आज क्रिसमस डे विविध कार्यक्रमसहित मनाइँदै
काठमाडौं/ पुस १०
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको स्मरणमा आज क्रिश्चियन धर्मावलम्बीहरूले क्रिसमस डे विविध कार्यक्रमसहित मनाइरहेका छन्।
आजभन्दा करिब २ हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको…