web analytics

पुनर्वास नगरपालिकाको गाडि उपप्रमुख रानाद्वारा दुरुपयोग

पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिकाकी नगर उपप्रमुख भुलिया कुमारी रानाले सरकारी साधनको दुरुपयोग गर्दै आएकी छन् ।स्थानीय तहमा अनुगमन समितिको संयोजक नगर उपप्रमुख रहने व्यवस्था भए पनि उपप्रमुख रानाले राजनीतिक दम्भका आधारमा एक वर्ष देखि…

पुनर्वास वडा नम्बर ४ का पुर्वअध्यक्ष प्रेम बस्नेतले सार्वजनिक गरे ५ बर्षको २० मुख्य काम

पुनर्वास । पुनर्वास नगरपालिका वडा नम्बर ४ पुर्वअध्यक्ष प्रेम बस्नेतले आफ्नो ५ बर्षे कार्यकालको मुख्य २० काम फेसबुकमा शेयर गरेका छन । माओवादी र एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेका बस्नेतले आफ्नो कार्यकाल निकै सफल भएको बताएका छन । अझै…

रणधिर श्रेष्ठको निर्देशनमा अर्को म्युजिक भिडियो युट्युवमा सार्वजनिक

काठमाडौ । विभिन्न चलचित्र र दर्जनौं म्युजिक भिडियोमा निर्देशन गरेर चर्चा बटुलिरहेका निर्देशक रणधिर श्रेष्ठको एउटा नयाँ म्युजिक भिडियो युट्युवमा सार्वजनिक भएको छ । उत्कृष्ट निर्देशन क्षमता प्रदर्शन गर्दै आईरहेका श्रेष्ठको यस म्युजिक भिडियो…

अमेरिकाले नेपाललाई दियो १ लाख फाइजर खोप

काठमाडौ । अमेरिकाले अनुदानमा उपलब्ध गराएको एक लाख बढी डोज कोरोना खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मार्फत उपलब्ध गराइएको फाइजर खोप आज बिहान कतार एअरवेजको विमानमार्फत् काठमाडौं…

जिबि आग्रीको निर्देशनमा काठेभाकाको गीत ‘धागो चंगामा’ युट्युवमा सार्वजनिक(भिडियो सहित)

समाचार विशेष । सधै व्यस्त रहने नेपाली सांस्कृतिक क्षेत्रका अब्बल निर्देशक जिबि आग्रीले कोरोना महामारी बिचपनि थुप्रै म्युजिक भिडियो निर्देशन गरे । यसैक्रममा शुक्रबार मात्र निकै मिठो काठेभाकाको गीत सार्वजनिक भएको छ । चर्चित मोडल…

ट्राफिक नयाँ नेतृत्वसंगै चेकजाँचमा कडाइ

पुनर्वास । कञ्चनपुरको डोकेबजारमा ट्राफिक प्रहरीमा नयाँ नेतृत्व आएसंगै ब्यवस्थापन र ट्राफिक चेकजाँचमा कठाइ गरिएको छ । हेल्मेट खोइ अभियानको सहकार्य संगै चेकजाँचमा कुनै कसर बाकी नराख्ने ट्राफिक प्रहरी हवल्दार ओम प्रकाश अवस्थीले समाचार…

पुनर्वासको सातौं नगरसभाबाट पारित पार्क निर्माणको यस्तो छ वास्तविकता

कञ्चनपुर, ०७ साउन कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को आईबिआरडि बजारक्षेत्रमा रहेको पार्कलाई मदन भन्डारी पार्क नामांकरण गर्ने भनि सातौं नगरसभाले पारित गरेको थियो । केहि दिन यता सामाजिक सञ्जालमा सो बिषयलाई लिएर विभिन्न…

विशाल इन्टरटेनमेन्टको “केटो अलि कमाउने होस” गीतबाट विधानलाई ‘उत्कृष्ट म्युजिक…

भारतको महाराष्ट्र राज्यको औरंगावादमा आयोजित दोश्रो रोशनी रिल्स अन्तराष्ट्रिय शर्ट फिल्म फेस्टिभल-२०२१ मा विधान कार्किले निर्देशन र बिशाल इन्टरटेनमेन्टले निर्माण गरेको "केटो अलि कमाउने होस्" गीतको भिडियोले उत्कृष्ट म्युजिक भिडियो कन्सेप्ट को…

माधव नेपाल : जसले ओली सरकार ढाले

काठमाडौ । अदालतको आदेशबाट केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको छ। शेरबहादुर देउवा प्रधानमन्त्री बन्दैछन्। आफ्नै अध्यक्षलाई पछारेर विपक्षी दलका सभापतिलाई उक्त पदमा पु¥याउन साथ दिने मुख्य नेता हुन् माधवकुमार नेपाल। एमाले अध्यक्ष ओली र वरिष्ठ…

“कोभिड -१९ र मानव अधिकार उपभोगको अवस्था” विषयक सरोकारवालाहरु संग अन्तर्कृया सम्पन्न

केशब भट्टराई ,२८ असार नेपालगन्ज : मानव अधिकार तथा सामाजिक न्याय मंच नेपालले आफ्नो २१ औ स्थापना दिसवको अवसरमा अन्तर्कृय गरेको छ। कोरोना भाइरस (कोभिड -१९) र मानव अधिकार उपभोगको अवस्थाका विषयमा सरोकारवालाहरु संग अन्तर्कृया गरिएको हो…

साउदीबाट तुल बाहादुर खड्काको पहलमा चार परिवारलाई रकम सहित खाद्यान्न सहयोग

कञ्चनपुर । वैदेशिक रोजगारीको सिलसिलामा साउदीअरबमा रहनु भएका तुलबहादुर खडकाको पहलमा ४ परिवारलाई सहयोग गरिएको छ। ब्लड क्यान्सर पीडित  १ जना, एकल महिला २ जना र अतिबिपन्न परिवार १ जना गरि ४ परिवारलाई रकम सहित खाद्यान्न सहयोग गरिएको हो ।…

कानुन प्रद्द्त खाद्य अधिकार सुनिस्चित गर्न योजना निर्माण गर्दै कोहलपुर नगरपालिका

केशब भट्टराई बाँके, १३ असार: बाँकेको कोहलपुर नगरपालिकाले खाद्य तथा पोषण सुरक्षा योजना निमार्णका लागि तयारी थालेको छ । खाद्य अधिकार खाद्य सम्प्रभुता ऐन २०७५ को ब्यवस्था अनुसार खाद्य सुरक्षा र खाद्य अधिकार सुनिश्चित गर्नका लागि रणनीतिक…

खाद्य सुरक्षा र अधिकार सुनिश्चिततका लागि रणनीतिक योजना बनाउदै डुडुवा गाउपालिका

केशब भट्टराई बाँके, १२ असार बाँकेको डुडुवा गाउँपालिकाले खाद्य तथा पोषण सुरक्षा योजना निमार्णका लागि तयारी थालेको छ । खाद्य अधिकार खाद्य सम्प्रभुता ऐन २०७५ को ब्यवस्था अनुसार खाद्य सुरक्षा र खाद्य अधिकार सुनिश्चित गर्नका लागि रणनीतिक…