पुनर्वासमा“Global Money Weeks”को अवसरमा अभियान लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
कञ्चनपुर/चैत १२।
पुनर्वासमा“Global Money Weeks”को अवसरमा अभियान लघुवित्तले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको पुनर्वास आई बि आर डी शाखाले विश्व वित्तीय सप्ताह (Global Money Weeks-2023) को अवसर पारेर कञ्चनुरको पुनर्वास…