल्दिभ्स र नेपाल सुख दुखको साथी भएको बताएका छन् । उनले लेखेका छन् भूटान होस्, नेपाल होस्, माल्दिभ्स होस्, मोरिसस होस्, हामी केवल छिमेकीमात्रै होइन, बरु हाम्रो सोच र सामाजिक तानाबानामा पनि धेरै समानता छ ।हामी सबै सुख–दुःखका साथी हौं । जब, कुनै आपत आउँछ, विपत्त आउँछ, तब सबैभन्दा पहिले हामीले एक अर्कालाई सहयोग गर्छो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.