Browsing Category
समाज
जन्मदिनको अवसरमा कुँवरद्वारा २ लाख बढी नगद तथा खाद्यान्न बितरण
धनगढी २१ माघ ।
जन्मदिनमा गरिने फजूल खर्चलाई न्यूनिकरण गर्दै सामाजिक क्षेत्रमा खर्चिने सकारात्मक कार्यलाई आत्मसात गर्दै धनगढीका नरेश कुँवरले आफ्नो जन्मदिनको अवसरमा नगद तथा खाद्यान्न बितरण गरेका छन् ।
लाइन्स क्लब धनगढी, नैनादेवीका सदस्य,…
पुनर्वासमा २८६१ औं सोनाम ल्होछार यसरी मनाईयो (फोटो फिचर सहित)
कञ्चनपुर, १८ माघ
पुनर्वासमा २८६१ औं सोनाम ल्होछार विविध साँस्कृतिक एवम् शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाईएको छ । नेपाल तामाङ घेदुङ कञ्चनपुर जिल्ला कार्य समितिको आयोजनामा गत विहिवार सो कार्यक्रममा भएको हो । नेताघे कञ्चनपुर जिल्ला…
पुनर्वासमा एस.पी.एल. एकेडेमीको १९औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न
-लाल बहादुर एस के
पुनर्वास/माघ १६
पुनर्वास नगरपालिका–३ स्थित एस.पी.एल. एकेडेमीको १९औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय प्रांगणमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथिको रूपमा पुनर्वास नगरपालिका नगर…
पुनर्वासमा लागुऔषध दुर्व्यसन तथा ट्राफिक नियम सम्वन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
किशोर तामाङ
कञ्चनपुर ,९ माघ २०८१
लागु औषध दुर्व्यसन तथा ट्राफिक नियम सम्वन्धी एकदिने सचेतनामूलक कार्यक्रम पुनर्वास मा सम्पन्न भएको छ ।
कञ्चनपुर को दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका कै नमुना बिद्यालयको रूपमा परिचित रहेको पुनर्वास वडा नं…
किशोर-किशोरी आध्यात्मिक सशक्तीकरणका लागि सातदिने सेमिनार सम्पन्न
लाल बहादुर एस के
पुनर्वास/जेष्ठ १९
कंचनपुरको पुनर्वासमा बहाई समुदाय द्दारा आयोजित किशोर-किशोरी आध्यात्मिक सशक्तीकरणका लागि सातदिने सेमिनार विविध कार्यक्रमका सहित सम्पन्न भएको छ । बिगत सात दिन देखि पुनर्वास नगरपालिकाको वडा नम्बर २ स्थित…
छोराको मायाले जन्माएको हिरायान
धनगढी, १२ बैशाख ।
कैलाली टिकापुरका हिरालाल चौधरी एघार वर्ष वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया बसे । कोरिया बसाईको क्रममा आफ्नो छोरालाई निकै सम्झिरहन्थे । विदेश बस्दा आफ्नो छोराछोरीको याद आउनु स्वभाविकै थियोे । अझै कोरियाका…
पुनर्वास उद्याेग वाणिज्य संघको पाँचौ वार्षिक साधारण सभा सम्पन्न
कञ्चनपुर, २४ चैत ।
पुनर्वास उद्याेग वाणिज्य संघको पाँचौ वार्षिक साधारण सभा सनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजकुमार रायमाझीको सभापतित्व, नगरप्रमुख तोय प्रसाद शर्माको प्रमुख आथित्य रहेको सो कार्यक्रममा विशिष्ट अतिथिका रुपमा…
नेपाल तामाङ घेदुङ सुदुरपश्चिम प्रदेशको नयाँ कार्य समिति गठन,अध्यक्षमा बौद्ध लामा सर्वसम्मत
कञ्चनपुर, १७ चैत ।
नेपाल तामाङ घेदुङ सुदुरपश्चिम प्रदेशको नयाँ कार्य समिति गठन भएको छ ।
सनिवार पुनर्वास न्यू सम्राट रेष्टुरेण्टको सभाहलमा सम्पन्न दोस्रो अधिवेशनले बौद्ध लामाको नेतृत्वमा सुदुरपश्चिम प्रदेशको नयाँ कार्यसमिति चुनेको हो ।…
पुनर्वासका क्यान्सर पीडित सुभाष लामाद्वारा सहयोगको अपील
कञ्चनपुर, ७ चैत ।
पुनर्वासका क्यान्सर पीडित सुभाष लामाले आफ्नो ज्यान बचाईदिन आग्रह गर्दै आर्थिक सहयोगका लागि सबैसँग अपील गरेका छ्न ।
पुनर्वास २ दशरथ बस्तीको चिनी मिल नजिकै बसोबास गर्दै आएका सुभाष लामा ज्याला मजदुरी गर्दै जसोतसो परिवार…
पुनर्वास ४ का डा.पारसबाबु तिवारीद्वारा विपन्न विद्यार्थीलाई ट्र्याकसुट वितरण
कञ्चनपुर, १९ माघ ।
पुनर्वास ४ का डा.पारसबाबु तिवारीले व्यक्तिगत खर्चमा विपन्न विद्यार्थीलाई ट्र्याकसुट वितरण गरेका छ्न । पुनर्वास ३ स्थित जनकल्याण मा.वि. को १ देखि ५ कक्षा सम्म अध्ययनरत सतचालिस विद्यार्थीलाई डा. तिवारीले पचास हजारको लागतमा…
कार्यवाहक मेयर भुलियाकुमारी रानाको निर्णय,पुनर्वासलाई प्लास्टिकमुक्त नगर बनाईने
-लालबहादुर एस.के.
कञ्चनपुर, ३२ साउन ।
पुनर्वासकि कार्यवाहक मेयर भुलियाकुमारी रानाले पुनर्वास नगरपालिकालाई प्लास्टिकमुक्त नगर बनाउने निर्णय गर्नुभएको छ । विहिबार कार्यवाहक मेयर रानाको अध्यक्षतामा बसेको बैठकले नगरलाई प्लास्टिकमुक्त नगर…
पुनर्वासको द फङ्की डान्स एण्ड जुम्बा स्टुडियोद्वारा रक्तदान कार्यक्रमको आयोजना
कञ्चनपुर, २७ असार ।
पुनर्वासको द फङ्की डान्स एण्ड जुम्बा स्टुडियोले रक्तदान कार्यक्रमको आयोजना
गरेको छ । रगत अभावमा कोही मर्न नपरोस् भन्ने आशयका साथ द फङ्की डान्स एण्ड जुम्बा स्टुडियोका सञ्चालक सन्तोष अवस्थीले रक्तदान कार्यक्रमको आयोजना…
कञ्चनपुरमा बाघको आतंक, कुण्डा सवडिभिजन वन कार्यालय पचकडियाको नेतृत्वमा स्थलगत अनुगमन
कञ्चनपुर, १९ चैत ।
भारतसँग सीमा जोडिएको कञ्चनपुरको दक्षिणी क्षेत्रमा बाघको आतंक मच्चिएको छ । बाघको आक्रमणबाट मानवीय क्षति हुन थालेपछि कुण्डा सवडिभिजन वन कार्यालय पचकडिया कञ्चनपुरको नेतृत्वमा वन कर्मचारीहरुसँगै सशस्त्र प्रहरी बल, स्थानीय…
बेलौरीको वात्सल्य विद्या निकेतनद्वारा क्रिकेटका राष्ट्रिय खेलाडीहरुलाई नगद सहित सम्मान
कञ्चनपुर, १७ चैत्र ।
कञ्चनपुरको बेलौरी स्थित वात्सल्य विद्या निकेतनले विहीबार नेपाली क्रिकेटका राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरेको छ।
बिहीबार विद्यालयको प्राङ्गणमा एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपाली क्रिकेटका राष्ट्रिय खेलाडीहरुलाई…
मनकारी यशोदा र तेजले गरे गरिब विद्यार्थी तथा जेहेन्दारलाई सामाग्री सहयाेग
-लाल बहादुर एस.के.
कञ्चनपुर,७ चैत ।
वैदेशिक राेजगारीमा रहेका कञ्चनपुर जिल्लाकाे पुनर्वास नगरपालिका २ मोतीबस्तीका तेज थापा र अभियान लघुवित्त कार्यालय पुनर्वास प्रमुख यशोदा थापाले आफ्नो जन्मदिनको अवसर पारी पुनर्वास २ स्थित श्री सरस्वती…
कञ्चनपुर पुनर्वासकी अनुराधा तामाङ काठमाडौँमा सम्मानित
काठमाडौ, चैत्र ५ ।
कञ्चनपुर पुनर्वासकि अनुराधा तामाङलाई नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघले उत्कृष्ट सुदुरपश्चिम महिला उद्यमीको रुपमा सम्मान गरेको छ । तामाङलाई महासंघको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनको अवसरमा…
लालझाडीमा राना कला संस्कृति संरक्षण तथा विकास मञ्चकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न
कञ्चनपुर, २९ फागुन ।
लालझाडीमा राना कला संस्कृति संरक्षण तथा विकास मञ्चकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लालझाडी गाउँपालिकाको स्वास्थ्य शाखाले समन्वय गरेको सो रक्तदान कार्यक्रममा पच्चीस जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।…
बेलौरीमा रानाथारु समुदायकाे हाेली मिलन कार्यक्रम सम्पन्न
लाल बहादुर एस.के.
कञ्चनपुर, फागुन १९ । कञ्चनपुरकाे बेलाैरीमा रानाथारुकाे बृहत हाेली मिलन कार्यक्रम सम्पन्न भएको छ । रानाथारु भलमन्सा तथा पधना समिति बेलौरीकाे आयाेजनामा कार्यक्रम भएको हाे ।
रानाथारु भलमन्सा तथा पधना समितिका बेलौरी नगर…
पुनर्वासमा भागेश्वर चिनी मिलको प्रदुषण न्यूनीकरण गर्न त्रिपक्षिय छलफल, ईटिपी प्लाण्ट जडान गरीने…
कञ्चनपुर, ३ फागुन ।
पुनर्वासको भागेश्वर चिनी मिलको प्रदुषण न्यूनीकरण गर्न त्रिपक्षिय छ्लफल भएको छ । प्रभावित स्थानीय सरोकारवाला, चिनी मिल र नगरपालिकाका प्रतिनिधि विच मङ्गलबार पुनर्वास नगरपालिकामा छलफल भएको हो । पुनर्वास नगरपालिकाका…
पुनर्वासमा प्रहरीद्वारा जनचेतनामूलक होर्डिङ बोर्ड स्थापना
कञ्चनपुर, २७ माघ ।
पुनर्वासमा प्रहरीले जनचेतनामूलक होर्डिङ बोर्ड स्थापना गरेको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले पुनर्वासको विभिन्न १० स्थानमा अपराध नियन्त्रणका लागि जनचेतनामूलक होर्डिङ बोर्ड स्थापना गरेको हो ।…