Browsing Category
समाज
बेलौरीमा रानाथारु समुदायकाे हाेली मिलन कार्यक्रम सम्पन्न
लाल बहादुर एस.के.
कञ्चनपुर, फागुन १९ । कञ्चनपुरकाे बेलाैरीमा रानाथारुकाे बृहत हाेली मिलन कार्यक्रम सम्पन्न भएको छ । रानाथारु भलमन्सा तथा पधना समिति बेलौरीकाे आयाेजनामा कार्यक्रम भएको हाे ।
रानाथारु भलमन्सा तथा पधना समितिका बेलौरी नगर…
पुनर्वासमा भागेश्वर चिनी मिलको प्रदुषण न्यूनीकरण गर्न त्रिपक्षिय छलफल, ईटिपी प्लाण्ट जडान गरीने…
कञ्चनपुर, ३ फागुन ।
पुनर्वासको भागेश्वर चिनी मिलको प्रदुषण न्यूनीकरण गर्न त्रिपक्षिय छ्लफल भएको छ । प्रभावित स्थानीय सरोकारवाला, चिनी मिल र नगरपालिकाका प्रतिनिधि विच मङ्गलबार पुनर्वास नगरपालिकामा छलफल भएको हो । पुनर्वास नगरपालिकाका…
पुनर्वासमा प्रहरीद्वारा जनचेतनामूलक होर्डिङ बोर्ड स्थापना
कञ्चनपुर, २७ माघ ।
पुनर्वासमा प्रहरीले जनचेतनामूलक होर्डिङ बोर्ड स्थापना गरेको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले पुनर्वासको विभिन्न १० स्थानमा अपराध नियन्त्रणका लागि जनचेतनामूलक होर्डिङ बोर्ड स्थापना गरेको हो ।…
आज २८५९ औं सोनाम ल्होछार पर्व मनाइँदै
काठमाडौ /सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा आज हर्सोल्लासका साथ मनाउँदै छन् । ल्हो अर्थ वर्ग अर्थात् वर्ष हो भने छारको नयाँ हुन्छ । आजदेखि सोनाम ल्होसार २८५९ सुरु भएको छ ।
तामाङलगायत हिमाली समुदाय ह्योल्मो…
मनकारी बिनाेद र सुरेशले गरे विद्यालयलाई आर्थिक सहयाेग
लाल बहादुर एस.के.
पुनर्वास । बैदेशिक राेजगारीमा रहेका कञ्चनपुर जिल्लाकाे पुनर्वास नगरपालिका ५ ग गाउँका बिनाेद जेठारा र माेतीबस्तीका सुरेश सार्कीले सरस्वती माध्यमिक विद्यालयलाई खेल सामाग्री खरिदका लागि अार्थिक सहयाेग गरेका छन ।
बिनाेद र…
पुनर्वासको ६ नम्बर वडा कार्यालयद्वारा जेष्ठ नागरिकलाई न्यानाे लुगा वितरण
कञ्चनपुर/पुनर्वासको ६ नम्बर वडा कार्यालयद्वारा जेष्ठ नागरिकलाई न्यानाे लुगा वितरण गरिएको छ ।
अत्यधिक चिसाे र शितलहरका कारण जाडाेबाट बच्न पुनर्वास नगरपालिका ६ नं. वडा कार्यालयले ८० बर्ष भन्दा माथिका जेष्ठ नागरिक लाई न्यानाे लुगा वितरण…
नेपाल उत्पीडित जातीय मुक्ति समाज कञ्चनपुरकाे विस्तारित बैठक सम्पन्न
लाल बहादुर एस.के.
कञ्चनपुर, कार्तिक १७ । नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज कञ्चनपुरकाे विस्तारित बैठक बुधबार सम्पन्न भएको छ ।
बैठकले बिभिन्न निर्णय समेत गरेकाे छ । आसन्न मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा…
पुनर्वासमा स्थगित चतुर्दशी मेला असोज ३० र ३१ गते लाग्ने
कञ्चनपुर, २७ असोज ।
पुनर्वासमा स्थगित भएको चतुर्दशी मेला आगामी असोज ३० र ३१ गते लाग्ने भएको छ । पुनर्वास ९ सीता बस्तीमा हरेक वर्ष बडादशैको अवसरमा लाग्ने सो मेला बर्षातका कारण स्थगीत गरिएको थियोे ।
सो चतुर्दशी मेला आगामी असोज ३० र ३१ गते…
२२ बर्ष देखि छाेरीकाे यातना सहेर बस्दै वृद्ध दम्पती
-लाल बहादुर एस.के. ।
बेलाैरी । कञ्चनपुरकाे बेलाैरी नगरपालिका ६ का एक वृद्ध दम्पती २२ बर्ष देखि छाेरीकाे यातना सहेर बस्न बाध्य रहेका छन । बेलाैरीका ७० बर्षिय बृद्ध टेक बहादुर रावत र उनकी श्रीमती ६९ बर्षिया धनिसरा रावत छाेरीकाे यातना सहेर…
बैज्ञानीक समाजवादी द्वारा सरस्वती माविमा सरसफाई
-लाल बहादुर एस.के. ।
पुनर्वास, भदाै १० । बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल सुदुरपश्चिम प्रदेश कमिटीद्वारा कञ्चनपुरकाे पुनर्वासमा रहेकाे सरस्वती मा. वि. मा शुक्रबार वृक्षारोपण गरेको छ ।
कार्यक्रममा सुदुरपश्चिम प्रदेश संयोजक श्याम…
पुनर्वासको निर्माणाधीन कभर्डहल सार्वजनिक शौचालयमा बन्यो
कञ्चनपुर, १३ जेठ ।
पुनर्वासको निर्माणाधीन कभर्डहल अलपत्र परेको छ । निर्माण पक्षले समयमै निर्माण पूरा गर्न नसक्दा कभर्डहल बाटो हिडने मानिस तथा स्थानीयले दिसापिसाब गर्ने ठाउँ बनाएका छ्न । त्यसैगरी लागुपदार्थ दुर्व्यसनी र दुराचारीहरुले…
कञ्चनपुरमा झारफुक गर्ने क्रममा धामीको कुटाइबाट महिलाको मृत्यु
-मोहन बिष्ट
कञ्चनपुर/ धामीको कुटाइबाट एक महिलाको मृत्यु भएको छ । बेदकोट नगरपालिका ७ मुसेपानीकी ४३ वर्षीया रन्जुला साउद बिरामी भएपछि घरमा धामीझाँक्री बोलाइएको थियो । साउदलाई बोक्सी लागेको भन्दै स्थानीय धामी धर्मानन्द भट्ट र…
कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपिलाल सिङ्तान तामाङ: विकास र पहिचानका पर्याय
-प्रसाद लो तामाङ कोन्ज्योसोम गाउँपालिका नेपालको बागमती प्रान्तको ललितपुर जिल्लाको एउटा गाउँपालिका हो, जुन पूर्व गाउँ विकास समितिहरू साँखु, दलचोकी, चौघरे, नल्लु र भारदेवलाई मर्ज गरेर २०१७ मा स्थापना भएको हो। यस…
एकल पुरुषले प्रतिमहिना ५०० भत्ता पाउने
लमजुङ/ २३ चैत ।
मर्स्याङ्दी गाउँपालिकाका एकल पुरुषले मासिक रु ५०० भत्ता पाउने भएका छन् । पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता बापत मासिक उक्त रकम प्राप्त गर्ने भएका हुन् ।
गाउँपालिका अध्यक्ष अर्जुन…
दुवै मृगौला फेल भएका पुनर्वास आईबिआरडीका सुभाष पुलामी मगर सहयोगको आशामा
कञ्चनपुर/दुवै मृगौला फेल भएका पुनर्वास आईबिआरडीका ५५ वर्षीय सुभाष पुलामी मगरले सहयोग गरीदिन आग्रह गरेका छ्न ।
उनको दुवै मृगौला फेल भएपछि अहिले करिब ९ महिनादेखि उपचाररत छन् । उनको उपचार काठमाडौ स्थित सुमेरु हस्पिटलमा दुई महिना भएपनि हाल ७…
पुनर्वास ३ स्थीत जनकल्याण मा.वि.मा “साईवर अपराध” सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न
कञ्चनपुर/पुनर्वास ३ स्थीत जनकल्याण मा.वि.मा "साईवर अपराध" सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको आयोजना सो कार्यक्रम भएको थियो । कार्यक्रममा प्र.स.नी. बर्म बहादुर रोकायाले विद्यार्थीहरुलाई…
पूर्वमन्त्री बिना मगरद्वारा बेलडाँडीको शोकाकुल ऐरी परिवारसंग भेटघाट
कञ्चनपुर /पुर्व खानेपानीमन्त्री एव नेकपा माओवादी केन्द्रकी नेतृ बिना मगरले बेलडाँडीको एक शोकाकुल परिवारसंग भेटघाट गरेकी छिन ।
शनिबार पुर्वमन्त्री समेत रहेका माओवादी केन्द्रकी केन्द्रीय सदस्य मगरले बेलडाँडी गाँउपालिका १झर्नासागरका…
डिभोर्स गरेमा अंशवापत प्राप्त सम्पत्ति फिर्ता गर्नुपर्ने
काठमाडौं/अंश लिई सम्बन्धविच्छेद (डिभोर्स) गरेकी महिलाले अर्को विवाह गरेमा अंशबापत प्राप्त सम्पत्ति फिर्ता गर्नुपर्ने गरी नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको छ ।
नेपाल कानुन आयोगले मुलुकीदेवानी संहितालाई संशोधन गर्न बनेको विधेयकको…
कलाकार पल शाहका म्यानेजर जोशी पक्राउ
काठमाडौं । नाबालिग बालिका बलात्कारका आरोपी कलाकार पल शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको छ । जोशीलाई शुक्रबार तनहुँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो ।
नाबालिग बालिकालाई हत्याको धम्की दिएको,…
२०७९ मा ४६ दिन सार्वजनिक बिदा हुने, दशैँमा ७ दिन र तिहारमा पाँच दिन बिदा
काठमाडौं/सरकारले नयाँ वर्ष विक्रम सम्वत २०७९ सालमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ।
गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सार्वजनिक बिदाको सूचीसहितको सूचनामा स्थानीय र क्षेत्रीय सहित गरी वर्ष २०७९ मा कुल ४६ दिन बिदा परेको…