web analytics
Browsing Category

अपराध

कञ्चनपुरमा बाख्रा करणी गरि मारेको अभियोगमा युवक पक्राउ

कञ्चनपुर/१० माघ । बाख्रा करणी गरि मारेको अभियोगमा एक  युवक पक्राउ परेका छन् । शुक्लाफाँटा नगरपालिका–१० टोटीका अन्दाजी २२ वर्षीय मनोज खुना पक्राउ परेका हुन् । बाख्रा धनीको निवेदनको आधारमा खुनालाई आइतवार  पक्राउ गरी अनुसन्धानको कार्य…

बालिका बलात्कार गरि गर्भवती बनाउने शिक्षक पक्राउ

खाेटाङ/ बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङमा शिक्षक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा रावाबेसी गाउँपालिका–२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल हुन । निजलाई चौध बर्षिया बालिका बलात्कार गरि गर्भवती बनाएको आरोप लागेको छ । भाषा आधारभूत…

पुनर्वासमा अज्ञात व्यक्तिहरुद्वारा सडक बत्ति तोडफोड प्रयास

कञ्चनपुर, १६ पुस । पुनर्वासमा अज्ञात व्यक्तिहरुद्वारा सडक बत्ति तोडफोडको प्रयास गरिएको छ । पुनर्वासको आईबिआरडी नजिक पैसट्ठि बिगाह वरपर विद्युत पोलमा लगाईएको सडक बत्ती तोडफोड गर्ने प्रयास गरिएको हो । गएराती ५/६ जनाको समूहले सडक बत्तिहरुमा…

लागुऔषधसहित कञ्चनपुरका दुई युवक पक्राउ

कैलाली/धनगढीमा लागुऔषधसहित कञ्चनपुरका दुई युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार गत मंगलबार राति १ बजेको समयमा कृष्णपुर नगरपालिका-२ का २७ वर्षीय दीपक विक र २१ वर्षीय राजेन्द्र कामी पक्राउ परेका हुन्।उनीहरुलाई धनगढी उपमहानगरपालिका-३ बाट ४१…

कैलालीमा एक युवामाथि खुकुरी प्रहार,तीन पक्राउ

धनगढी। कैलालीको लम्कीचुहा नगरपालिकामा खुकुरी प्रहारबाट एक युवक घाइते भएका छन्। आइतबार राति खुकुरी प्रहारबाट लम्कीचुहा-१ खुन्टीखेतका स्थानीय दिनेश नेपाली घाइते भएका हुन्। बिहेमा नाचगान गरिरहेका बेला उनको कोखामा एक समूहले खुकुरी प्रहार गरेको…

कर्तव्य ज्यान तथा डाँका मुद्दाका ४ जना अभियुक्त पक्राउ

धादिङ, २८ कात्तिक कर्तव्य ज्यान तथा डाँका मुद्दाका ४ जना अभियुक्तहरूलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धुनिवेशी नगरपालिका-१ डाँडागाउँ बस्ने २१ वर्षीय वीर बहादुर तामाङ, सोही ठाउँ बस्ने १९ वर्षीय सुवाष तामाङ, भक्तपुर…

यसरी मारीएका थिए टिकापुरमा भुपेन्द्र बडुवाल

धनगढी / कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या अनुसन्धान जारी छ । हत्या आरोपमा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका–१ बस्ने…

कैलाली ग्याङ्ग फाइटमा चक्कु प्रहारबाट एकको मृत्यु, ४ जना पक्राउ

टिकापुर : कैलालीमा युवाहरूको दुई समुहबिच ग्याङ्ग फाइट हुँदा चक्कु प्रहारबाट २३ बर्षिय एक युवकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका १ बस्ने भुपेन्द्र बडुवालको मंगलबार बेलुका करिब ९ बजे चक्कु प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय…

गायिका विष्णु माझीको माइतीघरमा पुग्यो प्रहरी

काठमाडौ। गायिका विष्णु माझीको माइतीघरमा प्रहरी पुगेको छ । गायिका बिष्णु माझीको स्वरमा समावेश ‘चरी जेलैमा’ बोलको गीतले २ करोड बढी भ्यूज पाईसकेपछि अहिले निकै चर्चामा छ । गित चर्चा आएसंगै विष्णु माझिका उनका शुभचिन्तक र श्रोताले चासो व्यक्त…

प्रधानाध्यापकलाई ढुङ्गाले हानेर शिक्षक भागेपछि

रुकुम पश्चिम/१२ साउन । विद्यालय व्यवस्थापन समितिको बैठक चलिरहेका बेला रुकुम पश्चिममा एक विद्यालयका प्रधानाध्यापकमाथि आक्रमण भएको छ । हिजाे साेमवार प्रगतिशील आधारभूत विद्यालय त्रिवेणी गाउँपालिका ८ का प्रधानाध्यापक दीपबहादुर खड्कालाई त्यही…

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको नक्कली फेसबुक बनाई रकम माग

काठमाडौं । कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर रकम माग गरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी महतोको तस्वीर राखेर नक्कली फेसबुक आइडी बनाई धेरैलाई साथी बनाएर रकम माग गरीएको पाईएको हो । “नक्कली आइडी…

नेपालगञ्जबाट लागू औषध ब्राउन सुगर लिएर सुर्खेत जाँदै गरेका चार पक्राउ!

जेठ २९ जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित चार व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार सुर्खेत भेरीगङ्गा नगरपालिका–५ को बबई–नेपालगञ्ज सुर्खेत सडकखण्डमा दुई ग्राम १४० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित…

टिकापुर काण्डका मुख्य आरोपी रेशम चौधरीको रिहाइको लागि पहल गर्ने सहमति(पत्र सहित)

काठमाडौँ/ सरकार र थारुहट–थारुवान संयुक्त संघर्ष समितिबीच आन्दोलनको क्रममा टीकापुरमा भएको घटनाका आरोपित धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लागेका सबै मुद्दा फिर्ता र रिहाईका लागि पहल गर्ने सहमति भएको छ । सो प्रक्रिया…

हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ,के हो हुण्डी कारोबार ?

वीरगञ्ज/ ५३ लाख ८० हजार नगदसहित प्रहरीले पर्साको वीरगञ्जबाट हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ निवासी २६ वर्षका शिव आनन्द गुप्ता र वीरगञ्ज महानगरपालिका वडा…

के मदन-आश्रितको हत्यारा पत्ता लाग्ला?

तनहुँ घर भएका अमर लामा मदन भण्डारीका गाडी चालक थिए । नेकपा एमालेका कार्यकर्ता समेत रहेका उनै लामाले चलाएको गाडी २०५० जेठ ३ गते दासढुंगाबाट त्रिशुली नदीमा खसेको थियो । मदन भण्डारी र जीवराज आश्रित त्रिशुलीमा डुबेर मरे, अमर लामाचाहिँ गाडीबाट…

प्रेस ज्याकेट लगाएका एक जना लागू पदार्थ सहित पक्राउ

कञ्चनपुर, २ जेठ । कञ्चनपुरको बेलडाँडीबाट सशस्त्र प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट भुडा र झिलमिलाबाट खटिएको संयुक्त पैदल सीमा गस्ती…

अमेरिकाको मेरिल्यान्डमा गोली चल्दा एक नेपालीको मृत्यु

अमेरिकाको मेरिल्यान्डस्थित उडल्यान्डमा एक व्यक्तिले अन्धाधुन्दा गोली चलाउँदा एक जना नेपालीको मृत्यु भएको छ। गोलीकाण्डमा संखुवासभा स्थायी घर भएका वर्ष २९ का सागर घिमिरेको मृत्यु भएको मेरिल्याण्ड राज्य संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी…

दलित समुदायहरुको पबित्र मन्दिर भत्काउने गैर दलित ‘मान बहादुर खत्री’ लाई कार्बाहीको माग…

उसो त मन्दिर चर्च, गुम्बा ,यी सबै सार्बजनिक स्थल हुन तर हाम्रो यश सीता बस्तिको शिब मन्दिरलाई सुरुवात देखि हामिलेनै बनाएता पनि सबै जाती समुदायको उत्तिनै पहुच पुगेस भन्ने हेतुले यश मन्दिरको संरक्षण गर्दै आएका हौ । तर अन्य समुदायले यश…

काठमाडौको कोटेश्वर गेस्ट हाउसमा यौनधन्दा

सुरक्षा/अपराध काठमाडौं । सिन्धुली घर भएकी १६ वर्षीया किशोरीलाई बिमला बिक ‘प्रिया’ले सामाजिक संजाल फेसबुकमा 'फ्रेन्ड रिक्वेस्ट' पठाइन् ।                                      कास्की जिल्लाको पुम्दिभुम्दी–४ घर भई पोखरा…

यौन दुर्व्यवहारको आरोपमा डाक्टर पक्राउ  

सप्तरी, चैत १४ । शिशुलाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुर्व्यहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत एक चिकित्सक पक्राउ परेका छन्। अस्पतालका डा राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक…