नायिका बन्ने सपना बोकेकी अस्मिताको कालाकारिता यात्रा
जिबि आग्री: काठमाडौं । उदाउदै गरेकी कलाकार तथा मोडेल अस्मिता ढकाल लम्जुङ निवासी हुन उमेरले भर्खर १७/१८ बर्ष लागिन सानै उमेर देखि डान्स र अभिनयमा रुचि राख्ने अस्मिता (उर्फ) अस्मि हाल काठमाडौमा अध्यनरत बिद्यार्थी पनि हुन प्लस टु पढ्दै गरे…