नेपाल स्वयंसेवि रक्तदाता समाज बसाँगढीले ४० पिन्ट रगत सकलन !
फागुन १२
कृष्ण बा बुढा
बर्दिया /नेपाल स्वयंसेवी रक्तदाता समाज बासगढी को आयोजना लाइन्स क्लब बासगढी बर्दिया को सह आयोजना तथा बासगढी नगरपालिका को संरक्षकत्व मा आज बासगढी नगर अस्पताल मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
यस रक्तदान कार्यक्रममा ४० पिन्ट रगत collection गरिएको स्वयंसेवी समाजका नगर अध्यक्ष बिनोद परियार ले जानकारी गराउनु भयो नेपाल स्वयसेवी रक्तदाता समाज जिल्ला अध्यक्ष प्रेम लम्साल जिल्ला उपाध्यक्ष सन्तोष बास्तोला जिल्ला सचीव श्याम लाल थारु तिनै जना सामाजिक अभियान्ता ज्यु हरु ले संयुक्त रुपमा एकै साथ रगत दिएर कार्यक्रम को उदघाटन गरिएको थियो ,
नेपाल स्वयंसेवी रक्तदाता समाज को यो नियमित कार्यक्रम रहेकोले आगामी दिनमा जिल्ला कार्यसमिति तथा सरोकारवाला पक्षसङ्ग छलफल गरि नियमित ३/३ महिना को फरक मा रक्तदान कार्यक्रम संचालन गर्ने नगर सचीव बिजय भण्डारी ले जनाउनुभयो
Comments are closed.