web analytics
Browsing Category

राष्ट्रिय

मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार मनोनयनपत्र दर्ता सुरु

काठमाडौं, असोज २३ गते । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया सुरु भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले…

राष्ट्रिय किक्रेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेद्वारा आत्मसमर्पण

काठमाडौं/ नाबालिग बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय किक्रेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले प्रहरी सामू आत्मसमर्पण गरेका छन् । कतार एअरवेजको जहाजबाट नेपाल आएका लामिछानेले बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी…

आफूहरूसँग सरकारले  गरेका सहमति कार्यान्वयन नगरेको भन्दै आन्दोलनमा होमियो विद्यालय कर्मचारी परिषद्

काठमाडौ /नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिले सरकारविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने भएको छ । आफूहरूसँग सरकारले पटक–पटक गरेका सहमति कार्यान्वयन नगरेको भन्दै परिषद्ले शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शिक्षा विभाग) अगाडि भोलि…

आज प्रकाशन हुँदै एसईई, यसरी हेर्न सकिन्छ रिजल्ट

काठमाडौँ/राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले बुधबार दिउँसो एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । एसईई नतिजा सार्वजनिकअघि बुधबार दिउँसो १ बजे बोर्ड बैठक डाकिएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।…

असारबाट आईतवार विदा नहुने

काठमाडौ/ सातामा दुई दिन बिदा दिने निर्णयबाट एक महिनामै पछि हटेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए। 'असार १ गतेबाट लागू हुने…

कसरी र कति बढदैछ कर्मचारीको तलब?

काठमाडौ/१४ जेठ । भोलि बजेट आउँदैछ । तर सरकारी कर्मचारीको तलब कति बढला भन्ने बारेमा सर्वत्र चासो छ । यो वर्ष के कति र कसरी तलब बढाउने भन्ने निर्णय पनि अन्तिम बेलामा राजनीतिक रूपबाटै लिइने जानकारहरु बताउँछन् । अर्थमन्त्री एक्लैले यस्तो…

विद्यालयमा दिवा खाजा कक्षा ८ सम्म दिईने

काठमाडौ/दिवा खाजा कार्यक्रमलाई कक्षा आठससम्म विस्तार गरिने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदमा पेश गरेको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दिवा खाजा कार्यक्रम विस्तार गरिने बताएकी हुन्। आर्थिक वर्ष २०७६/०७७ देखि…

१ सय ५२ पालिकाकाे नतिजा आउँदा कांग्रेस ६९, एमाले ४५ र माओवादी ३४ स्थानमा विजयी

काठमाडौ/पालिका चुनावमा एक सय ५२ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेसले ६९ र नेकपा एमालेले ४५ वटा पालिकाको प्रमुखमा जित हासिल गरेका छन् । यस्तै माओवादी केन्द्रले ३४, नेकपा एकीकृत समाजवादीले २ वटा, नेमकिपा १ र…

हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय आजदेखि कार्यान्वयन

काठमाडाैँ/शनिबार र आ‍इतबार गरि हप्तामा २ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय आजबाट कार्यान्वयनमा आएको छ। यो विदा परीक्षणको रूपमा रहने सरकारले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अभाव भएसँगै नेपालमा पनि त्यसको असर परेको…

पाँच पालिकाको नतिजा सार्वजनिक हुँदा एमाले र समाजवादी दुई/दुई, कांग्रेस एक ठाउँमा विजयी

काठमाण्डाै/पालिका चुनावमा निर्विरोध भएकासहित पाँच पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमाले र एकीकृत समाजवादीले दुई/दुई तथा कांग्रेसले एक ठाउँमा जित हासिल गरेको छ । एमाले : मनाङको चामे गाउँपालिका डोल्पाको शे…

जेठ १ गतेदेखि विद्यालय पनि हप्तामा २ दिन बिदा

काठमाडौं/ जेठ १ गतेदेखि विद्यालयहरू पनि हप्तामा दुई दिन नै बिदा हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आज बुधवार बसेको बैठकले मन्त्रिपरिषद्को निर्णयअनुसार विद्यालय पनि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको मन्त्रालयका…

बैशाख ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा हुने

काठमाडौं/बैशाख ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ । आउने ३० गते शुक्रवार निर्वाचन आयोगले नै देशभर सार्वजनिक बिदा दिनका लागि सरकारलाई अनुरोध गरिसकेको छ । चुनावको भोलिपल्ट अर्थात वैशाख ३१ गते शनिवार परेको छ । सरकारले…

भोलि सार्वजनिक विदा

काठमाडौ/ सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिकविदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।

लागू भयो निर्वाचन आचारसंहिता,के के गर्न पाईदैन?

काठमाडौं/स्थानीय तह निर्वाचनका लागि हिजो शुक्रबार मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू भइसकेको छ। वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी बनाउन निर्वाचन आयोगले आचारसंहिता जारी गर्ने गर्छ। आयोगले जारी…

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सन्दर्भमा आचारसंहिता लागू गर्दैछ । आज बिहीबार र भोलि शुक्रबार बस्ने आयोगको बैठकले आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ । आगामी वैशाख ३० गते सरकारले देशभर एक साथ स्थानीय तह…

पल शाहलाई थुनामा राख्न आदेश

काठमाडौ/नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा हिरासतमा रहेको नायक पूर्णविक्रम शाह भनिने पल शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले…

अभिनेत्री करिश्मा बनीन एमाले

काठमाडौं/अभिनेत्री करिश्मा मानन्धर एमाले बनेकी छिन । मंगलबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याक्वेटमा आयोजित कार्यक्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई पार्टीमा स्वागत गरे । मंगलबार नै विभिन्न पार्टी छाडेर एमाले प्रवेश…

स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आचार संहिता जारी

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले निर्वाचन आचार संहिता जारी गरेको छ । सामाजिक सञ्जालले निर्वाचनलाई असर पुर्‍याउन सक्ने भन्दै आयोगले आचार संहितामा त्यसलाई प्राथमिकताका साथ समेटेको हो ।…

कोमल ओली लगायत २० जना राष्ट्रियसभा सदस्य आजबाट बिदा

काठमाडौं । राष्ट्रिय सभाका २० जना सांसदको कार्यकाल आजबाट सकिँदैछ । चारवर्षे कार्यकाल पूरा भएका उनीहरुको आजबाट विदाइ हुन लागेको हो । कार्यकाल सकिने सांसदहरुमा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४ जना रहेका छन् । त्यस्तैगरी माओवादीका ४ जना र…

धनगढी–पोखरा हवाई यातायात सुरु

कैलाली/धनगढीबाट पोखरा उडान हिजो बुधबार देखी सुरु भएको छ । बुद्ध एयरले हिजोबाट उडान सेवाको उद्घाटन गर्ने तयारी गरेको थियोे । बुद्ध एयरले धनगढी–पोखरा हप्तामा आइतबार, बुधबार र शुक्रबार तीन उडान गर्ने जनाएको छ । धनगढी–पोखरा उडान सुरु भएपछि यस…