web analytics

फ्रान्सेली लेखिका एनी एनोक्सले प्राप्त गरीन साहित्यतर्फको नोबेल पुरस्कार

काठमाडौ/फ्रान्सेली लेखिका एनी एनोक्सलाई सन् २०२२ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । लेखिका एनी एनोक्सको जन्म सन् १९४० मा भएको थियो । उनी नर्मन्डीको सानो शहर यभेटमा हुर्किएकी थिइन्। यहाँ उनका आमाबाबुले किराना पसल र क्याफे चलाउँथे।
गत वर्ष तान्जानियाका उपन्यासकार अब्दुलराजक गुर्नहलाई साहित्यको नोबेल पुरस्कार प्रदान गरिएको थियो। स्वीडिश एकेडेमीले नोबेल पुरस्कार विजेतालाई 10 मिलियन स्वीडिश क्राउन दिन्छ, जुन लगभग 1.2 मिलियन डलर बराबर हो।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.