web analytics

उद्योग बाणिज्य संघ बाँसगढीको अध्यक्षमा बद्री बराल विजयी !

 

चैत ५

बदिया /बाँगढी उद्योग बाणिज्य संघमा ब्यवसायी बद्री बराल विजयी भएका छन । शनिवार सम्पन्न मतगणना अनुसार बरालले ५६० मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भएका हुन ।

उनका प्रतिद्धन्दी नर बहादुर वली ले ४५४ मत पाए । आफ्ना प्रतिष्प्रर्धीलाई हराउँदै उद्योग बाणिज्य संघमा बद्री बराल विजयी भएका हुन ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.