राष्ट्रिय किक्रेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेद्वारा आत्मसमर्पण
काठमाडौं/ नाबालिग बलात्कार गरेको
आरोप लागेका नेपाली राष्ट्रिय किक्रेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले प्रहरी सामू आत्मसमर्पण गरेका छन् ।
कतार एअरवेजको जहाजबाट नेपाल आएका लामिछानेले बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी सामू आत्मसमर्पण गरेका हुन् । प्रहरीको नियन्त्रणमा रहेका लामिछानेलाई गौशाला प्रहरी वृतमा लगिएको छ ।
एक १७ वर्षीया एक किशोरीले
लामिछानेविरुद्ध भदौ २१ मा जबर्जस्ती
करणीको कसुरमा गौसाला प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।



Comments are closed.