web analytics

सुदूरपश्चिममा मातृभाषा शिक्षाको नमूना विकास सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

कञ्चनपुर, जेठ ८। सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित महाकाली बहुमुखी क्याम्पस, बेलौरीमा "सरकारी कामकाजको भाषा तथा मातृभाषा शिक्षाको नमूना विकास सम्बन्धी अन्तर्क्रिया कार्यक्रम" सफलता पूर्वक सम्पन्न भएको छ। कार्यक्रम भाषा आयोग, काठमाडौँको…

प्याराताल परिसरमा गोहीको प्रतिमा राखिँदै, अनावरण जेठ १५ मा हुने

कञ्चनपुर, ६ जेठ । पुनर्वास उद्योग वाणिज्य सङ्घको लगानीमा निर्माण गरिएको गोहीको प्रतिमा भोलि जेठ ७, बिहान ११ बजे पुनर्वास नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य प्याराताल परिसरमा राखिने भएको छ। पुनर्वास उद्योग वाणिज्य सङ्घका अध्यक्ष…

पुनर्वासमा खुल्ला व्यायामशालाको उद्घाटन

कञ्चनपुर, जेठ ३ सुदूरपश्चिम प्रदेश सरकारका कृषि, भूमि तथा सहकारी मन्त्री माननीय वीर बहादुर थापा ज्युको पहलमा पुनर्वास नगरपालिका–६ स्थित त्रिभुवनबस्तीको प्रतिभा नगर टाउन बजारमा निर्माण गरिएको खुल्ला व्यायामशालाको विधिवत् रूपमा उद्घाटन…

हावाहुरीले ढलेको रुखले च्यापिँदा पूर्व क्याम्पस प्रमुख भण्डारीको मृत्यु

कैलाली/ जेठ २ कैलालीको घोडाघोडी नगरपालिका–१ स्थित सुन्दर टोलमा शुक्रबार बिहान आएको हावाहुरीले सालको रुख ढल्दा गम्भीर घाइते भएका राष्ट्रिय माध्यमिक विद्यालय सुखडका प्राचार्य एवं राष्ट्रिय कलेज, सुखडका पूर्व क्याम्पस प्रमुख कर्णबहादुर…

लालझाडीमा गंगा दशहरा मेला जेठ २१ गतेदेखि सुरु हुने

कञ्चनपुर/ जेठ १४ । कञ्चनपुरको लालझाडी गाउँपालिका–२ स्थित दोदा नदीको किनारमा प्रत्येक वर्षझैं यस वर्ष पनि गंगा दशहरा मेला भव्य रुपमा आयोजना हुने भएको छ। गंगा दशहरा मेला–२०८२ आगामी जेठ २१ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने मेला…

पुनर्वासमा २५६९ औं बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न

कञ्चनपुर, ३० वैशाख । पुनर्वासमा २५६९ औं बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न भएको छ । पुनर्वास-२ दशरथ बस्ती स्थीत पल उर्ग्यान छोईलिङ गुम्बाको आयोजनामा २५६९ औं राष्ट्रिय बुद्ध जयन्ती भव्य एवं सभ्य रूपमा सम्पन्न गरिएको छ। कार्यक्रममा…

बुद्ध जयन्तिमा सुदूरपश्चिममा माछा-मासु बिक्री वितरण नगर्न तामाङ घेदुङको अनुरोध

धनगढी/बैशाख २८ आगामी बैशाख २९ गते मनाइने २५६९औं बुद्ध जयन्तिको अवसरमा नेपाल तामाङ घेदुङ – सुदूरपश्चिम प्रदेश कार्यसमितिले सुदूरपश्चिम प्रदेशभरि माछा-मासुजन्य वस्तुको विक्रीवितरण नगर्न हार्दिक अनुरोध गरेको छ। तामाङ घेदुङले एक प्रेस…

कुलमान घिसिङको बर्खास्तीप्रति नेपाल तामाङ घेदुङ सुदूरपश्चिमको विरोध

धनगढी/बैशाख २७ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेपछि नेपाल तामाङ घेदुङ सुदूरपश्चिम प्रदेश कार्यसमितिले उक्त कदमको कडा विरोध जनाएको छ। नेपाल सरकारले मन्त्रिपरिषदको निर्णय अनुसार…

भारत–पाकिस्तानबीच युद्धविरामको सहमति

काठमाडाैं/बैशाख २७ चार दिनसम्म चलेको भीषण युद्धपछि भारत र पाकिस्तानले पूर्ण तथा तत्काल युद्धविराम गर्न सहमति जनाएका छन्। शनिबार साँझ ५ बजेदेखि लागू भएको यो सहमतिले दक्षिण एसियामा चुलिँदै गएको तनावलाई कम गर्ने अपेक्षा गरिएको छ। अमेरिकी…

वरिष्ठ वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं, २३ वैशाख। वरिष्ठ वामपन्थी नेता, पूर्वमन्त्री तथा साहित्यकार प्रदीप नेपालको मंगलबार दिउँसो निधन भएको छ। उनी लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित थिए र काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालको सघन उपचार कक्ष (ICU) मा उपचाररत थिए।…

निजी विद्यालयलाई गुठीमा रुपान्तरण गर्न उपसमितिमा सहमति

काठमाडौं/बैशाख २२ निजी विद्यालयलाई अनिवार्य रूपमा शैक्षिक गुठी (सेवामुखी संस्था) मा रुपान्तरण गर्न संसदीय उपसमितिमा सहमति जुटेको छ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठन गरिएको उपसमितिले विद्यालय शिक्षा…

अत्तरियामा सुपकै ठूलो “बिगबुल फिटनेस जिम एण्ड जुम्बा”को भव्य उद्घाटन

कैलाली/२० बैशाख । प्रदेशकै सबैभन्दा ठूलो भनिएको फिटनेस केन्द्र 'बिगबुल फिटनेस, जिम एण्ड जुम्बा' को सनिवार एक कार्यक्रम विच भव्य उदघाटन भएको छ । लोटस गल्लि, अत्तरियामा अवस्थित यस केन्द्रको उद्घाटन समारोह बिहान ९ बजे सुरु भएको थियो । 'The…

कुलमान गएपछि घाटा बढ्यो, प्राधिकरणले विद्युत् महसुल बढाउने तयारी

काठमाडौं, १९ वैशाख। नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल वृद्धि गर्ने तयारी थालेको छ। शुक्रबार श्वेतपत्र सार्वजनिक गर्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले तीन वर्षदेखि समायोजन नभएको महसुल अब समयानुकूल समायोजन गरिने…

विद्यालय शिक्षा विधेयक यही अधिवेशनबाट पारित गर्ने घोषणा

काठमाडौं, १९ वैशाख । सरकारले विद्यालय शिक्षा विधेयक यही बर्षे अधिवेशनबाट पारित गर्ने घोषणा गरेको छ। राष्ट्रपत‍ि रामचन्द्र पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालय शिक्षा प्रणालीमा…

लक्ष्मी मा.वि. अध्ययनरत कक्षा १२ का विद्यार्थीलाई बिदाइ तथा शुभकामना

बेलौरी/१९ बैशाख । लक्ष्मी माध्यमिक विद्यालयमा जबदियामा अध्ययनरत १२ कक्षाका विद्यार्थीहरुलाई एक कार्यक्रम विच विदाई गरिएको छ । विद्यालय प्राङ्गणमा रहेको मेघा हलमा सम्पन्न "विदाई तथा शुभकामना कार्यक्रम" सोही विद्यालयका कक्षा ११ का…

प्रिशाको रहस्यमय मृत्यु: ‘न्यायको आवाज’ उठाउने युवाको निधनले समाजलाई झस्कायो

काठमाडौँ, वैशाख १९ — केही समयअघि आईआईटीकी छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युको विरोधमा अग्रमोर्चामा उभिएकी वीरगञ्जकी प्रिशा शाहको मृत्युले समाजलाई स्तब्ध बनाएको छ। भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी…

शिक्षक आन्दोलनको सहमति प्रति राहत शिक्षकको समर्थन, शिक्षा ऐनमार्फत माग सम्बोधनको अपेक्षा

काठमाडौं, वैशाख १९ नेपाल शिक्षक महासंघको नेतृत्वमा सञ्चालन गरिएको शैक्षिक आन्दोलनको सहमतिप्रति नेपाल राहत शिक्षक केन्द्रीय समितिले सकारात्मक समर्थन जनाएको छ। केन्द्रीय समितिको हालै सम्पन्न बैठकले महासंघ र सरकारबीच भएको सहमति तथा…

विद्यालय कर्मचारीले गरे आन्दोलनको घोषणा, आर्थिक अनियमितताको आरोप

काठमाडौँ, १८ बैशाख । विद्यालय कर्मचारीहरूले नेपाल शिक्षक महासंघ र सरकारबीच भएको नौ बुँदे सहमतिमा आफूहरूलाई बेवास्ता गरिएको गुनासो गरेका छन्। सहमति आफूहरूलाई मान्य नहुने बताउँदै उनीहरूले छुट्टै आन्दोलनको तयारी थालेका छन्। बुधबार भएको…

सरकार र शिक्षकबीच सहमति, मन्त्रिपरिषद् बैठकपछि सार्वजनिक गरिने

काठमाडौँ, १७ बैशाख । चैत २० गतेदेखि विभिन्न माग राख्दै आन्दोलनरत शिक्षक महासंघ र नेपाल सरकारबीच अन्ततः सहमति भएको छ। बुधवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सम्पन्न छलफल सकारात्मक निष्कर्षमा पुग्दै दुबै पक्षबीच सहमति कायम भएको हो।…

फर्जी पत्रकै आधारमा पक्राउ परेका रेशम चौधरी, अदालतको आधिकारिक पत्रपछि रिहा

काठमाडौं, बैशाख १७ नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी कारागारबाट रिहा भएका छन्। डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालका अनुसार, सर्वोच्च अदालतबाट आएको आधिकारिक पत्रको आधारमा चौधरीलाई रिहा गरिएको हो। यसअघि,…