web analytics

पुनर्वासको खानेपानी सेवा अस्तव्यस्त, करोडौंको राष्ट्रिय सम्पत्ति अलपत्र

कञ्चनपुर,१८ बैशाख । पुनर्वासमा रहेको त्रिभुवनबस्ती खानेपानी तथा सरसफाइ संस्थाको अवस्था अस्तव्यस्त भएपनि सेवाप्रदायक तथा सञ्चालक समितिले सक्रियता देखाएको छैन । २०५६ सालमा सञ्चालनमा आएको त्रिभुवनबस्ति खानेपानी संस्थामा करिब पाँच बर्षदेखी…

पुनर्वासमा छोराले गरे बाबुको हत्या

कञ्चनपुर, १९ बैशाख । पुर्नवासमा एक युवकले आफ्नै बाबुको हत्या गरेका छन । पुनर्वास नगरपालिका ४ कार्कीचोकका ३० बर्षिया गणेश खडकाले आफ्नै बाबु धन बहादुर खडकाको हत्या गरेका हुन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रकास डाँगीले…

पुनर्वासमा फूटबल: आयोजक टिम नवोदयले उचाल्यो प्रतियोगिताको उपाधि

कञ्चनपुर, १५ बैशाख । पुनर्वास नगरपालिका -९ स्थित श्री नवोदय युवा क्लवले आयोजना गरेको 'प्रथम नवोदय खुल्ला पुरुष प्रतियोगिता' को उपाधि आयोजक टिमले उचालेको छ। शुक्रवार बिचफाटाको खेल मैदानमा भएको फाइनल खेलमा आयोजक टिम श्री नवोदय युवा क्लबले…

तनहुँ १ मा डा. स्वर्णिम वाग्लेको अग्रता कायमै

तनहुँ/ तनहुँ- १ मा १३ हजार ७५९ मतगणना भएको छ। सोमबार बिहानको पछिल्लो मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले दोब्बरभन्दा बढी मतले अग्रता लिएका छन्। वाग्लेले ७६२५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी…

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन पुनर्वास नगर कमिटी अध्यक्षमा गणेश बहादुर खडका चयन

कञ्चनपुर, वैशाख ६ नेकपा (एकीकृत समाजवादी) निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन पुनर्वास नगर कमिटी अध्यक्षमा गणेश बहादुर खडका चयन हुनुभएको छ । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन पुनर्वास नगर कमिटीको मंगलबार सम्पन्न पहिलो नगर…

गायक खड्क गर्बुजाको लाहुरे: ठाडो भाका सार्वजनिक (भिडियो सहित)

काठमाडौं/लोकदोहोरी संगीतमा चिरपरिचित नाम गर्बुजाको जादुमयी स्वरले दर्शक स्रोतालाई सधैं मुग्ध बनाउँछ । लोकसंगीतका राजासमेत भनेर चिनिएका गर्बुजाले आफू जन्मिएको कालीगण्डकीको सेरोफेरोमा बज्ने लाहुरे ः ठाडा भाका गीत ल्याएका छन् । गर्बुजा र…

कैलारीका पन्ध्र सय परिवारलाई साईन नेपालद्वारा किटनाशक झुल

कैलाली /मानवीय सेवामा अनेकौं प्रयास (साईन नेपाल) गैरसरकारी संस्था धनगढीले डेंगु संक्रमण न्यूनीकरण गर्न किटनाशक झुल वितरण गरेको छ । सोमबार कैलालीको कैलारी गाउँपालिकामा डेंगु संक्रमण हुन सक्ने सम्भावित क्षेत्रहरुमा गरिब तथा विपन्न पन्ध्र…

पुनर्वासको श्री नवोदय जीवनशक्ति यूवा क्लबको आयोजनामा पुरूष खुला फुटबल प्रतियोगिता सुरु

कञ्चनपुर/पुनर्वास ९ स्थीत श्री नवोदय जीवनशक्ति यूवा क्लबको आयोजनामा पुरूष खुला फुटबल प्रतियोगिता सुरु भएको छ । सनिवार एक कार्यक्रम बिच प्रतिनिधि सभा सदस्य तारालामा तामाङले पानसमा दिप प्रज्ज्वलन गरेर प्रतियोगिताको उदघाटन गर्नुभयो । नव वर्ष…

बासँगढि नगर सरकारले २३ जना नगर शिक्षक विस्थापित गरेको मा विभिन्न सघ सगठन को विरोध !

वैशाख २ बर्दिया/बासँगढि नगरपालिकाले कम्प्यूटर तथा गणित विज्ञान् शिक्षकलाई विस्थापित गरेको र निज विस्थापित शिक्षक लाई हाजिर नगराउन परिपत्रजारि गरिए पछि सो को विरोधमा बाँसगढी युवा मन्च ,पेशागत शिक्षक महासङघ बासगढि,सामुदायिक विधालय…

नेपाल लघुवित्त बैंकर्स संघद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बर्दिया, चैत २६ । नेपाल लघुवित्त बैंकर्स संघ आयोजना र लघुवित्त मिलन केन्द्र भुरीगाँउ, बर्दियाको सह–आयोजानमा लुम्बिनी प्रदेश अन्र्तगत बर्दियाको भुरीगाँउमा वित्तीय साक्षरता राष्ट्रिय अभियान कार्यक्रम सम्पन्न भएको छ । बर्दिया जिल्लाको…

अतिसंक्रामक ओमिक्रोनका ९ सबभेरियन्ट नेपालमा सक्रिय

काठमाडौं/केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्यामा पुन: वृद्धि हुन थालेको छ। शून्यमा झरेको कोरोना संक्रमणको अवस्था विस्तारै बढ्दो छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार मात्र देशभरमा ७६ जना कोरोना भाइरसका नयाँ संक्रमित…

पुनर्वासमा ६६ औं सहकारी दिवस भव्यताका साथ मनाइयो

-लालबहादुर एस.के. कञ्चनपुर/ पुनर्वास नगरपालिकामा सोमबार भव्यताका साथ सहकारी दिवस मनाईएको छ। पुनर्वास नगरपालिकाको आर्थिक सहयोगमा पुनर्वास सहकारी समन्वय समितिको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा सहकारी समन्वय समितिका…

कञ्चनपुर १ को विकासका लागि पूर्व खानेपानीमन्त्री  बिना मगरद्वारा विभिन्न मन्त्रालयमा डेलिगेशन

कञ्चनपुर /कञ्चनपुर क्षेत्र नम्बर १ को दिगो विकासका लागि पुर्व खानेपानीमन्त्री बिना मगरद्वारा संघीय सरकारका विभिन्न मन्त्रालयमा ध्यानाकर्षण गराईएको छ । माओवादी केन्द्रकी नेतृसमेत रहेकी पुर्व खानेपानीमन्त्री मगरले क्षेत्रको विकासका लागि…

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

काठमाडौं/२१ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा तीन रूपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले आन्तरिकतर्फको हवाई इन्धनको…

कञ्चनपुरमा चार दिन देखि बेपत्ता भएका नाबालक झाडीमा सकुशल फेला

कञ्चनपुर / चैत २० गत शुक्रबार साँझ देखि हराएका नाबालक नाटकीय रुपमा फेला परेको छ । एक्काईस महिने नाबालक विवेक पन्त बेलडाँडी गाउँपालिका–५ मामाघरबाट बेपत्ता भएको ४ दिन पछि आज विहान झाडीमा सकुशल फेला परेका हुन् । आज विहान जंगलतिर दिशापिसाब…

कञ्चनपुरमा बाघको आतंक, कुण्डा सवडिभिजन वन कार्यालय पचकडियाको नेतृत्वमा स्थलगत अनुगमन

कञ्चनपुर, १९ चैत । भारतसँग सीमा जोडिएको कञ्चनपुरको दक्षिणी क्षेत्रमा बाघको आतंक मच्चिएको छ । बाघको आक्रमणबाट मानवीय क्षति हुन थालेपछि कुण्डा सवडिभिजन वन कार्यालय पचकडिया कञ्चनपुरको नेतृत्वमा वन कर्मचारीहरुसँगै सशस्त्र प्रहरी बल, स्थानीय…

नेपालमा जातिय व्यवस्था विरूद्ध क्रान्ति आवश्यक छ : आहुति

कञ्चनपुर/चैत्र १९ नेपालमा सबै खाले विभेद अन्त्यका लागि जात व्यवस्था विरूद्ध क्रान्ति गर्न आवश्यक रहेको चर्चित राजनितीकर्मी तथा राजनीतिक विश्लेषक विश्वभक्त दुलाल (आहुती) ले बताएका छन । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव…

बेलौरीको वात्सल्य विद्या निकेतनद्वारा क्रिकेटका राष्ट्रिय खेलाडीहरुलाई नगद सहित सम्मान

कञ्चनपुर, १७ चैत्र । कञ्चनपुरको बेलौरी स्थित वात्सल्य विद्या निकेतनले विहीबार नेपाली क्रिकेटका राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरेको छ। बिहीबार विद्यालयको प्राङ्गणमा एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपाली क्रिकेटका राष्ट्रिय खेलाडीहरुलाई…

लालझाडी ११ द्वारा थ्री स्टार क्लबलाई सम्मान

कञ्चनपुर,१४ चैत । कञ्चनपुरको लालझाडी युवा क्लब ११ ले थ्री स्टार क्लबलाई स्वागत तथा सम्मान गरेको छ ।   मंगलबार एक कार्यक्रमका बिच क्लबको मैदानमा नेपाली राष्ट्रिय फुटबलको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै लालझाडी ११ ले थ्री…

पुनर्वास ९ स्थित श्री नवोदय जीवनशक्ति यूवा क्लबले फूटबल प्रतियोगिताको आयोजना गर्दै

कञ्चनपुर, १३ चैत । पुनर्वास ९ स्थित श्री नवोदय जीवनशक्ति यूवा क्लबले नयाँ वर्ष २०८० को अवसर पारेर आगामी बैशाख २ गतेबाट पुरूष खुला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । सोमबार क्लबले पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता बारे जानकारी…