नायिका बन्ने सपना बोकेकी अस्मिताको कालाकारिता यात्रा

जिबि आग्री: काठमाडौं । उदाउदै गरेकी कलाकार तथा मोडेल अस्मिता ढकाल लम्जुङ निवासी हुन उमेरले भर्खर १७/१८ बर्ष लागिन सानै उमेर देखि डान्स र अभिनयमा रुचि राख्ने अस्मिता (उर्फ) अस्मि हाल काठमाडौमा अध्यनरत बिद्यार्थी पनि हुन प्लस टु पढ्दै गरे पनि फुर्सदको समयमा कलाकारिता गर्ने उनको चाहनालाइ घर परिवारले पनि सपोर्ट गर्ने गरेको कुरा बताउछिन। सुरु सुरुमा गारो भो किन कि यो फिल्डमा लाग्ने जति सबैलाई सहजैरुपमा कसैका परिवारले काम गर्न नदिने बताउछिन
पहिलो काम आर्ट मुभी जुना बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेकी अस्मिताले हाल सम्म १ दर्जन जति युजिक भिडियोहरुमा काम गरि सकेकी छिन। पछिल्लो पटक प्राकश सपुत संग भिजिट भिसा नामक म्युजिक भिडियोमा स्कृन शेर गरिसकेकी ढकलका हालै रिलिज भएको भिडियो तिमि बिना, तिमि नै लगायत थुप्प्रै स्टेज प्रोग्राम पनि गरि सकेकी छिन ।
डान्समा अब्बल अस्मितालाई भाबुक रोल गर्न मन पराउछिन कामको लागि थुप्रै अफर आउने गरेको तर पढाइका कारण हाल तेति समय दिन नसकेको कुरा बताउछिन।
प्लस टु सकेपछि पुर्णरुपमा यसै क्षेत्रमा लाग्ने र निकट भबिस्यमा नायिका बन्ने सपना बोकेकी ढकालको मन पर्ने हिरो प्रदीप खडका हुन।यदि मौका मिले प्रदीप संग स्कृन शेर गर्न तयार अस्मिता अविवाहित हुन हाल सम्म सिङल नै बताउने अस्मितालाई थुप्रै प्रेम प्रस्ताव आउने गरेको कुरा बिशेश समाचारलाई बताइन
फिल्म क्षेत्र बाहेक अन्य के गर्ने चाहना छ ।भन्ने प्रश्नमा
उनको उत्तर “एक सफल बिज्नेस लेडि र समाजसेबी” भएर समाजसेवा गर्ने।बिबाहको सन्दर्भमा भने अहिल खासै नसोचेको र भबिस्यमा यसै कलाकारिता र समाजसेवा बाट नै आफुलाइ चिनाउने उनको यो सपना छिटै पूरा होस हाम्रो पनि शुभकामना…
हालै रिलिज भएको म्युजिक भिडियो गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘तिमी बिना’मा गीतमा रोबिन टोटोको शब्द, तारालक्सम लिम्बुको संगीत र टेकेन्द्र याक्सो लिम्बुको संगीत संयोजन छ ।
जीवन स्वारले निर्देशन गरेको भिडियोमा विश्वजित रिमाल र अष्मिता ढकालकि अभिनय देखन सकिन्छ । आधुनिक खालको यस गितको भिडियोमा मार्बिन मौसम दराई, विवेक पराजुली र संगीता पराजुलीलाइ पनि देख्न सकिन्छ ।
आन्ग्छेंन लामाको छायांकन रहेको भिडियोमा भुपेन्द्र अधिकारीको सम्पादन र रेनिस फागोले कलर भरेका छन।
भिडियोको निर्माता ज्योति लोहार टोटो हुन् । भने उक्त भिडियो जेआर म्युजिकको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
Comments are closed.