web analytics
Browsing Category

समाज

भोलि विहिवार सार्वजनिक विदा हुने

काठमाडौ/भोलि विहिवार सार्वजनिक विदा हुने भएको छ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिहीबार बिदा हुने भएको हो। गृह मन्त्रालयले सो पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको जानकारी दिएको हो । गृहमन्त्रीको निजी स्वकीय सचिव नरेन्द्र…

विदाको दिन मापसे गरेर सरकारी बाईकमा युवती सहित भेटीए लेखापाल भट्ट

कैलाली / सार्वजनिक विदाको दिन मादक पदार्थ सेवन गरि सरकारी बाईक चलाइरहेको अवस्थामा एकजना सरकारी कर्मचारी फेला परेपछि जरीवानामा परेका छ्न । दीपायल सिलगढी नगरपालिकाका लेखापाल लेखराज भट्ट मादक पदार्थ सेवन गरेर से१ब ८३८ नम्बरको सरकारी मोटरसाइकल…

भ्यालेन्टाईन डे के हो र किन मनाईन्छ ?

आज फेब्रुअरी १४, अर्थात् भ्यालेन्टाइन डे। प्रेम दिवस। हरेक फ्रेबुअरी १४ मा भ्यालेन्टाइन डे मनाइन्छ। यो दिन आफूलाई मन परेका मान्छेलाई कार्ड, फूल, चकलेट तथा अन्य सामग्री दिएर प्रेम दर्शाइन्छ। संसारभरि आफ्नो प्रेमी, प्रेमिकालाई विभिन्न उपहार…

भ्रष्टाचार गरेको भन्दै बेलडाँडीका वडाध्यक्षलाई विप्लवका कार्यकर्ताले कालोमोसो दले

कञ्चनपुर/भ्रष्टाचार गरेको भन्दै बेलडाँडीका वडाध्यक्षलाई विप्लवका कार्यकर्ताले कालोमोसो दलेका छ्न। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठनका कार्यकर्ताहरुले बिहीबार बेलडाँडी गाउँपालिका–२ का वडा अध्यक्ष प्रेम खातीलाई कालो…

प्र्याङ्क’ भिडियाे बनाउनेलाई कार्वाही हुने

काठमाण्डाै/ गृह मन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिविना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ । मन्त्रालयले आज बिहीवार एक सूचना निकालेर सम्बन्धित व्यक्तिको अनुमतिविना…

माओवादी नेता ढुंगाना राष्ट्रिय भूमि आयोग कञ्चनपुरको अध्यक्षमा नियुक्त

कञ्चनपुर/माघ १ माओवादी नेता देवेन्द्रराज ढुंगाना राष्ट्रिय भूमि आयोग कञ्चनपुरको अध्यक्षमा नियुक्त भएका छ्न । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरी २८ वटा जिल्ला समितिमा राष्ट्रिय भूमि आयोग…

आज गुरुङ समुदायले  “तमु ल्होसार” पर्व मनाउँदै

काठमाण्डौँ/गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। यस अवसरमा नेपाल सरकारले एकदिन सार्वजनिक विदा दिने घोषणा गरेको छ । ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष…

पुनर्वास: छ बर्षको हुँदा भारतमा हराएका छोरा चौबीस बर्षको जवान हुँदा भेटीएपछि

कञ्चनपुर/ छ बर्षको हुँदा भारतमा हराएका छोरा चौबीस बर्षको जवान हुँदा भेटीएपछि परिवारमा खुशियाली छाएको छ । करिब अठार बर्ष अघि पुनर्वास ६ का बलबहादुर सुनार आफ्नो परिवारसहित भारतको गढवालमा रोजगारीको सिलसिलामा गएका थिए । त्यही समयमा उनका छ…

पुनर्वास: बजार जान्छु भनेर गएकी महिला पाँचदिन देखि बेपत्ता

कञ्चनपुर/पुनर्वासमा बजार जान्छु भन्दै निस्केकी महिला पाँच दिन देखि बेपत्ता छिन । पुनर्वास ४ जनक बस्तीकी २९ वर्षिया श्रीमती सिता ओड गत कार्तिक २० गते लक्ष्मी पुजाको दिन स्थानीय आईबिआरडी बजारमा किनमेल गर्न जान्छु भन्दै निस्केकी थिइन ।…

पुनर्वासको बिचफाँटामा रमाइलो साँस्कृतिक कार्यक्रम आयोजना हुने

कञ्चनपुर/कार्तिक १३ पुनर्वास ९ को बिचफाँटामा आगामी कार्तिक २२ गतेबाट रमाइलो साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । कार्तिक ११ गते बसेको परोपकार समाज र परोपकार यूवा समाजको संयूक्त बैठकले सो निर्णय गरेको हो । कार्यक्रममा सुदुर पश्चिमका…

फेसबुकको नाम अब “मेटा”

काठमाडौँ/सर्वाधिक चर्चामा रहेको सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ । फेसबुक सिइओ मार्क जुकबर्गले एक कार्यक्रम गरेर फेसबुकको नाम परिवर्तन गरेका हुन् । परिवर्तित नाम मेटा रहेको छ । फेसबुक अब मेटा नाम अन्तर्गत रहनेछ । फेसबुकले…

पुनर्वासबाट बच्चा सहित हराएकी महिला पत्ता लाग्यो,उद्धार गरीदिन अनुरोध

कञ्चनपुर/ पुनर्वासबाट एक बर्षको बच्चा सहित हराएकी महिला भारतको पञ्जाबमा रहेको पत्ता लागेको छ । पुनर्वास नगरपालिका २,मोती बस्ती बस्ने मदन खडकाकि श्रीमती बर्ष ३१ कि पुनम खडका एक बर्षको छोरा साथमा लिएर गत असोज २९ गते राति घरबाट भागेकी थिईन ।…

पुनर्वासबाट बच्चा सहित हराईन महिला,शेयर गरि सबै माझ पुर्‍याईदिन अनुरोध

कञ्चनपुर/ पुनर्वासबाट एक बर्षको बच्चा सहित महिला हराएकी छिन । पुनर्वास नगरपालिका २,मोती बस्ती बस्ने मदन खडकाकि श्रीमती बर्ष ३१ कि पुनम खडका एक बर्षको छोरा साथमा लिएर गत असोज २९ गते राति घरबाट भागेकी हुन । सम्पूर्ण आफन्त र नातेदारसंग…

भारतको न्यून चापीय र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण वर्षाको सम्भावना बढ्यो

हाल भारतको आन्ध्र प्रदेश तथा ओडीसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले शनिवारबाट नेपालमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…

आज विजयादशमी, टीकाको उत्तम साईत बिहान १० बजेर २ मिनेटमा

काठमाडौँ/ नेपालीहरूको महान् चाड बडादसैँको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको…

ईडीभी’ खुल्यो , कसरी भर्ने ?

काठमाडौँ/ अमेरिकाले सन् २०२३ का लागि ईडिभी चिट्ठा खुला गरेको छ । अमेरिकी विदेश मन्त्रालयले नेपाली समयअनुसार बुधबार बेलुका ९:४५ देखि डिभी चिट्ठा खुला भएको हो । डिभी भर्न ‘अमेरिकी स्टेट गभर्मेन्ट’को साइटमा गएर आफ्नो सक्कली कागजात राखेर भर्न…

यसरी मनाईयो गाैरीशंकर मा.वि. काे स्वर्ण जयन्ती तथा अभिभावक दिवस( फोटो फिचर)

कञ्चनपुर /पुनर्वास नगरपालिका ५ भानु बस्तीमा अवस्थित गौरीशंकर माध्यमिक विद्यालयले आफ्नो स्थापनाको स्वर्ण जयन्ती मनाएको छ । कोभिड १९ का कारण सामान्य रुपमा कार्यक्रम सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक लोक बहादुर थापाले समाचार विशेषलाई…

कञ्चनपुरमा सशस्त्र प्रहरीलाई भारतिय तस्करले कुटेपछी

कञ्चनपुर/दोधारा चाँदनी नगरपालिका वडानम्बर ८ मा भारतीय तस्करले सशस्त्र प्रहरीका तीन जना जवानमाथि कुटपिट गरेका छ्न । तस्करको कुटाईबाट घाइते प्रहरी जवानहरुको दोधारा चाँदनी हेल्थ पोस्टमा उपचार भइरहेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण…

धनगढीका जीवन पुजारा डेढ बर्षदेखि कलेजो क्यान्सरबाट पीडित, सहयोगको लागि आग्रह

कञ्चनपुर, ४ भाद्र । धनगढीका जीवन पुजारा विगत डेढ बर्षदेखि कलेजो क्यान्सरबाट पीडित छ्न । कैलाली जिल्ला, धनगढी उपमहानगर पालिका वडा नं. १९ फुलबारी जे गाउँ बस्ने जय पुजाराका छाेरा जीवन पुजारा (बर्ष ३७)लाई विगत डेढ बर्ष देखि कलेजाेमा क्यान्सर…

सुदूरपश्चिममा ओल्के संक्रान्ति मनाइँदै

कञ्चनपुर/हरेक बर्षको भदौ १ गते मनाईने ओल्के सक्रान्ति सुदूरपश्चिममा आज हर्षोल्लासका साथ मनाईदैछ । आफूभन्दा ठुलाबडा, मान्यजन वा जेष्ठ नागरीकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफुल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस…