web analytics

प्रताप दासको स्वरमा शिरीषको “प्रेम कथा” सार्वजनिक

काठमाडौ । गायक प्रताप दास र अनु चौधरीको स्वरमा सजिएको म्युजिक भिडियो “प्रेम कथा” सार्वजनिक भएको छ । टिकटकमा निकै सक्रिय मोडल शिरीष गौतमलाई मोडल रुपा पाण्डेले म्युजिक भिडियोमा साथ दिएकी छन ।

किशोर पोख्रेलको शब्द रहेको यस गीतमा संगित सरोज पोख्रेलले दिएका हुन । म्युजिक भिडियोलाई गोविन्द बिष्टले निर्देशन गरेका हुनभने भिडियोको सुटिङ जापानका विभिन्न रमणीय स्थानहरुमा गरिएको छ ।

म्युजिक भिडियो :-

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.