web analytics

धनगढीका जीवन पुजारा डेढ बर्षदेखि कलेजो क्यान्सरबाट पीडित, सहयोगको लागि आग्रह

कञ्चनपुर, ४ भाद्र ।
धनगढीका जीवन पुजारा विगत डेढ बर्षदेखि कलेजो क्यान्सरबाट पीडित छ्न ।
कैलाली जिल्ला, धनगढी उपमहानगर पालिका वडा नं. १९ फुलबारी जे गाउँ बस्ने जय पुजाराका छाेरा जीवन पुजारा (बर्ष ३७)लाई विगत डेढ बर्ष देखि कलेजाेमा क्यान्सर भइ कलेजाेले काम गर्न छाेडेकाे अवस्था छ । अहिले दवाइकै भरमा बाँचेकाे तर हालत दिन प्रतिदिन बिग्रिदै गएकाे उनको परिवारले जनाएको छ । डाक्टरकाे भनाइ अनुसार कलेजाे ट्राँन्सप्लान्ट गर्नुपर्ने र सो गर्न कम्तिमा ५०००००/- पचास लाख खर्च लाग्ने भएकाे छ ।
साे रकम जुटाउन वहाँकाे परिवारिक आर्थिक अवस्थाले नभ्याएकाले विभिन्न संघसंस्था लगायत सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी तथा सहयाेगी मनहरुलाइ उहाँले जीवन बचाइदिन अनुरोध गरेका छ्न ।

यसैबीच पुनर्वासका पदम थापा उहाँका आफन्तजन मिलेर जीवन पुजारा बचाउ अभियान चलाईरहेका छ्न । र रकमको संकलन भईरहेको छ । तर हालसम्म आशा गरीए जति रकम उठन नसकेको अभियानमा संलग्न एक अभियन्ता प्रेम थापाले समाचार विशेषलाई बताएका छ्न ।

सहयोगी मनहरुले निम्न खातानम्बर र गुगल पे नम्बरबाट पीडित पुजारालाई सहयोग गर्न सक्नुहुनेछ ।
================
name: Asha pujara
account number 6903548108
Ifsc code IDIB000N122
Gepya number 9940363680
===================
MAN SINGH SAUD
State Bank
C I F No. 87903979389
Account No 20267883470
Ifsc : sbi n 0003870
गुगल पे : 9940400835 MB Saud

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.