शिक्षक आन्दोलनको बाईसौ दिनमा कञ्चनपुरका शिक्षकहरु (फोटो फिचर )
काठमाडौ/१० बैशाख
विगतमा भएका सम्झौताहरुलाई समेटेर शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै विगत बाईस दिन देखि देश भरीका शिक्षकहरु निरन्तर काठमाडौ केन्द्रित आन्दोलनमा डटिरहेका छन । यसै सन्दर्भमा कञ्चनपुरका शिक्षकहरु पनि निरन्तर आन्दोलनमा खटिरहेका छ्न ।







Comments are closed.