web analytics

बेलौरीमा रानाथारु समुदायकाे हाेली मिलन कार्यक्रम सम्पन्न

लाल बहादुर एस.के. कञ्चनपुर, फागुन १९ । कञ्चनपुरकाे बेलाैरीमा रानाथारुकाे बृहत हाेली मिलन कार्यक्रम सम्पन्न भएको छ । रानाथारु भलमन्सा तथा पधना समिति बेलौरीकाे आयाेजनामा कार्यक्रम भएको हाे । रानाथारु भलमन्सा तथा पधना समितिका बेलौरी नगर…

अभियान लघुवित्त वित्तिय बाँसगढीद्वारा मृतक परिवारलाई बीमा रकम हस्तान्तरण

बर्दिया/फाल्गुन १६, अभियान लघुवित्त वित्तियको शाखा कार्यालय बाँसगढी , बर्दियाले मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ । बासगढी नपा ५,बासगढी, बर्दियाका ४४ बर्षिय शिव प्रसाद तिमल्सेनाको मृत्यु भएकोमा उनकी श्रीमती सरस्वती तिमल्सेनालाई…

प्रचण्ड-ओली अविश्वासको परिणाम प्रदेशसम्मः तीन प्रदेशका एमाले सरकार संकटमा

काठमाडौ/सात दलीय गठबन्धन टुटेर आठ दलीय मोर्चा बनेपछि केन्द्रदेखि प्रदेशसम्म एमालेको सरकार संकटमा परेको छ। आठ मन्त्रीसहित सरकारमा सहभागी एमाले केन्द्रमा प्रतिपक्षमा रहने सम्भावना बढेको छ भने यससँगै प्रदेश १, गण्डकी र लुम्बिनी सरकार पनि…

कलाकार पल शाह आज रिहा हुँदै

काठमाडौं/उच्च अदालत पोखराबाट जबर्जस्ती करणी अभियोगमा सफाइ पाएका कलाकार पूर्णविक्रम शाह (पल शाह) आज रिहा हुने भएका छन् । नाबालिग बलात्कार अभियोगबाट पूर्ण सफाइ पाएपछि शाह आज रिहा हुने लागेका हुन् । शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा…

उदघोषक तथा देउडा गायक धामी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय सचिवमा निर्वाचित

कञ्चनपुर/१५ फागुन । सुदूरपश्चिमका चर्चित उदघोषक, लोक देउडा गायक नविन सिह धामी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय सचिवमा निर्वाचित भएका छन । धादिङमा सम्पन्न भएको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको ८औँ राष्ट्रिय…

नेपाली काङ्ग्रेसको तर्फबाट राष्ट्रपतिको उम्मेदवारमा रामचन्द्र पौडेल

काठमाडौं, फागुन १३ । आज विहान सानेपास्थित नेपाली काङ्ग्रेस पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भएको छ । बैठकमा सहभागी एक…

एमालेको तत्काल सरकार नछाड्ने निर्णय

काठमाडौ/एमालेले तत्काल सरकार नछाड्ने भएको छ। शनिबार बिहान बसेको एमाले सचिवालय बैठकले सत्तारुढ गठबन्धनबीच भएको सहमति कार्यान्वयनमा जोड दिने निर्णय गरेको छ। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले प्रवक्ता पृथ्वीसुब्बा गरुङले भने, “सरकार…

फागुन २५ मा यसरी हुदैंछ राष्ट्रपतिको निर्वाचन

काठमाडौ /राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदै छ। शनिबार (फागुन १३) राष्ट्रपतिको उम्मेदवारको मनोयन दर्ता गर्ने कार्यतालिका छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि…

नेपाल स्वयंसेवि रक्तदाता समाज बसाँगढीले ४० पिन्ट रगत सकलन !

फागुन १२ कृष्ण बा बुढा बर्दिया /नेपाल स्वयंसेवी रक्तदाता समाज बासगढी को आयोजना लाइन्स क्लब बासगढी बर्दिया को सह आयोजना तथा बासगढी नगरपालिका को संरक्षकत्व मा आज बासगढी नगर अस्पताल मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । यस…

अभियान लघुवित्तको कर्जाबाट भैसी पालनमा रमाउदै पिपरीकी जय कुमारी

बाँके/फाल्गुन ११ बाँकोहलपुर नगरपालिका वडा नं ०८, पिपरी वस्ने वर्ष ४७ की जयकुमारी सुनार पिपरीकी उत्कृष्ट कृषकहरु मध्येबाट एक उदाहरणको पात्र हुनुहुन्छ । उहाँको परिवारमा आफु, श्रीमान, एउटा छोरा र बुहारी गरी ४ जना हुनुहुन्छ । १२ कठ्ठा जग्गामा…

बेलौरीमा जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु

कञ्चनपुर, ९ फागुन । बेलौरीमा १३ औँ राष्ट्रपति जिल्ला स्तरिय रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ । कञ्चनपुर खेलकुद समितिको आयोजनामा हिजो सोमबारदेखि जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका वडा नम्बर २ मा रहेको लक्ष्मी माध्यमिक बिद्यालय…

पूर्वराजा ज्ञानेन्द्रद्वारा राजनीतिक दल र राजसंस्था विच सहकार्यको प्रस्ताव

काठमाडौं/ ७ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव राखेका छन् । मुलुक अधोगतिमा लागेको भन्दै प्रजातन्त्र जोगाउन राजनीतिक दल र राजसंस्थाबीच सहकार्य गर्नुपर्ने बताएका हुन् । प्रजातन्त्र दिवशको अवसरमा शनिबार…

भगवान शिवको पुजा आराधना गरि शिवरात्रि मनाइदैँ

काठमाडौ, ६ फागुन । हिन्दू धर्मावलम्बीको चाड महाशिवरात्रि आज पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई…

पुनर्वासबाट सुनका गरगहना र भारु पन्ध्र लाख सहित तीनजना पक्राउ

कञ्चनपुर, फागुन ५ । पुनर्वासबाट सशस्त्र प्रहरीले १५ लाख २८ हजार भारु नगद र गरगहना सहित तीनजनालाई शुक्रबार पक्राउ गरेको छ । पुनर्वासकाे वार्ड नं. ४ आनन्द बजार नजिक कार्गिल डाँडाबाट रकम र गहना सहित पक्राउ गरिएको हाे । सशस्त्र प्रहरी बाेर्डर…

पुनर्वासमा भागेश्वर चिनी मिलको प्रदुषण न्यूनीकरण गर्न त्रिपक्षिय छलफल, ईटिपी प्लाण्ट जडान गरीने…

कञ्चनपुर, ३ फागुन । पुनर्वासको भागेश्वर चिनी मिलको प्रदुषण न्यूनीकरण गर्न त्रिपक्षिय छ्लफल भएको छ । प्रभावित स्थानीय सरोकारवाला, चिनी मिल र नगरपालिकाका प्रतिनिधि विच मङ्गलबार पुनर्वास नगरपालिकामा छलफल भएको हो । पुनर्वास नगरपालिकाका…

अभियान लघुवित्तद्वारा मृतकको परिवारलाई बिमा रकम हस्तान्तरण

बाँके/फाल्गुन ३ अभियान लघुवित्तिय संस्थाको शाखा कार्यालय हवल्दारपुर , बाँकेले मङ्गलबार मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ । कोहलपुर न.पा.५, साझा चोक, बाँकेका ३२बर्षिय टीकाराम लामिछानेको मृत्यु भएकोमा उनकी श्रीमती समिक्षा गौतम लाई…

पुनर्वास १० मा कालिका मन्दिर ज्ञान-विज्ञान सप्ताह धार्मिक महोत्सव सुरु

कञ्चनपुर, १ फागुन । पुनर्वास नगरपालिका १० विकासबस्तीको कालिका मन्दिरमा सोमबारदेखि ज्ञान-विज्ञान सप्ताह धार्मिक महा- महोत्सव सुरु भएको छ । श्री कालिका मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको ज्ञान-विज्ञान सप्ताह धार्मिक महा - महोत्सव को…

पुनर्वासको बागिश्वरी मा.वि.को ५१औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न

कञ्चनपुर, १ फागुन । पुनर्वास ८ स्थित बागिश्वरी मा.वि.को ५१औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । सोमबार विद्यालयको प्राङ्गणमा एक भव्य समारोह विच कार्यक्रम सम्पन्न भएको हो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परि रावलको…

अभियान लघुवित्तको तीन प्रदेशमा एकै दिन १३ वटा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कञ्चनपुर/२९ माघ अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्रामीण भेगका महिलालाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ । लघुवित्तको भुरीगाँउ अनुगमन केन्द्र मातहतका सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा सञ्चालित बिभिन्न १३…

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ/आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको…