web analytics

बाँसगढि मा वृक्षारोपण कार्यक्रम सम्पन्न !

 

कृष्ण बहादुर बुढा

साउन ७

बर्दिया/ बर्दियाको बाँसगढी नगरपालीका अन्तरगत रहेको
सडक किनार ,खोला किनार ,खुल्ला क्षेत्र मन्दिर परिसर
बाँसगढी क्षेत्रको ,महेन्द्रराजमार्ग मिडियन लगाएतका क्षेत्रमा
वृक्षारोपण गरि स्वच्छ, सुन्दर ,सफा र हरियाली युक्त नगरको विकास गर्ने निति अनुसार उक्त कार्यक्रम सम्पन्न
गरिएको थियो ।

बाँसगढी नगरपालिका वडा न ५ बजार क्षेत्रमा राजमार्ग
को मिडियन मा निजि तथा नगरपालीका को साझेदारीमा
विभिन्न जात का ३०० भन्दा बढी बिरुवा वृक्षरोपण गरिए को छ ।उक्त कार्यक्रममा नगर प्रमुख शालिकराम अधिकारी
जनप्रतिनिधि युवा बजारबासि लागएत को सहभागिता रहेको थियो ।नगर को विकास को लागि अहोरात्र कार्य
गर्न र यस्ता रचनात्मक कार्यका लागि आफू सधै लाग्ने कुरा
नगर प्रमुख ले बताउनु भयो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.