ब्राउन सुगर कारोबारको आरोपमा पक्राउ परेका पुनर्वासका बिसी तारेखमा रिहा
कञ्चनपुर, साउन २१
ब्राउन सुगर कारोबारको आरोपमा पक्राउ परेका पुनर्वास नगरपालिका–६ का दीपक बिसीलाई जिल्ला अदालत कञ्चनपुरले साधारण तारेखमा रिहा गरेको छ।
न्यायाधीश राजेन्द्र भण्डारीको इजलासले बिसीलाई नियमित उपस्थित हुनुपर्ने शर्तमा…