web analytics

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय फ्लाइट अझै नखोल्ने, २०२१ को अन्तसम्मै प्रतिबन्ध लगाउने संकेत

अष्ट्रेलियाले कोराना भाइरसका कारण बन्द गरेको अन्तर्राष्ट्रिय उडानको प्रतिबन्धलाई लम्बाउने संकेत गरेको छ । २०२० को मार्चबाट बन्द गरेको नियमित अन्तर्राष्ट्रिय उडान अझै खोल्न नसकिने बताएको छ ।

कोरोना भाइरस विरुद्धको भ्याक्सिन प्रदान गर्न सुरु गरेतापनी अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धभने जारी राख्ने बताएको हो । भ्याक्सिन लगाएको व्यक्तिमा कोरोनाको प्रतिरोधात्मक क्षमता भएतापनि कोरोना फैलिन सक्ने भन्दै उक्त प्रतिबन्धलाई २०२१ सम्मै लैजाने संकेत गरेको डेलिमेल अष्ट्रेलियाले समाचारमा उल्लेख गरेको छ ।

डेलिमेलको सहयोगमा

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.