Browsing Category
समाज
पुनर्वासमा २७ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाती दिवस मनाईयो
कञ्चनपुर,२५ साउन
पुनर्वासमा २७ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाती दिवस मनाईएको छ । पुनर्वास १० स्थीत नवनिर्मित कचहरी हलमा सो कार्यक्रम गरि दिवस मनाईएको थियोे । नेपाल आदिवासी जनजाती महासंघ, पुनर्वास नगर समन्वय परिषदद्वारा आयोजना गरिएको…
जाजरकोट घटना प्रति कांग्रेसको निन्दा, गृहमन्त्रीको ध्यानाकर्षण !
साउन २०
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जाजरकोट घटनाको निन्दा गरेका छन्। जाजरकोट जुनीचाँदे गाउँपालिका– २ का वडा अध्यक्ष रामबहादुर नेपालीले स्थानीय प्रेम दमाईमाथि कुटपिट गरेको घटनाको शर्माले निन्दा गरेका हुन्। उनले…
तथाकथित मेमोरी किङ्ग विजय शाहीको मृत्युको खबर हल्ला मात्रै, कालिकोटमै भेटिए
काठमाडौं । सामाजिक सञ्जालमा चर्चामा आएका विजय शाहीको मृत्यु भएको खबर सार्वजनिक भएपछि प्रहरीले खोजविन गरेको छ । त्यसक्रममा उनी कालिकोटमा भेटिएका छन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार शाहीबारे फेसबुकमा आएको सामग्री झुठो…
राष्ट्रपति र प्रधानमन्त्रीको विषयमा अश्लिल टिकटक बनाउने पक्राउ
झापा । झापाको मेचीनगरबाट साइबर क्राइम मुद्दामा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको विषयमा अश्लिल टिकटक बनाएको आरोपमा मेचीनगर–६ स्थित बर्मेली टोलका ३८ वर्षीय सोमप्रसाद…
के देउवा सरकारले कुलमान घिसिङ्गलाई पुनर्नियुक्ती देलान ?
काठमाडौं। केपी ओलीको बहिर्गमनसँगै कांग्रेस-माओवादी गठबन्धन सरकारमा आएपछि कुलमान घिसिङ फेरि चर्चामा छन्।
पछिल्लोपटक केपी ओली सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दोहोर्याउन नमान्दा घिसिङ बाहिरिएका थिए। लोडसेडिङमुक्त गरेको जस…
पुनर्वास १० का तुलबहादुर खड्काको पहलमा चार परिवारलाई रकम सहित खाद्यान्न सहयोग
-केशव भट्टराई
कञ्चनपुर /२६ असार
वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहनु भएका पुनर्वास १० का तुलबहादुर खडकाको पहलमा ४ परिवारलाई सहयोग गरिएको छ।
सहयोग गरीएका परिवार पुनर्वास १० का दुई परिवार र पुनर्वास ११ का दुई परिवार रहेका छ्न ।…
साउदीबाट तुल बाहादुर खड्काको पहलमा चार परिवारलाई रकम सहित खाद्यान्न सहयोग
कञ्चनपुर । वैदेशिक रोजगारीको सिलसिलामा साउदीअरबमा रहनु भएका तुलबहादुर खडकाको पहलमा ४ परिवारलाई सहयोग गरिएको छ। ब्लड क्यान्सर पीडित १ जना, एकल महिला २ जना र अतिबिपन्न परिवार १ जना गरि ४ परिवारलाई रकम सहित खाद्यान्न सहयोग गरिएको हो ।…
निर्मात्री तथा नायिका जेनी कुँवरले गरिन् आत्महत्या
काठमाडौ/ नायिका तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् । प्रहरी वृत्त, बानेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी हुन् ।
प्रहरीले…
रुपा सुनारमाथि कारबाही गर्न मध्यपुरका मेयरको माग,एक जुट हुन आग्रह
काठमाडौं/सञ्चारकर्मी रुपा सुनारमाथी कारबाहीको मागसहित सोमबार भक्तपुरको मध्यपुर थिमिमा भएको हस्ताक्षर अभियानमा मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठ सहभागी भएर एक्यवद्धता व्यक्त गरेका छन्। सरस्वती प्रधानलाई न्यायको लागि समर्थन दिँदै मेयर…
कानुन प्रद्द्त खाद्य अधिकार सुनिस्चित गर्न योजना निर्माण गर्दै कोहलपुर नगरपालिका
केशब भट्टराई
बाँके, १३ असार: बाँकेको कोहलपुर नगरपालिकाले खाद्य तथा पोषण सुरक्षा योजना निमार्णका लागि तयारी थालेको छ । खाद्य अधिकार खाद्य सम्प्रभुता ऐन २०७५ को ब्यवस्था अनुसार खाद्य सुरक्षा र खाद्य अधिकार सुनिश्चित गर्नका लागि रणनीतिक…
म कसरी वेश्यालय पुगे ?
वि.स २०७२ सालमा म सुनसरीबाट काठमाण्डौ गए। अध्ययन राम्रो थियो। साथीहरु सोचे जस्ता भने थिएनन्। ३ जना साथी एक कोठा भाडामा लिएर बस्दै आएको थियौ। दिन बित्दै गए। काठमाण्डौको वातावरणसँग म घुल्दै गए।
समय बित्दै गयो। पुषको महिना थियो।…
रुपा सुनार प्रकरण : घरबेटी सरस्वती प्रधानलाई छुटाउन पुगे मन्त्री कृष्णगोपाल श्रेष्ठ
काठमाडौ । बबरमहलकी स्थानीय सरस्वती प्रधानलाई रिहाइ गर्न माग गर्दै सडक प्रदर्शन भएको छ । बुधबार काठमाडौंको बबरमहलमा स्थानीय र नेवार समुदायका विभिन्न संघ संस्थामा आवद्ध व्यक्तिहरुले सडक प्रदर्शन गरेका हुन् ।
सञ्चारकर्मी समेत रहेकी रुपा…
अन्तर्जातीय विवाह: आठ महिनाको गर्भवतीमा श्रीमानले छाडे
झापा/अर्जुनधारा– ११ सालबारीकी तुलसा लोहार (२२)ले एक वर्षअघि हल्दिबारी– २ का बलराम कट्टेलसँग अन्तर्जातीय विवाह गरिन् । दलित समुदायकी तुलसाले गत वर्ष १६ साउनमा प्रेमलाई विवाहमा परिणत गरिन् । तर, विवाह गरेको आठ महिनामै श्रीमान् बलरामले…
परोपकार समाजले स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझायो, कोभिड नियन्त्रणलाई प्राथमिकतामा राख्न माग
कञ्चनपुर/७ असार
परोपकार समाज पुनर्वास ९ ले स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । समाजले पुनर्वास नगरपालिका आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा कोरोना रोकथाम तथा नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्न नगरपालिकासंग माग गरेको छ…
क्यान्सरबाट श्रीमानको मृत्यु, अस्पतालमै श्रीमतीले गरीन आत्महत्या
काठमाडौं । ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचाररत बिरामीको मृत्युपछि उनकी पत्नीले अस्पतालमै आत्महत्या गरेकी छन् ।
म्याग्दीको मालिका गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको मृत्युपछि कुरुवा बसेकी उनकी पत्नीले अस्पतालमै…
राहतको पर्खाइमा मेलम्चीवासी
मेलम्ची नदीमा आएको बाढीले बगाएर तीन जनाको मृत्यु भएको छ । मृतक तीन जनाको बिहीबार शव फेला परेको हो । बाढीमा बगेका १७ जना हराइरहेका छन भने सम्पर्कविहीन भएका चार जना सम्पर्कमा आएका छन् ।
एक चिनियाँ नागरिक र एक भारतीय नागरिकको शव सिन्धुली…
अविरलको बर्षाले निम्त्याएको विपत्ति
काठमाडौं । बारम्बार प्राकृतिक प्रकोप सहँदै आएको सिन्धुपाल्चोक जिल्ला फेरि बाढीको चपेटामा परेको छ । हिजो साँझबाट सुरु भएको बाढी-पहिरोले जिल्लाका विभिन्न स्थानहरु जलमग्न छन् ।
बाढीले भएका मानवीय तथा भौतिक क्षतिको विवरण भने अझै पनि प्रष्ट…
कामीकी छोरी हुँ भन्दा कोठा दिन मानेनन
तनहुँकी २४ वर्षीया रूपा सुनार काठमाडौंको बबरमहलमा आमासँग बस्छिन्। उनीहरूको भाडाको कोठा छ।
इमेज टेलिभिजनको उकाली-ओराली कार्यक्रमकी प्रस्तोता रूपा पछिल्लो समय कोठा सर्न खोज्दै थिइन्। आमासँग भाडाको कोठा थियो।
कोरोनाभाइरसको महामारी रोक्न…
बस्तीमा गएर टिकटक बनाउन थालेपछि राउटे युवती असुरक्षित, बाहिरी व्यक्तिलाई प्रवेशमा रोक!
जेठ २४
सर्खेत/ जिल्ला प्रशासन कार्यालय सुर्खेतले गुर्भाकोट नगरपालिका आँपसोती जनैघाठस्थित भेरी नदी किनारमा बस्दै आएका राउटे समुदायका राउटे बस्तीमा बाहिरी व्यक्तिलाई प्रवेशमा रोक लगाएको छ ।
सामाजिक संञ्जालमा सार्वजनिक भएको अश्लिल…
बाँसगढी मा निशुल्क बायोस्याण्ड फिल्टर वितरण !
जेठ २४
कृष्ण बा बुढा
बर्दिया /बर्दियाको बाँसगढीमा निःशुल्क बायोस्याण्ड फिल्टर वितरण गरिएको छ । बाँसगढी नगरपालिका वडा नम्बर, ९ मा आइतबार निःशुल्क रुपमा बायोस्याण्ड फिल्टर वितरण गरिएको हो ।
बाँसगढी नगरपालिका र प्रकाश वायोस्याण्ड…