Browsing Category
खेलकूद
पुनर्वासको अरनिको बस्तीमा सैनिक फुटबल प्रतियोगिता शुरु
कञ्चनपुर, २१ माघ ।
पुनर्वासको अरनिको बस्तीमा अरनिको सैनिक फुटबल प्रतियोगिता शुरु भएको छ । अरनिको युवा क्लबको आयोजनामा आइतबारदेखि सुरु भएको सो फुटबल प्रतियोगितालाई पूर्व खानेपानी मन्त्री बिना मगरले उदघाटन गरेकी छिन ।
उदघाटन कार्यक्रममा…
पुनर्वासी युवामा व्यायाम प्रति आकर्षण बढदै
कञ्चनपुर,२० माघ ।
पछिल्लो समय कञ्चनपुरको ग्रामीण क्षेत्र पुनर्वासमा व्यायाम प्रति युवाहरूको आकर्षण बढदै गएको छ । शारीरिक रुपमा आफुलाई फिट र स्वस्थ राख्न बिहान र बेलुकाको समयमा व्यायामशाला धाउनेहरुको संख्या दिनानुदिन बढदै गएको छ ।…
पुनर्वासका पत्रकार,बडि बिल्डर तथा प्रशिक्षक रञ्जित लामा सम्मानित
कञ्चनपुर, मङ्सिर २७ ।
पुनर्वासका पत्रकार तथा बडि बिल्डर एवम् प्रशिक्षक रञ्जित लामा सम्मानित भएका छ्न । बुधबार पुनर्वास नगरपालिका-५ मा अवस्थित भानु युवा क्लबद्वारा आयोजित वडास्तरीय चौथो भानु कप फुटबल प्रतियोगिताको समापन समारोहमा लामा…
पुनर्वासमा फूटबल: आयोजक टिम नवोदयले उचाल्यो प्रतियोगिताको उपाधि
कञ्चनपुर, १५ बैशाख ।
पुनर्वास नगरपालिका -९ स्थित श्री नवोदय युवा क्लवले आयोजना गरेको 'प्रथम नवोदय खुल्ला पुरुष प्रतियोगिता' को उपाधि आयोजक टिमले उचालेको छ।
शुक्रवार बिचफाटाको खेल मैदानमा भएको फाइनल खेलमा आयोजक टिम श्री नवोदय युवा क्लबले…
पुनर्वासको श्री नवोदय जीवनशक्ति यूवा क्लबको आयोजनामा पुरूष खुला फुटबल प्रतियोगिता सुरु
कञ्चनपुर/पुनर्वास ९ स्थीत श्री नवोदय जीवनशक्ति यूवा क्लबको आयोजनामा पुरूष खुला फुटबल प्रतियोगिता सुरु भएको छ । सनिवार एक कार्यक्रम बिच प्रतिनिधि सभा सदस्य तारालामा तामाङले पानसमा दिप प्रज्ज्वलन गरेर प्रतियोगिताको उदघाटन गर्नुभयो ।
नव वर्ष…
लालझाडी ११ द्वारा थ्री स्टार क्लबलाई सम्मान
कञ्चनपुर,१४ चैत ।
कञ्चनपुरको लालझाडी युवा क्लब ११ ले थ्री स्टार क्लबलाई स्वागत तथा सम्मान गरेको छ । मंगलबार एक कार्यक्रमका बिच क्लबको मैदानमा नेपाली राष्ट्रिय फुटबलको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै लालझाडी ११ ले थ्री…
पुनर्वास ९ स्थित श्री नवोदय जीवनशक्ति यूवा क्लबले फूटबल प्रतियोगिताको आयोजना गर्दै
कञ्चनपुर, १३ चैत ।
पुनर्वास ९ स्थित श्री नवोदय जीवनशक्ति यूवा क्लबले नयाँ वर्ष २०८० को अवसर पारेर आगामी बैशाख २ गतेबाट पुरूष खुला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । सोमबार क्लबले पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता बारे जानकारी…
पुनर्वासमा आयोजित सातौ लालझाडी कप फुटवल प्रतियोगिताको उपाधी सयुक्तले उचाल्यो
-लाल बहादुर एस के
कञ्चनपुर,१चैत।
मोहन गुरुङ स्मृति वडा अध्यक्ष सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको फाइनल खेल बुधबार भानु युवा क्लब र संयुक्त युवा क्लबबीच भएको छ । फागुन २० गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल चैत १ गते सम्पन्न भएको छ…
बेलौरीमा जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु
कञ्चनपुर, ९ फागुन ।
बेलौरीमा १३ औँ राष्ट्रपति जिल्ला स्तरिय रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ । कञ्चनपुर खेलकुद समितिको आयोजनामा हिजो सोमबारदेखि जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका वडा नम्बर २ मा रहेको लक्ष्मी माध्यमिक बिद्यालय…
पुनर्वासमा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सम्पन्न,जीवनज्याेती मा.वि. प्रथम स्थान ल्याउन सफल
कञ्चनपुर,२८ माघ ।
पुनर्वासमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सनिवार सम्पन्न भएको छ । गत माघ २४ गते सुरु भएको सो प्रतियोगितामा जीवनज्योती मा.वि. पुनर्वास ६ ले प्रथम स्थान ल्याउन सफल भएको छ ।
जीवनज्याेती मावि ११ स्वर्ण,९ रजत र…
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको समापन उपाधि विजेता नेरा मावि लक्ष्मणपुर !
माघ २४
कृष्ण बहादुर बुढा
बर्दिया/ बर्दियाको बाँसगढी ८ रिहारपुरको नगर स्तरीय खेलमैदानमा माघ २० देखी २४ गते सम्म सञ्चालन भएको रनिङ्ग शिल्ड प्रतियोगिता समापन भएको छ भने उपाधिको विजेता नेरा मावि लक्ष्मणपुर भएको छ । नगर स्तरीय मेयर…
पुर्नवासमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु
-लाल बहादुर एसके,
पुनर्वास /माघ २४
कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको पुनर्वास नगरपालिकामा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ । मंगलबार पुनर्वास नगरपालिकामा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको हो । पुनर्वास…
बाँसगढिमा जारी रनिङ शिल्ड प्रतियोगितमा कराते र तेक्वान्दो तर्फका खेल सकिए !
माघ २१
बर्दिया /बाँसगढी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेक्वान्दो तर्फका खेल सकिएका छन् । शुक्रबार देखी सुरु भएको रनिङ शिल्ड प्रतियोगितामा शनिबार तेक्वान्दो छात्र छात्रा दुबै तर्फका खेल सकिएको रामजानकी मावि भैसासुरका…
पत्रकार समूह र पुनर्वास नगरपालिका बिच भएको फूटबल प्रतियोगितामा पुनर्वास नगरपालिका विजयी
कञ्चनपुर, माघ ६।
पुनर्वासमा पत्रकार समूह र पुनर्वास नगरपालिका कर्मचारी बिच भएको मैत्रीपूर्ण फूटबल प्रतियोगितामा पुनर्वास नगरपालिका विजयी भएको छ । पुनर्वास ३ स्थित रामबस्तीको खेलमैदानमा सो खेलको आयोजना गरिएको थियोे । प्रतियोगितामा…
विश्व कपमा अर्जेन्टिनाको जीत, मेस्सीको चुलिदो चर्चा
✍️फुटबल प्रेमी थापा
२४ जुन सन् १९८७ को दिन फुटबल आकाशमा एउटा फूल फुल्यो जसको सुगन्धले आज फुटबल खेल्ने खुट्टाहरू समेत मगमगाएका छन्। जसले फुटबललाई अझ प्रिय बनायो, लाग्छ जसको कला हेर्न ९० मिनेट भित्रको कुनै मिनेट शायद भगवान् समेत अदृश्य रूपमा…
पेले र म्याराडोनालाई पछ्याउँदै मेस्सी , के विश्वकप जित्लान ?(लेख )
✍️फुटबल प्रेमी थापा
एउटा युगको अन्त्य । कतार विश्वकपको फाइनल यस्तै हुनेछ । यस्तो किन भने लियोनल मेसी विश्वकप इतिहासमै आफ्नो अन्तिम खेल खेल्दै छन् । विश्वकप त फेरि फेरि हुनेछ । तर, त्यसमा अबदेखि मेसी हुने छैनन् । उनले भनिसकेका पनि छन्,…
विश्व कप उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने
काठमाडौं/विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन्। गएराति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो।
कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको…
मेस्सी सर्वाधिक गोलकर्ता, धेरै खेल खेल्ने कीर्तिमान बराबरी
काठमाण्डाै/ कतार विश्व कप फुटबलमा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले समग्रमा ५ गोलका साथ सर्वाधिक गोलकर्तामा फ्रान्सका किलियन एम्बाप्पेसँग बराबरी गरेका छन् ।
लुसेल रङ्गशालामा आज बिहान भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले…
पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी
काठमाडौं/आज भएको पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको छ ।
अञ्जन विष्टको एक मात्र गोल मद्दतमा नेपालले मैत्रीपूर्ण फुटबलमा पाकिस्तानलाई हराएको हो । दशरथ रंगशालामा ५० औं खेलको कोशेढुंगा पूरा गर्दा नेपालले १–० को जितको…
बाह्रौं चाँदी कप फुटबल प्रतियोगिता: आयोजक टिमलाई पेनाल्टीमा पराजित गर्दै भानु युवा क्लब विजयी
पुनर्वास/पुनर्वास नगरपालिका-७, च-गाउँमा आयोजना भईरहेको बाह्रौं चाँदी कप फुटबल प्रतियोगिताको आजको खेलमा भानु युवा क्लब विजयी भएको छ ।
भानु युवा क्लबले आयोजक सिद्धार्थ युवा क्लब “ए” लाई पेनाल्टी शुट आउटमा पराजित गर्दै विजेता बन्न पुगेको हो ।…