web analytics

पुनर्वासको सातौं नगरसभाबाट पारित पार्क निर्माणको यस्तो छ वास्तविकता

कञ्चनपुर, ०७ साउन
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को आईबिआरडि बजारक्षेत्रमा रहेको पार्कलाई मदन भन्डारी पार्क नामांकरण गर्ने भनि सातौं नगरसभाले पारित गरेको थियो ।

बार्षिक नगर विकास योजना २०७७/७८

केहि दिन यता सामाजिक सञ्जालमा सो बिषयलाई लिएर विभिन्न टीकाटिप्पणी हुन थालेपछि यस सम्बन्धमा सत्यतथ्य जानकारी लिने खोजेको समाचार विशेषले यी जानकारीहरु हात पारेको हो ।

बार्षिक नगर विकास योजना २०७७/७८ को ३० औं नम्बर बुँदामा नगरपालिका भित्रका सबै पार्कहरुलाई संरक्षण र प्रवर्द्धन गर्ने तथा आईबिआरडीको पार्कलाई ‘मदन भण्डारी पार्क’ नामांकरण गर्ने भनी निर्णय भए अनुसार नै कार्य योजना अधि बढेको देखिएको छ ।

बार्षिक नगर विकास योजना २०७७/७८

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.