web analytics
Browsing Category

अन्तर्राष्ट्रिय

Aus Studies र विशाल इन्टरटेन्मेन्टद्वारा ब्रिसवनमा डान्स पार्टीको आयोजना

ब्रिसवन । अष्ट्रेलियाको ब्रिसवन स्थित नेपाली विद्यार्थी माझ निकै लोकप्रिय मानिएको कन्सल्टेन्सी Aus Studies र संगीत कम्पनी विशाल इन्टरटेन्मेन्टको आयोजनामा डान्स पार्टी हुने भएको छ । विश्वमहामारी कोभिड १९ का कारण लामो समय बन्द भएको…

प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्य समिति भेला सम्पन्न

अष्ट्रेलिया | प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाले क्विन्सल्याण्ड राज्यमा राज्य समिति भेला सम्पन्न गरेको छ । भेलाले रोजेस घिमिरेको नेतृत्वमा आयोजक समिति समेत गठन गरेको छ । आयोजक कमिटीमा सह-संयोजक कृष्ण पौडेल, सचिवमा आविष्कार पाण्डे,…

ह्वाइट हाउसको पहिलो दिनमै बाइडेनले उल्टाए ट्रम्पका निर्णय, रोके मेक्सिकोको सीमा पर्खाल लगाउन

बुधबार सपथ ग्रहण गरेका अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यकालको पहिलो दिनमै यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका अधिकांश निर्णय उल्ट्याएका छन्। ओभल अफिसमा कार्यभार सम्हाल्दै बाइडेनले १७ वटा एक्जुकेटिभ अर्डरमा हस्ताक्षर गरेका छन्।…

नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

एजेन्सी । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र…

फुटपाथमा सुतेका मजदुरमाथि ट्रक चलेपछि १३ को मृत्यु

काठमाडौं । भारतको गुजरातमा ट्रकले किच्दा १३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । गएराति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा १३ जना मजदुरको मृत्यू हुनुका साथै ५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । गुजराजको सुरत…

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय फ्लाइट अझै नखोल्ने, २०२१ को अन्तसम्मै प्रतिबन्ध लगाउने संकेत

अष्ट्रेलियाले कोराना भाइरसका कारण बन्द गरेको अन्तर्राष्ट्रिय उडानको प्रतिबन्धलाई लम्बाउने संकेत गरेको छ । २०२० को मार्चबाट बन्द गरेको नियमित अन्तर्राष्ट्रिय उडान अझै खोल्न नसकिने बताएको छ । कोरोना भाइरस विरुद्धको भ्याक्सिन प्रदान गर्न…

एमएनटीभी अष्ट्रेलियाको आयोजनामा हुने अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतियोगिता माघ २ बाट सुरु हुदै

अष्ट्रेलिया । गायन प्रतिभा प्रोत्साहन कार्यक्रम हल अफ फेमको सिजन २ आगामी आज जनवरी १५ तारिख शुक्रबार माघ २ गते सुरु हुने भएको छ । एमएनटीभी अष्ट्रेलियाको आयोजनामा हुन लागेको यो सिंगिंग रियालिटी शोको प्रशारण हिमालय टेलिभिजनबाट राति ८ बजे…

गोपनियताको सवालमा फेसबुक र एप्पलबीच वाकयुद्ध

काठमाडौं । गत जुन महिनामा एप्पलले आफ्नो अपरेटिङ सिस्टम आईओएस १४ घोषणा गरेसँगै यसको एउटा फिचरका विषयमा विवाद चलिरहेको छ । चर्चा र विवाद बटुलिरहेको आइओएस १४ को उक्त फिचरको नाम हो– एप ट्रयाकिङ ट्रान्सपरेन्सी अर्थात् एटीटी । यो फिचरले…